नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार
कुमार बस्नेत खाडीचौर नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति, सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरिएको छ। लाल काजी तामाङको संयोजकत्वमा बिस्तारित कार्य समिती र पालिका संयोजकहरुले आगामी असोज १५गते वडा अधिबेशन गर्दै १५औ महाधिबेशन गर्न लागेको हो । सिन्धुपाल्चोक लगाएत देसै भरी काग्रेसले छुटाछुटै अधिबेशन गरिरहेको छ महाधिबेशन तैयारी समिती सिन्धुपाल्चोकमा लालकाजी तामाङ जिल्ला संयोजक बिदुर प्रसाद घोरासैनि जिल्ला सह संयोजक निराजन चौलागाईं जिल्ला सचिव जिबन राउत जिल्ला सचिव दिनेश गिरि राकेश जिल्ल्ला सह सचिव प्रकाश बस्नेत काजि क्षेत्र न २ संयोजक अनिल सापकोटा क्षेत्र नं२, प्रदेश ख सचिव राजकुमार रायमाझि क्षेत्रीय नं२, सचिवराम शरण गिरि क्षेत्र न २ प्रदेश ख संयोजक दानोर्बु शेर्पा क्षेत्र न १ क प्रदेश संयोजक समिर तामाङ क्षेत्र नं१, प्रदेश ख संयोजक यसै गरी गाउँपालिका संयोजकहरुमा कृष्ण बहादुर तामाङ इद...









