सम्पर्क

राजनिती

क्षेत्री समाजको अध्यक्षमा बहादुर सिंह बिष्ट

क्षेत्री समाजको अध्यक्षमा बहादुर सिंह बिष्ट

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  काठमाडौं —क्षेत्री समाज राष्ट्रिय महासंघको सातौ अधिबेशनले बहादुर सिंह बिष्टको अध्यक्षतामा नया कार्यसमिती समेत निर्बीरोध निर्बाचित गरेको छ । जसमा स अध्यक्ष रबिन अधिकारी र बिदुर प्रशाद अगौलिया,उपाध्यक्षमा इन्द्र रिजाल, ज्वाला बिष्ट, र साबित्रा खडका महासचिबमा ओ म बहादुर रायमाझी सचिबमा तेज कुमार के सि कोषाध्यक्षमा बाबुराम थापा सह कोषाध्यक्षमा कमल खड्का रहनु भएको छ भने उपत्यका उपाध्यक्षमा मधुसुदन खड्कार प्रदेश प्रमुखमा नारायण खड्का केशब थापा सहीत ७६ जना को केन्द्रीय कार्यसमिति निर्बिरोध निर्वाचित हुनु भएको छ । शनीबार काठमाण्डौमा पूर्व प्रधानन्यायधिस प्रकास मान सिहं राउतको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वहरु पूर्व मन्त्री, न्यायधिवक्ता, सांसद अधिवक्ता वकिल समाजसेवी, पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी पूर्...
प्रधान सेनापति सिग्देल द्धारा नगरकोटमा बस्नेतको सालीक अनावरण

प्रधान सेनापति सिग्देल द्धारा नगरकोटमा बस्नेतको सालीक अनावरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपालका महान राष्ट्रनिर्माता पृथ्वीनारायण शाह का विश्वासिला, साहसी तथा कुशल सेनापतिमध्येका एक तत्कालीन  सेना जनरल    काजी केहरसिंह बस्नेत नेपाली इतिहासमा राष्ट्र एकीकरण अभियानका एक वीर योद्धाका रूपमा अमर रहनु भएको छ ।  ऐतिहासिक तथा राष्ट्रभक्त व्यक्तित्व काजी केहरसिंह बस्नेतको पूर्णकदको सालिक ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको रमणीय स्थल नगरकोट मा स्थापना गरिएको छ।  प्रेमसिंह बस्न्यात को विशेष पहल, अथक प्रयासमा निर्माण गरिएको उक्त सालिकको भव्य अनावरण नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल बाट शनीबार सम्पन्न गरिएको हो।...
फरक शैलीमा नदी बाटै खबरदारी: कालिका हाइड्रोपावर विरुद्ध र्याफ्टिङ प्रदर्शन

फरक शैलीमा नदी बाटै खबरदारी: कालिका हाइड्रोपावर विरुद्ध र्याफ्टिङ प्रदर्शन

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
हिरा खड्का,सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा निर्माणाधीन कालिका हाइड्रोपावर क.लिमिटेड विरुद्ध बाह्रबिसे आसपासका स्थानीय तथा युवाहरूले अनौठो शैलीमा विरोध जनाएका छन्। बाह्रबिसेको खुर्सानीबारी देखि भंगेरी सम्म भोटेकोसी नदीमा र्याफ्टिङ गर्दै नदीबाटै “खबरदारी कार्यक्रम” यहि बैशाख २२ गते सप्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूले लाइफ ज्याकेट र हेल्मेट लगाएर  (र्याफ्ट) मार्फत नदी यात्रा गर्दै ब्यानर प्रदर्शन गर्दै हाइड्रोपावर  विरुद्ध नदीमा र्यफ्टिङमा यात्रा गर्दै नाराबाजी गरेका थिए। “Go Back Kalika” लेखिएको प्लेकार्ड सहित उनीहरूले आयोजना तत्काल रोक्न र स्थानीय सरोकारलाई सम्बोधन गर्न माग गरेको स्थानिय प्रभावित क्षेत्रका युवा स्याङ्बो तामाङले बताउनु भयो । स्थानीयहरूको आरोप अनुसार हाइड्रोपावर निर्माणका कारण वातावरणीय असर,नदीको प्राकृतिक बहावमा परिवर्तन तथा पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पर्नुका...
बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा अघि नै बिग्रियो, यात्रुलाई सास्ती

बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा अघि नै बिग्रियो, यात्रुलाई सास्ती

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
हिरा खड्का – बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा सुरु हुनुअघि नै ठाउँ–ठाउँमा बिग्रिएको छ भने कोदारी स्थीत इकु पहिरो २०७२ मा गएको महाबिनासकारी भुकम्प देखि शुरु भई भुकम्प पश्छात बर्षेनी अबरोध भैई रहने इको पहिरोले यसपटक पनि तातोपानी नाका ठप्प गरि दिएको छ । सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का सम्झौता गरेर धमाधम निर्माणको काम गरिरहेको थियो तर परराष्ट्र मन्त्रालयबाट पत्र आएपछी निर्माण कार्य रोकिएको छ । पत्रअनुसार इको पहिरोको नियन्त्रण र सडक निर्माण चिनियाँ कम्पनीले गर्नेछ भनिए पनि हालसम्म चिनियाँ कम्पनी निर्माणस्थलमा आइपुगेर काम शुरु गरेको छैन । गत बर्षमा पनि इकु पहिरोले निकै लामो समय सडक अबरुद्ध गरे पछी सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतको पहपकदमीमा सरोकारवाला निकायहरुको सहयोग र सहभागीतामा चुनौतीका बापजुत सडक खुलाउन सफल भएका थिए । आर्यत गरिएका विभिन्न सामग्री खासामै अड्क...
बुद्ध जयन्तीको अवसरमा शान्ति ¥याली सम्पन्न

बुद्ध जयन्तीको अवसरमा शान्ति ¥याली सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
महामानव भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्तीको अवसरमा इन्द्रावती गाउँपालिका–४, मुले गाउँमा संयुक्त आयोजनामा भव्य तथा शान्तिपूर्ण रूपमा शान्ति ¥याली सम्पन्न भएको छ। उक्त ¥याली इन्द्रावती–४ मुले गाउँस्थित छोर्टेनबाट सुरु भई भेडीचौर, नवलपुर हुँदै पुनः मुलेको छोर्टेनमा आई समापन गरिएको थियो। ¥यालीमा सोही वडाका वडाध्यक्ष, लामा गुरु, पत्रकारलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक भोजबहादुर तामाङका अनुसार विगत एक दशकदेखि मलेसियालाई कर्मथलो बनाउँदै आएका उनले मलेसियामा रहेका म्यानमार, श्रीलंका, थाइल्याण्ड, चिनियाँ तथा नेपाली समुदायले बुद्ध जयन्ती ¥याली गरी मनाएको देखेर नेपालमा पनि यसरी नै मनाउनुपर्ने प्रेरणाले यस वर्ष पहिलो पटक ¥याली आयोजना गरिएको बताएका छन्।...
गुणस्तरीय शिक्षाका साथ व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै बाह्र्बिसेको किस्टोन पब्लिक एकेडेमी”

गुणस्तरीय शिक्षाका साथ व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै बाह्र्बिसेको किस्टोन पब्लिक एकेडेमी”

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हिरा खड्का बाह्रबिसे-सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा अवस्थित किस्टोन पब्लिक एकेडेमी बि.स.२०६६ सालमा स्थापना भई हाल सम्म निरन्तर रूपमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ। स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा दिने लक्ष्य लिएको यस विद्यालयमा हाल प्ले ग्रुप देखि कक्षा ९ सम्म अध्ययन गराइँदै आएको छ। प्राकृतिक रूपमा सुन्दर,शान्त तथा रमणीय वातावरणमा अवस्थित यस विद्यालयले विद्यार्थीहरूलाई बालमैत्री वातावरणमा पठनपाठन गराउँदै आएको छ। हरियाली डाँडाकाँडा, स्वच्छ हावा र सुरक्षित परिसरले विद्यार्थीहरूको मनोबल बढाउने र सिकाइलाई थप प्रभावकारी बनाउने विद्यालय प्रशासनको विश्वास रहेको छ। विद्यालयले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिदै गुणस्तरीय र प्रभाबकारी शिक्षाको लागि अभिभावक सङ्ग समय समयमा बैठक गरि सुझाब संकलन गरिनुका साथै उक्त सुझाबलाई कार्य योजनामा रुपान्तरण गरि कार्यन्वयको अबस्था समेत अभिभावक र ...
नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
नेपाल पत्रकार महासघं जिल्ला शाखा कार्यलय काठमाण्डौका शनीबार बसेको बैठकले जेष्ठ ९ गते साधरण सभागर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सुर्य सुबेदीको बिशेष अतिथ्यतामा बसेको बैठकले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई पत्रकार महासंघको सञ्चार ग्रामम रहेको सानो भवन कार्यलय प्रयोजनका लागि उपलब्ध गराउनु भएकोमा केन्द्रीय अध्यक्ष ,केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य हरु सहित सम्पूर्ण केन्द्रीय समितिलाई आभार तथा धन्यवाद ज्ञापन व्यक्त गर्ने निर्णय गरेको छ । यसै गरी साधारणसभाको तयारीका लागि शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति रहने गरि कुल १०१ सदस्यीय मुल व्यवस्थापन समिति बनाउने निर्णय भएको छ ।आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष रामचन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्य रहने गरि आर्थिक विभाग गरिएको छ ।यसै गरी बैठकले ल...
आँगनबाटै बजारसम्म

आँगनबाटै बजारसम्म

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
-पाल्चोकी माइ कृषक हाट बजारले किसानमा ल्याएको रूपान्तरण श्याम शर्मा एल सि सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक सञ्चालनमा आएको पाल्चोकी माइ कृषक हाट बजार ले स्थानीय कृषकहरूको उत्पादनलाई प्रत्यक्ष बजारसँग जोड्दै ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको छ। वि.सं. २०८२ साल पौष १९ गतेबाट सञ्चालनमा आएको यो हाट बजार हालसम्म निरन्तर रूपमा सक्रिय रहँदै आएको छ। हेलम्बु गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालित उक्त हाट बजारमा स्थानीय किसानहरूले उत्पादन गरेका अर्गानिक तरकारी, ताजा फलफूल तथा अन्य कृषि उपजहरू प्रत्यक्ष रूपमा बिक्री हुँदै आएका छन्। यसले एकातिर स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाएको छ भने अर्कोतिर उपभोक्तालाई गुणस्तरीय र ताजा खाद्य सामग्री उपलब्ध गराएको छ। पाल्चोकी माइ भगवती मन्दिर दर्शनका लागि आउने भक्तजनहरू तथा स्थानीय बासिन्दाहरूका लागि हाट बजार आकर्षणको ...
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन

मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ११ वैशाखः मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न मितिमा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकले यही वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखकलाई परराष्ट्रमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका तीन जना रथीलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको शिक्षामन्त्री पोखरेलले जानक...
मेलम्चीमा जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुरु

मेलम्चीमा जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुरु

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिकामा १२औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि मेलम्चीमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा शुरुमा भएको उद्घाटन समारोह समितिका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षतामा र मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख अतिथ्यतामा खेल शुरु भएको हो खेलको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले मेलम्चीमा यस्तो महत्वपूर्ण जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय स्तरमा खेलकुदको विकास, खेल पूर्वाधार विस्तार र नयाँ प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख तामाङले सहभागी सबेले अनुशासित र मर्यादित तरिकाले खेल खेलेर खेलकुदको पहीचान दिनु पर्ने बताउँनु भयो ।उँहाले खेलकुदलाई जित–हारको प्रतिस्पर्धामा सीमित नराखी सिकाइ, अनुशासन र सहकार्...