सम्पर्क

राजनिती

कुलमानलाइ हटाउँने कुरै छैन उर्जा मन्त्री खड्का

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
लोकप्रिय समाचार ,’राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, ’सडक र संसद्मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ , कुलमानले राम्रो काम गर्नू भएको छ हामी राम्रो लाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्छौ उँहाले राम्रो गरुन्जेल उँहाप्रति सरकारले त्यस्तो कुनै धारणा बनाएको छैन,कुलमानले राम्रो काम गर्नुभएको छ, उँहालाई सरकारले हटाउनुपर्ने अहीले सम्म कुनै कारण नभएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले बताउँनु भएको छ । उँहाले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको दोहोर्याउँदै कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्नु भयो । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न बाह्र्बिसे आउँनु भएका मन्त्री खड्काले यस्तो बताउँनु भएको हो । निरीक्षणका क्रम...

सुकुटेमा ब्युटिफुल कफी क्याफे सञ्चालनमा

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० सुकुटेमा कफि सहकारी संघ सिन्धुपाल्चोकले औपचारिक रुपमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । ब्युटिफुल क्याफेको नामबाट सञ्चालित उक्त क्याफेको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रुखदेखी मुखसम्म बोटदेखी नोटसम्म हुने काम गरेर कफी व्यवसायी संघले जापान, अष्ट्रेलिया जस्ता मुलुकहरुमा यहाँको कफीले बजार पाउँनु आफैमा भाग्यमानी भएको बताउँदै भगवान कृष्ण जन्मेको दिन कृष्णजन्माष्टमी अजम्बरी दिन देखी अर्गानिक कफी खुवाउने गरी रेष्टुरेन्टको शुभारम्भ गरेकोमा कफी व्यवसायी संघ बिशेष गरि महिला भएर पनि पुरुष भन्दाबढी साहसी बनेर स्थानीय स्तरमा नै केही गरौ भन्दै स्थानीय पहिचान सहितको काम गरेकोमा बिशेष धन्यबाद दिनुभयो । उहाँले गाउँका युवायुवतीहरु बिदेसीदै रहेको अबस्थामा गाउँमा ...

सडकमा लगानी, बालुवामा पानी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रुपक पुरी ÷चौतारा सडकले नै समृद्धि ल्याउने कुरामा दुईमत छैन । तर सिन्धुपाल्चोकका अधिकाँश सडक वर्षासँगै हिलाम्मे भएका छन् । स्थानीय तहले बनाएका शाखा सडकको त कुरा छोडौं, जिल्लाका मुख्य सडकहरु पनि वर्षाका कारण राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै बिना योजना निर्माण गरिँदा वर्षैपिच्छे स्तरोन्नतिका नाममा अनावश्यक बजेट सक्ने माध्यम बन्दै आएका छन् ।गाउँमा सडक पु¥याउन स्थानीय तहले विकास बजेटको ५० देखि ८० प्रतिशतसम्म लगानी गर्छन् । त्यति मात्रै होइन, प्रदेश तथा केन्द्र सरकार, निर्वाचन पूर्वाधार विशेष कार्यक्रममा समेत ग्रामीण सडकको स्तरोन्नतिका योजनाले प्राथमिकता पाइरहेका छन् । तर, सडकमा बर्षेनि गरिएको लगानी बालुवामा पानी हालेसरह छ । बाह्रै महिना सञ्चालन हुने सडकको दूरी मुस्किलले ८० किमि जति छ । ‘हाम्रो तथ्यांकमा बाह्रै महिना चल्ने सडक भनेको त्यस्तै ७५–८० क...

क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु ः खेलकुदमन्त्री चौधरी

खेलकुद, राजनिती, समाचार, स्वास्थ्य
  ३ भदौ, काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउँनु भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउँनु भएको हुो ।नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै उँहाले ’क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु।’ भन्नु भयो । उहाँले क्रिकेटका लागि धनगढीमा बन्‍न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुनेमा विश्वाससमेत दिलाउँनु भयो ।मन्त्री चौधरीले नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्‍दै स्थानीयस्तरबाट क्रिक...

सिन्धुपाल्चोकका ६ खेलाडी नागार्जुनमा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
    बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग खेल्न सिन्धुपाल्चोकबाट टिम मेनेजर कुमार बस्नेत टिम कोच माधव बिक सहित ४ पुरूष २ महिला सहित ६ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् । प्रतियोगिता भदौ १ र २ गते नागार्जुन कभर्डहल स्युचाटारमा हुनेछ ।काठमाडौं जिल्ला समन्वय समिति तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त लिगमा सिन्धुपाल्चोकबाट विभिन्न तौल समूहका ६ जनाले सहभागिता जनाउने भएका छन् भने सिन्धुपाल्चोक टिमको कोचको रुपमा सिन्धुपाल्चोक तेक्वान्दो प्रशिक्षक माधव विक रहनु भएको छ ।सिन्धुपाल्चोकबाट सहभागि हुने खेलाडीहरु१.अविशेक बस्नेत ४६–५० केजी तर्फ२. बुद्ध लामा ५०–५४ केजी तर्फ३. आश्रित पराजुली ४६–५० केजी तर्फ४. निसान लामा ५४–५८ केजी तर्फ५. सोनि तामाङ ४६–४९ केजी तर्फ६. शनिस्का बोहोरा ४९–५३ केजी तर्फटिम मेनेजर कुमार बस्नेत छन् भनेटिम कोचः मादब बिक रहनु भएको छ ।ख...

भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
चौतारा (सिन्धुपाल्चोक), ३१ साउनः यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीयस्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् । पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजिव दुलालले बताउनुभयो । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो । आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना ...

दृष्टिबिहिन बिद्यार्थी लाई उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको सहयोग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले दृष्टिविहीन बालबालिकालाई आवश्यक शैक्षिक र खाद्य सामग्री सहयोग गरेर आफ्नो स्थपना दिबश मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको वनदेवी माध्यामिक विद्यालयका दृष्टिविहीन ११ जना बालबालिकालाई संघले शैक्षिक र खाद्य सामग्री सहयोग गरेर आफ्नो स्थपना दिबश मनाउँन पाएको धेरुे खुशी लागेको सघंका अध्यक्ष बुद्धराज बस्नेतले बताउँनु भयो । जिल्लको एकमात्र दृष्टिबिहिन स्रोत कक्षा सञ्चालित विद्यालयमा पुगेर ३० औँ स्थापना दिवस मनाएको हो । सघंका पदाधिकारी हरु बनदेबी माबीमा पुगेर छात्रावासमा बसेर अध्ययन गरिरहेका दृष्टिविहीन ११ जना बालबालिकालाई शैक्षिक र खाद्य सामग्री सहयोग गरेको महासचिव ईश्वर गुभाजूले जानकारी दिनु भयो । महासचिव गुभाजूका अनुसार संघले ४ थान डिजिटल भ्वाइस रेकर्डर, ५ सय पिस कार्डबोर्ड पेपर चामल सहित दाल, चिउरा, तेल, चाउचाउ, चिनी, बिस्क...

साना र नयाँ दल बढ्दो ‘थ्रेसहोल्ड’ को चक्रब्युमा पर्ने खतरा

अन्तर्वाता, जिबनशैली, राजनिती, विचार, विचित्र संसार
आरपी गैरे प्रमुख तीन दल–नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले लामो समय देखि आलोपालो सरकारको नेतृत्व गर्दै आएका छन तर पनि उनीहरुले दावी गरे अनुसार मुलुक अघि बढ्न सकेको छैन । नेपाली जनता लामो समयदेखि गरिबीको रेखामुनि छन् । गरिबीबाट उनीहरु आर्थिक रूपमा माथि उठ्न सकेका छैनन् । यसको मुख्य दोषी प्रमुख दलहरू नै हुन् । प्रमुख तीन दलले यसको जिम्मेवारी लिनुपर्छ । लामो समयदेखि शासनसत्ता चलाएर पनि उनीहरुले जनतालाई खुशि पार्न सकेनन् । राजनीति गर्ने नेताहरू इमानदारी हुनु पर्छ । राजनीतिमा इमान्दारीता भएन भने जनताले दुख्ख पाउँछन । हिजो जस्तो निष्ठा र त्यागको राजनीति आज छैन ।प्रमुख दलहरूको अदूरदर्शिताले देश बर्बाद भएको छ । एकले अर्काको खुट्टा तान्ने र राम्रो काम गर्न नदिने गलत संस्कारको बिकास भएको छ । मुलुक बनाउने कुरा राजनीति दलहरु र तिनका नेतलाई खासै चासो नभए जस्तो देखिएको छ । आफ्नो र आफ्ना मान्छेक...

ईन्द्रावती गाउँपालिकाको वार्षिक समीक्षा, ८२ दशमलव २९ प्रतिशत प्रगति

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सन्ताेष सिग्देल,नवलपुर । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रमहरुको बार्षिक समिक्षा गरेको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । ईन्द्रावती गाउँपालिकाले गत आ.व मा कुल ८२.२९% प्रगती हाँसिल गरेको छ । १८% काम गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । गाउँपालिकाको गत आ.व को आर्थिक बिवरण प्रस्तुत गर्दै लेखा शाखा प्रमुख भास्कर पन्तले आर्थिक बर्ष २०८०÷०८१ को अनुमानित आय ८५ करोड १० लाख ९५ हजार रहेको जानकारी दिनुभयो ।   तर वास्तविक प्राप्ती भने ७६ करोड ३२ लाख ३४ हजार ६ सय ९७ भएको छ । ठुलो मात्रामा घाटा बजेट निर्माण हुनु, समयमा रकमान्तर नहुनु, समयमै योजना तथा कार्यक्रम सम्पन्न ...

राणाकालीन विद्यालयको दर्दनाक अवस्था  ,श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।  सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप हुने अवस्थामा पुगेको देख्दा आफूलाई ज्यादै दुःख लागेको बताउनुभयो । उहाँले भूकम्प देखि हाल सम्म विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा विद्यालयले चालेको कदमको विषयमा जानकारी लिनु भएको थियो ।यस्तै विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय निकायको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको र टहरामा नै अध्यापन गराउन बाध्य भएको बताउनुभएको थियो । विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएक...