सम्पर्क

जिबनशैली

मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, १९ पुस : मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पु¥याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ । सिनियर डिभिजनल इन्जिनियर कुँवरले भन्नुभयो,“अबका बाँकी काम केही कठिन रहेको छ । जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ ।” उहाँले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताउनुभयो । सो अवसरमा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम...

स्थानीय बिकासमा युवाको नेतृत्व आबश्यक ः समिर तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
नगरिकको समस्या समधान र स्थानीय बिकासकालागी हरेक स्थानमा युवाहरुको नेतृत्व हुन पर्ने बागमती प्रदेस सभा सदस्य कृष्ण कुमार तामाङ (समिर)ले बताउँनुभएको छ । उँहाले उक्त कुरा हेलम्बु गाउँपालिका वडा नम्बर–२ कोलामामा बन्न लागेको नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास समारोहमा बोल्दै बताउँनु भएको हो । तामाङले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहोरात्र खटेको बताउँदै आफ्नो ठाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।उँहाले सबै धर्म, सस्कार आफ्नो लागी बराबरी भएको बताउँनु हुँदै आफ्नो पुर्खाले मानी आएको सस्कार र सस्कृतीको नियममा आफुले काम गरिरहेको बताउँनु हुँदै संस्कार र सस्कृतीको बिकास गर्दै समाज बिकासमा सबै लागी पर्नू पर्नै बताउँनु भयो । सो अबशरमा तामाङले हरेक कामका लागी युवा नेतृत्वको आवश्यकता रहेको हँुदा हेलम्बुबाटै अब युवा नेतृत्व उदाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा हेलम्बु गाउँपालिका वडा...

भवन सँगै सेवाग्रहीको काम राम्रो हुन पर्छः आइतमान तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सेवा दिने भवन भन्दा पनी सेवाग्रहीलाइ सेवा राम्रो दिन पर्नै बताउँनु भएको छ । उँहाले मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको बिहिवार शिलान्यास गर्नु हँुदै यस्तो बताउँनु भएको हो । सेवा ग्रहीले पाउँने सबिधाका बारेमा कुनै पनी कमी कम्जोरी हुन नदीनका लागी व्यवस्थीत र कागजात सुरक्षितका लागी भवन पनी आबश्यकता अनुसार राम्रै चाहीने बताउँदै नागरिकको सुबिधका लागी मेलम्ची नगरपालिकाले हरेक कार्यक्रमहरु गरिरहेको बताउँनु भयो । उँहाले अहलिे नागरिकलाइ भाषण, आश्वशन होइन काम चाहीएको छ भन्नु भयो । उँहाले सुबिधा सम्पन्न भवन मात्र भए र हुँदैन त्यसबाट सेवाग्रहीले कती सेवा पाए र कती सेवाग्रहीको मन सन्तुष्टी रह्यो त्यसमा भर पर्ने बताउँदै मेलम्ची नगरपालिकाका कर्मचारी, जनप्रतिनीधीहरु सबैले नागरिकले पाउँने सेवा छिटो छरितो र जनमुखी भएकोमा आफुलाइ...

रेडीयो मिशनमा भएको घटनाको दोषीलाइ कार्बहीको माग

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालिका बाट प्रशारण भइरहेको रेडीयो मिशन १०५.३ मेगाहर्जका स्टेशन मेनेजर किरण थापालाई कार्यलयमा आइ हातपात गरेको प्रती बरिष्ठ पत्रकारहरु लगाएत समाचार गृहहरुले दुख ब्यक्त गर्दै कार्बहीको माग गरेका छन। उक्त घटना प्रती खेद प्रकट गर्दै कुनै पनी बिषयमा चित्त नबुझे कानुनी प्रकृयाबाट उजुरी गर्ने, समाचारको बिषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल, तथा नेपाल सरकारका बिभिन्न निकायहरुमा उजुरी गर्ने बाटो खुल्ला हुँदा हुँदै त्यसो नगरी कानुन हातमा लिने काम भएको हँुदा यस्ता ब्यक्ती जो सुकै भए पनी कार्बाही गर्न र समाचार कर्मीहरुको सुरक्षाको ग्यारेण्टी गर्न लोकप्रिय नेत्रज्योती सञ्चार समुह ले सरकार सँग माग गरेको छ । यसै गरी रेडीयो मिशनले कार्बहको माग गरेको छ । पौष १५ गते कार्यलयमा आएर स्टेशन मेनेर किरण थापालाइ होटल ब्यवसायी दिपक खड्काले हातपात गरेको रेडीयो मिशनले जनाएको छ ।...

पौष मसान्त भित्र राहदानी लिन जिल्ला प्रशासनको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा नँया प्रमुख जिल्ला अधिकारी आए सँगै सुधारका कार्यहरु अगाडी बढेको छ । प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य सिन्धुपाल्चोकमा आउँनु भए लगत्तेै बिहीबार सञ्चारकर्मीहरु सँग कुरा गर्दै समस्या देखीएका कुराहरुलाई समाधान गर्दै जिल्ला बासीलाइ छिटो छरितो र स्तरिय सेवा उपलब्ध गराउँन लागी पर्ने बताउँनु भएको थियो । उँहाले पहीले कार्यलय भित्रै सुधार गर्न पर्ने कुराहरु सुधार गर्ने बताउँदै नागरिकता , पासपोर्ट, लगाएत प्रशासन कार्यलयबाट पाउँन पर्ने सुबिधा लिनका लागी सर्बसाधरणलाइ कुनै समस्या नहोस भन्नाक लागी आफुले तत्काल छलफल गरी सुधार्न पर्ने कार्यहरुको सुधार गर्ने बताउँनु भएको थियो । उँहाले जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुमा कार्यलय समय भरी सेवाग्रहीले सेवा पाउँने गरी कार्य गर्न सबै कार्यलय प्रमुख हरुलाइ अनुरोध गरिएको बताउँनु भएको थियो । यसका लगत्तै जिल्ला प्रशासन...

उधमशिल बचत तथा ऋण सहकारी संस्थासाधरण सभा सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
एकराज श्रेष्ठ, दोलालघाट, उधमशिल बचत तथा ऋण सहकारी संस्था लि दोलालघाट को बाह्रौ बार्षिक साधारण पुर्व श्रमराज्य मन्त्रि गोबिन्दनाथ उप्रेतीको प्रमुख अतिथीमा सम्पन्न भएको छ । हिजोे शनिबार भएको साधरण सभाको पानसमा बत्ती बालेर उदघाटन गर्दै उप्रेतीले सहकारीताका माध्ययमबाट गरेका हरेक कामहरु सफलतामा जाने भएकाले यस सहकारी सस्था पनी सफलता तिर अगाडी बढेकोमा आफुलाइ खुशी लागेको बताउँनु भयो । उाहाले हरेक साधरण सभाको प्मुख अतिथी बनेर यस सस्थाका साधरण सभामा उपस्थिती हुन पाँयदा आफुलाइ खुशी लागेको बताउँदै बाह्रौ पटक सम्म आफुलाइ प्रमुुख अतिथी बनाएकोमा सस्था प्रती आभार समेत प्रकट गर्नु भयो ।   संस्थाले पार गरेको बाह्रौ बर्षको अवसरमा बाह्रै वटा घडामा आमन्त्रतित अतिथी मध्य बाह्र जनाले घडामा पानी भरि घडा झै सहकारी पनि भरि भराउ रहि रहोस भन्ने सन्देश दिदै संचालन गरेको सो कार्यक्रममा भुम्लु गाउ पालिका न्यायिक समितीक...

लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपको बोर्ड तथा नयाँ सदस्यहरुको शपथ मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  देबराज सुबेदी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एफ अन्र्तगत रहेको लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपको बोर्ड तथा नयाँ सदस्यहरुको शपथ ग्रहण कार्यक्रम शनिबार मेलम्चीमा सम्पन्न भएको छ । काठमाण्डौ फेलोसिपका सदस्य राजेशदास हिमालयको अध्यक्षतामा क्लबको नवनिवार्चित पदाधिकारीलाई डिस्ट्रीक गर्भनर शिबकुमार कटुवालले शपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रममा बर्ष २०२३÷२४ को नवनिर्वाचित काठमाण्डौ फेलोसिपका अध्यक्ष राजेशदास हिमालयले आफुले गरेका बिभिन्न सामाजिक सेवाहरुको प्रस्तुतिकरण गर्नुभएको थियो । समाज सेवामा सक्रिय उहाँले बिशेषगरी सिन्धुपाल्चोकको बिभिन्न स्थानमा रहेका संघ संस्था, बिद्यालयहरुमा बिद्यार्थी तथा विपन्न परीवारको लागि न्यानो कपडा, झोला, स्टेशनरी तथा शैक्षिक सामाग्रि लगायत जाजरकोटमा गएको भुकम्पबाट प्रभावितहरुका लागि राहत वितरणको लागि महत्वपूणर् भुमिका खेल्नुभएको थियो ।कार्यक्रममा ने...

आयुर्वेद उपचार पद्वति मौलिक उपचार पद्वति हो ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको इन्द्रेश्वरी माध्यमिक बिद्यालयमा शनीबार भएको निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा १५००भन्दा बढीले सेवा लिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख अतिथ्यतामा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार भएको सिविरले उक्त क्षेत्रका १५००भन्दा बढीले सेवा लिएको डा. जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । स्वास्थ्य मन्त्री बस्नेतले कार्यक्रमको उद्धघाटन गर्नु हँुदै आयुर्वेद भरपर्दो उपचार पद्वति भएको ,आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने ,आयुर्वेद उपचार पद्वति मौलिक उपचार पद्वति भएको बताउनुभयो । मन्त्री बस्नेतले ‘आयुर्बेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ सिविरमा उपचार हुन नसक्ने विरामीका लागि तालिम के...

नगर प्रमुख तामाङ्गद्धारा गैरिगाउँ सुनखानी लागर्चे सडक शिलान्यास

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ९ को साबिक १गैरिगाउँ देखि सुनखानी लागर्चे सडकको बनीबार एक समारोहका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची नगरपालिका वडा नं. ९ को कृष्ण मन्दिर गैरिगाउँ सुनखानी लागर्चे सडक खण्डको शिलान्यास गर्दे नगर प्रमुख तामाङ्गले बिकासका कामहरुमा तेरो मेरो भन्न नहुने संघीय,र प्रेदस सरकारले स्थानीय सरकार सँग सम्मन्वय गरेर नागरिकको समस्या समधान गर्न लागी पर्नु नै संघीयताको मुल मर्म भएकाले त्यस तर्फ ध्यान दिन पर्ने बताउँदै सघंीयताको मर्म नबुझेकाले देस र जनताको होइन आफ्ना आसेपासेकोमात्र बिकास गर्ने छन भन्नु भयो । नगर प्रमुख तामाङ्गले मेलम्ची नगरपालिका भित्र परेका समस्याहरुका बारेमा नगरपालिकाले तेरो मेरो नभनी काम गरिरहेको स्पष्ट पार्देै राजनिती गर्ने मान्छेले कहील्यै पनी पक्षपात गर्न नहुने बताउँनु भयो । उाहाले बिकासका का...

धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभापर्यटकिय स्थल धौलेमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
देबराज सुबेदी , धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा तथा सहकारिमा आवद्ध शेयर सदस्य हरुको बनभोज कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाको पर्यटकिय स्थल धौलेमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले कति पय सहकारी हरुले बिभिन्न ठाउँमा लगानी गरेर पैसा उठाउन न सकेपछी भाग्ने गरेकाले धेरै सेयर सद्स्य हरु मारमा परेका बताउनुभयो सहकारिले पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउनु पर्नेमा उहाँले जोड्दिनुभयो । उहाँले यहाँका ब्यक्ती हरु आफैँ न लागि अन्य स्थानबाट आएका पर्यटक हरुलाई हाम्रो स्थानमा भएको धार्मिक तथा सान्स्कृतिक स्थानहरुको विकास नहुने बताउनुभयो । उहाँले आन्तरिक पर्यटनमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथी एवम मेलम्ची नगरपालि...