सम्पर्क

राजनिती

सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समूहको साधरणसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७मा रहेको सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामाङ को प्रमुख अतिथ्यता र समुहका अध्यक्ष बिजय नेपालको अध्यक्षतामा सम्पन्न भएको समुहको साधरण सभाले वन संरक्षण का साथै बिभिन्न निर्णय हरु गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी तामाङले खेर गइरहेको वनको संरक्षण गर्न समुहले खेलेको भुमिकाको प्रशंसा गर्देै सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहले गरेका कामहरुले वडाको पहीचान दिएको बताउँनु भयो ।कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै पुर्व वडाध्यक्ष उमाप्रसाद दुलालले सामुदयीक बन समुह ले विगत देखी धेरै राम्रा कामहरु गर्दै आएको बताउँनुभयो , सामुदायिक वन उपभोक्ता महासंघमा सिन्धुपाल्चोक अध्यक्ष जनक गिरि, चौतारा नगर अध्यक्ष ऋषिराम न...

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चौतारा सागाचोकगढी नगरपालिका लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम नगर अधिवेशन चौतारामा सम्पन्न भएको छ । बिहिबार अधिवेशनले रण बहादुर तामाङ अध्यक्षमा १७ कार्यसमिति चयन गरेको छ । नगर अधिवेशन कांग्रेस पुर्वजिल्ला सचिब एवम् महाधिवेशन प्रतिनिधि युवा नेता बिल बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अधिवेशनको व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै तामाङले कांग्रेस पार्टीलाई थप सशक्त बनाउन यस्तो संगठनको आवश्यकता रहेको बताउनुभयो । पार्टीलाई यस्तो संगठनले मजबुत पनि बनाउछ बताउँदै अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो । पिरामिड ईतिहास वोकेको पार्टी नेपाली कांग्रेसको संघठनलाई अझ सशक्त बनाउदै लोकतन्त्रवादी आदिवासी जनजाती महासंंघले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने पुर्ण विश्वस लिएको बताउँदै तामाङले नेपाली काँग्रेस स्थापना कालदेखि नै समावेशी चरित्र वोक्दै आएको प...

विज्ञ भन्छन्- शिक्षा क्षेत्रमा अत्यधिक राजनीति भयो

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, ३ माघः समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले समाजमा राजनीतिक दलमा आबद्ध नभएको मानिस भेटिन मुस्किल रहेको बताउनुभयो । छलफलमा सहभागी प्रा डा विद्यानाथ कोइरालाले विधेयकको उद्देश्य र कारणमा शिक्षा क्षेत्रलाई कुन ढङ्गबाट अघि बढाउन खोजिएको भन्ने दर्शन र सिद्धान्तबारे प्रष्ट उल्लेख गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको शिक्षा र वातावरणले हामीलाई पक्षीय मानिस बनायो । विद्यार्थी र शिक्षक बनाउन सकेनौँ । विद्यालयमा पनि विद्यार्थीको राजनीतिक दल छ । शिक्षक र प्राध्यापकमा पनि राजनीति...

सात धारा महादेव मन्दिरमा बाेम्बाे (झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
पाण्डव अधिकारी बोम्बो ( झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।    आज मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङको नेतृत्वको टोली, मनोत्र तामाङको नेतृत्वको टोली, छिमेकी पालिका र नगर भित्रका विभिन्न वडाबाट र स्थानीय स्थानीय झाँक्रीहरूले प्रदर्शन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि आइतमान तामाङले आफू परम्परा,संस्कृति र मूल्य मान्यता अनुसार झाँकी भएको बताउनुभयो । उहाँले नेपाली संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिल्लेर पछ्याउने विकृतिबाट मुक्त पार्न सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आ-आफ्नो रीतिरिवाजमा जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभयो । "नेपालमा अनेक जाति र तिनका भाषा, वेश र परम्परा छन्। ती सबैका...

मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ का अस्थाई संरचना हटाउन ३५ दिने सुचना जारी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना (भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना) हटाउन  सम्बन्धीत घरधनीलाई आग्रह गरेको छ । मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार सहित होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउन नगरपालिकाले ३५ दिने सुचना निकाल्दै अनुरोध गरेको हो । सूचनालाई बेवास्ता गरी सूचनाले तोकेको अस्थाई संरचना ३५ (पैंतीस) दिन भित्र नहटाईएमा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम प्रक्रिया अगाडी बढाउने र उक्त संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयंवाट सरकारी बाकीं सरह असुलउपर गरिने नगरपालिका द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।मेलम्ची नगरपालिकालाई सुन्दर,फराकिलो र सौन्दर्ययुक्त बनाउनका गत पुष २६ गते बसेको कार्यपालिकाको निर्णय अनुसार आज मंगलबार वडा ...

गठबन्धनलाइ जिताउँन अपील

बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
जिल्ला स्तरिय लोकातन्त्रीक गठबनधनको बैठकले गठबन्धनका उम्मेदवारलाइ जिताउँन अनुरोध गरेको छ । लोकतान्त्रकि गठबन्धन सिन्धुपाल्चोकको मङ्गल बार बसेको बैठकले यस्तो अनुरोध गरेको हो । नेपाली काँग्रेस जिल्ला सभापती जङ्ग बहादुर लामा, नेकपा माओबदी सिन्धुपाल्चोकको संयोजक गोबीन्द पराजुली ,नेकपा समाजबादीका केन्द्रिय सदस्य सोम सापकोटा,जनता समाजबादी पाटी सिन्धुपाल्चोकका अध्यक्ष जगत बहादुर लामा ले सयुक्त रुपमा अपील समेत जारी गर्नु भएको छ । यस अघी काटी कार्यलयमा भएको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका जिल्ला सदस्य बिनोद तामाङ्गले जानकारी दिनु भयो । उँहाका अनुसार नेपाली काँग्रेसको जिल्ला कार्य समितीको कार्यलय बिपी अध्ययन केन्द्र चौतारामा बसेको सयुक्त बैठकले आगामी माघ ११गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदावारलाइ बिजय गराउँन आआफ्नो स्थानबाट सबै लागी पर्ने निर्णय समेत भएको छ ।...

बाह्रबिसे नगरपालिकाले उत्कृष्ठ कार्य गरेको छ ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क पढाउने व्यवस्था गरेर देश भरिमै शिक्षाका क्षेत्रमा उत्कृष्ठ काम गरेको बताउनुभएको छ । बाह्रबिसे नगरपालिकाको १४औं नगरसभालाई आईतबार बाह्रबिसेमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने अभियानमा आफु लागेको दावी गर्दै आफ्नो अभियानलाई बाह्रबिसे नगरपालिकाले कार्यन्वयन गरेर शिक्षाको क्षेत्रमा गतिलो काम गरेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘ देशभरिका सरकारी विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्छ भन्ने अभियानमा म लागेको छु । सिन्धुपाल्चोकका बाह्रबिसेसँगै भोटेकोशी गाउपलिका र त्रिपुरासुन्दरी गाउँपाकिलाले पनि कक्षा १२ सम्म निःशुल्क पढाउने अभियान सुरु गरेपछि यसको सकारात्मक सन्देश देश भरि फैलिएको छ । सरकारले अव छिट्टै कक्षा १२ सम्मको शिक्षा निःशुल्...

साथी शिक्षक र हेल्पलाई सम्मान 

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
/ पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका र साथी संस्था हेल्पको साझेदारीमा साथी शिक्षक कार्यक्रम त्रिपुरासुन्दरीको विभिन्न पाँच विद्यालयमा कार्यन्वयनमा छ।प्राथमिक तहमा अङ्ग्रेजी र गणित विषय अध्यापन गर्न दस जना साथी शिक्षकहरु हेल्पले दुई बर्ष अगाडि देखि उपलब्ध गराएको छ।जसको कारण अङ्ग्रेजी र गणित विषयमा कमजोर विद्यार्थीहरु हेल्पको साथी शिक्षक कार्यक्रमबाट लाभान्वित भइ गुणस्तर अभिवृद्धिमा समेत टेवा पुगेको छ।शैक्षिक सामाग्रीको साथमा सधै शिक्षण क्रियाकलापमा सहभागी हुने साथी शिक्षकहरुले विद्यार्थीहरुको पठनपाठनमा सुधार ल्याउन होम भिजिट गरि अभिभावक र विद्यार्थीहरुलाइ सल्लाह सुझाव तथा पृष्ठपोषण समेत दिदै आएका छन। सिकाइमा टेवा पुग्ने खाले विभिन्न अतिरिक्त क्रियाकलाप गरि विद्यार्थीहरुलाइ जिज्ञासु बनाइ सहजीकरण गराइएका हुन्छन् ।साथी शिक्षक कार्यक्रम भएर नै अहिले त्रिपुराका विद्यालयमा शिक्षाको गुणस्तर बढाउ...

इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशन स्थगित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाकापाँचौ अधिवेशन आज स्थगित भएको छ । गणपुरक संख्या ५१ प्रतिशत संख्या आवश्यक पर्नेमा नपुगेपछि अर्को अधिवेशन माघ ७ गते ११ बजेलाई आह्वान गरिएको छ । मङ्सिर २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आज बैठक बस्ने मिति तोकिएको थियो । पौष २५ गते बसेको बैठकमा केहि कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि आज बिहानलाई बोलाइएको बैठकमा आउन नसक्ने सुचना पाएको अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । प्रत्येक ६–६ महिनामा सभा सन्चालन गर्नुपर्ने भएकाले सभा अगाडि बढाइएको बताउँदै स्थगित गर्नुको कुनै औचित्य नहुने स्पष्ट पार्नुभयो । इन्द्रावतीको समृद्धि हामी सबैको परिकल्पना भएकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले सबैको जिम्मेवारी उत्तिकै रहेको स्पष्ट पार्नुभयो । सभामा सभाका सचीव एवम् इन्द्रावती गाउँपालिकाका प्रम...

बागमती प्रदेशमा उम्मेदवारद्वारा मनोनयनपत्र दर्ता

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारहरुले आफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा (माओवादी केन्द्र) को तर्फबाट श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट घनश्याम रिजालले बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा मनोनयनपत्र दर्ता गराउनुभएको हो । त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, ध्रुवराज विश्वकर्मा र रोजकुमारी चौलागाइँले पनि मनोनयनपत्र दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट हेमजङ्ग गुरुङ्, पूर्णबहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी र भरतमणि भट्टले पनि राष्ट्रियसभा सदस्यका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ । त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्...