सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका प्रमुख पासाङ्ग नुर्पुले पद भार ग्रहण गर्दै एक क्यान्सर बिरामिलाई आर्थिक सहयोग पारितमा सहि गरि आफ्नो कार्यकाल शुरु गर्नु भएको छ।
साथै उहाँले त्यस सँगै गरिब,असहाय,अशक्त,वास्तवित पिडित छनौट गरि गाँउपालिकाले ५० बालबालिकालाई निशुल््क शिक्षा प्रदान गर्ने।२० प्रञ्चिकरण मातहतमा पर्ने जन्मदर्ता, विवाहदर्ता लगायतका सिफारिसहरुमा लाग्ने कर निशुल्क गर्ने निर्णय गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेतले जानकारी दिनु भयो ।
