सम्पर्क

मनोरन्जन

लोकप्रिय समाचारले मनायो बार्षीक उत्सव

अन्तर्वाता, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक बाट प्रकाशित एक मात्र राष्ट्र्यि दैनिक पत्रीका लोकप्रिय समाचार दैनिकले आफ्नो बार्षीक उत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ मा रहेको जयमाता चण्डेश्वरी होटलको सभाहलमा आफ्नो दशौ बार्षीक सभा मनाएको हो । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा उत्सव समारोहभएकोथियो । समारोह मा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कार्यलय प्रमुखहरु, जिल्लाका जनप्रतिनिधीहरु, नेपाली काँग्रेस दोलखा जिल्लाका पाटी सभापती बर्मा लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबिन्द चौलागाइ, नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिप शङ्कर चौलागाइ, बरिष्ट पत्रकार हरी बहादुर थापा,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सस्थापक सभापती बिष्णु प...

तामाङ चलचित्र काख्रे ( गंगटो) प्रर्दशनिको तयारी पुरा

मनोरन्जन, समाचार
सञ्जिव तामाङ (स्याङ्बो)/काठमाडौं तामाङ चलचित्र काख्रे ( गंगटो) को प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ । असार १८ अर्थात् भोलि शनिबार दिनको ठिक १ः०० बजे काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा पूर्व सांसद बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा काख्रे (गंगटो) चलचित्रको प्रिमियर शो हुने भएको नायक तथा लेखक ऋतुराज पाख्रिनले जानकारी दिनुभयो । कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो । असार ३ गते काख्र चलचित्रको टेलर सार्वजनिक भएको थियोे । पत्रकार सम्मेलन मार्फत राष्ट्रिय नाँचघर जमलमा प्रिमियर शो हुने जानकारी दिएका थिए । अहिले सम्पूर्ण तयारी पूरा भएको काख्रे (गंगटो) निर्माण टिमले बताउनुभएको छ । काख्रे (गंगटो) चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको चलचित्र भएको बताउनुभएको छ ।...

आँखैमा लाउने गाजलु‘’ सार्वजनिक

#, जिबनशैली, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु‘’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ । गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ–आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा राम्रो भिडियो श्रोता÷दर्शकमाझ ल्याएक...

प्रमुख शाहको डङ्गोल सहित झाँक्री सँग भेट

#, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार, साहित्य
२०७९ बैशाख ३०गते सम्पन्न निर्बाचनमा काठमाण्डौ महानगरपालिकाको प्रमुखमा अत्याधिक मत ल्याएर नगर प्रमुख बन्नु भएका स्वतन्त्र बालेन शाह र उप प्रमुख सुनिता डङ्गोल महानगर लाइ कसरी राम्रो बनाउँन सकिन्छ भनेर बिभिन्न दलका प्रमुख हरु साँग छलफल गरिरहनु भएको छ । केही दिन अघी मात्र राजनिती दलका प्रमुखहरु साँग भेट गरे लगत्ते प्रधान मन्त्री शेर बहादुर देउवा साँग भेट गरेर महानगर लाइ ब्यवस्थीत गर्ने बिषयमा छलफल भए लगत्तेै शहरी विकास मन्त्री रामकुमारी झाँक्री सँँग भेट गरेको समाचार प्राप्त भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका शाह र उपप्रमुख डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताउँनु भएको छ । काठमाडौंको फोहोर बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले व्यवस्थापन गरिने बताउँदै झाँक्रीले काठमाडौं उपत्यकाको...

सिन्धुपाल्चोकसहीत सरकारको बजेट

#, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मालो आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गर्नु भएको हो । budget fullआगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।बिनीयोजित बजेटमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरु बाह्रबिसे नगरपालिकालाइ३७ करोड ७२ लाख चौतारासागढी नगरपालिकालाइ ६५ करोड ६८ लाख मेलम्ची नगरपालिकालाइ ६२ करोड ५ लाख भोटेकोशी गाउँपालिकालाइ २६ करोड ८ लाख त्रिपुरासुन्दरी गाँउपालिकालाइ२७ करोड २४ लाख लिसंखुपाखर गाउपालिकालाइ ३० करोड ८३ लाखसुनकोशी गाउँपालिकालाइ ३६ करोड ३१ लाख बलेफी गाउपालिकालाइ ३३ करोड ९५ लाखजुगल गाउपालिकालाइ ३३ करोड ८२ लाख ईन्द्रावती ...

भोटेकाशीमा कर मिनाह

ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका प्रमुख पासाङ्ग नुर्पुले पद भार ग्रहण गर्दै एक क्यान्सर बिरामिलाई आर्थिक सहयोग पारितमा सहि गरि आफ्नो कार्यकाल शुरु गर्नु भएको छ। साथै उहाँले त्यस सँगै गरिब,असहाय,अशक्त,वास्तवित पिडित छनौट गरि गाँउपालिकाले ५० बालबालिकालाई निशुल््क शिक्षा प्रदान गर्ने।२० प्रञ्चिकरण मातहतमा पर्ने जन्मदर्ता, विवाहदर्ता लगायतका सिफारिसहरुमा लाग्ने कर निशुल्क गर्ने निर्णय गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेतले जानकारी दिनु भयो ।  ...

नगरप्रमुख बस्नेतद्धारा जनमुखी निर्णय

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले सोमबार एक समारोहका बिच पदभार ग्रहण गर्नु हँदै नगरपालिकाको पहलो बैठकबाट नगरमा बहुप्राबिधिक बिद्यालय निर्माण गर्नुका साथै नगर पालीकालाइ दमकल को ब्यस्थागर्ने लगाएत निर्णय सार्वजनिक गर्नु भएको छ सोमबार दिउँसो मेयरनगर प्रमुख बस्नेतले नगरपालिकामा पदभार ग्रहण गर्दै बाह्रबिसे नगरभित्रका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधाी उपलब्ध गराउने, नगरभित्र बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेकोे हो ।बस्नेतले आगलागीलाई नियन्त्रण गर्नका लागि बरुणयन्त्र खरीद गर्ने र चौबिसे घण्टा उपयोगिताका लागि तैनाथ राख्ने, नगरभित्रका सामुदायिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म निशुल्क दिवा खाजा ब्यबस्थापन गर्ने, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरेर क्षेत्रीय स्तरको अस्पताल बनाउने, कृषि, पशुपालनलाई ...

विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न

मनोरन्जन, समाचार
मुना न्यौपाने काठमाडौँ, २५६६औँ बुद्ध जयन्ती समारोहको उपलक्ष्यमा विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न भएको छ । विश्व शान्ति विहार बौद्ध कवि गोष्ठी उप–समितिको आयोजनामा सम्पन्न कार्यक्रम विश्व शान्ति विहार भिक्षु बोधीज्ञान महास्थरविरको सभापतित्व तथा पूर्व मन्त्री एवम् वरिष्ठ साहित्यिकार दिनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा बानेश्वर शान्तिनगरस्थित बिहार परिसरमा गत शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि दिनबन्धु अर्यालले यस्ता किसिमका कार्यक्रम आयोजना बुद्ध धर्म र दर्शनका बारेमा अझ बढी जान्न र बुद्ध थप टेवा पुग्ने विश्वास गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले बुद्ध दर्शन र ज्ञान अध्ययन गरी कहिल्यै नसकिने बताउँदै भगवान् बुद्धले दिनुभएको सन्देशबाट जीवन परिवर्तन गर्दै लैजान सबैलाई अनुरोध गर्नुभयो । बौद्ध धर्म तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत ५–६ दशकअघिबाटै यो कार्यक्रमको ...

नायीका श्वेता काँग्रेसमा प्रवेश लगत्तै भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्नेे घोषणा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
मंगलबार विहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएर नेपाली काँग्रेसको सदस्यता लिएर काँग्रेस प्रबेश गर्नु भए पछी नायीका श्वेता खड्काले साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत आफू राजनीतिमा आउनुको र कांग्रेस नै रोज्नुको कारण खुलाउँदै कांग्रेससँग पारिवारिक लिगेसी जोडिएको, सिद्धान्त मनपरेकाले प्रवेश गरेको बताउँनु भएको छ । उहाँले राजनीतिमा लागेर समाजसेवालाई सक्रिय रुपमा अगाडि बढाउने र अकुत सम्पत्ति आर्जन गर्ने भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्ने अभियानमा सक्रिय रहने घोषणा समेत गर्नु भएको छ । उँहाले कलाकारिता, ब्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतीक मुलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखिनै महामानव विश्वेश्वरप्रसाद कोइरालाको बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्ततः उनै महामानवको बिचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आव...

झ्याडी एकिकृत नमुना बस्तीका श्वेता खड्का काँग्रेसमा प्रवेश

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका १४मा रहेको सिमान्तकृत माझी बस्तीलाइ एकीकृत नमुना बस्तीको रुपमा बिकास गर्न लागी पर्नु भएको श्वेता खड्का नेपाली काँग्रेस प्रबेस गर्नु भएको छ । उँहाँ सँगै कलाकार भुवन केसी लगाएत काँग्रेस प्रबेस गर्नु भएको हो । पछिल्ला दिनहरुमा कलाकारहकरुमा राजनीति मोह बढेको देखिएको छ। इस अघी अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति गरिरहनु भएको छ । त्यसै गरी करिश्मा मानन्धर नयाँ शक्ति हुँदै यतिबेला एमालेमा प्रवेश गर्नु भएको छ भन अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गर्नु भएको हो ।...