सम्पर्क

ब्रेकिङ न्युज २

नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्छः नगर प्रमुख तामाङ

ब्रेकिङ न्युज २, समाचार
 मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्ने बताउनु भएको छ ।राइम्सको सहयोगमा आज मेलम्ची नगरपालिकाले आयोजना गरेको मेलम्ची जोखिम नक्सा अद्यावधिक कार्यशालामा बोल्दै नक्सा निर्माण पछि जोखिम क्षेत्रको पहिचान गरि जोखिम न्युनिकरण गर्न सहज हुने बताउनुभएको हो । गत नोभेम्बर १३ र १४ मा सर्वे तालिम लिएका सहजकर्ताहरुले तालिम पछि नोभेम्बर र डिसेम्बरमा डाटा संकलन गरेका थिए । वडामा रहेका स्रोत, कृषि फम, व्यवसाय, भौतिक संरचना, जोखिम बस्ति, मुख्य बस्ति, लगायतको डाटा संकलन गरिएको दक्षिण एसियालि क्षेत्रमा अन्तिम माइल सञ्चार सुदृढिकरण परियोजना एस एल एम सि परियोजनाका प्रोजेक्ट अफिसर दिपेश पोखरेलले जानकारी दिनुभयो । वडा नम्बर १, ३, ५, ७ र १० का संकलित डाटाहरुमाथि वडा अध्यक्षहरु,सदस्य लगायतसंगको छलफल पछि प्रमाणिकरण गरिएको हो । अन्य वडाका भने प्रमाणिकरण गरिसकिएको पोख...

जलवायु वित्तमा सहज पहुँच पाउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
]सरोकारवालाले अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न गृहकार्यको आवश्यक भएको बताएका छन् ।  पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आज यहाँ आयोजना गरेको गोष्ठीमा उहाँहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्नुपर्ने बताउनुभएको हो । त्यसअवसरमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल जलवायु पहल (एनसिआइ) का अध्यक्ष प्राध्यापक डा मदन कोइरालाले जलवायु वित्तमा पहुँच स्थापित गर्नका लागि गहन परियोजना प्रस्ताव पेस गर्नुपर्ने र यसका लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने धारणा राख्नुभयो । नेपाल जलवायु पहलका (एनसिआई) का सदस्य प्राडा सञ्जयनाथ खनालले  प्राकृतिक विपद्का घटनाहरु जलवायु सृर्जित हुन वा होइनन् भन्ने विषयमा विश्ले...

बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई

ब्रेकिङ न्युज २, समाचार
सन्जिब दुलाल/भक्तपुर चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ । नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको बैकाभु गणेश सांस्कृतिक खलले नगद २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान पुरस्कारको रूपमा पाएको थियो । १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान सहित तृतीय स्थान भने भक्तपुरको निओ फ्युजन बाजा समूहले प्राप्त गरेको थियो । चौथो स्थान भने बनेपा काभ्रेको देउला बाँसुरी बाजा खलले हात पारेको थियो । उक्त खललाई पाँच हजार नगद पुरस्कार शिल्ड र एक थान धिमय् बाज...

कतारमा भव्य रूपमा मनायो तमु ल्होसार

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार  “तमुहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ तमु गुरुङ समाज कतारको  आयोजनामा तमुहरूको राष्ट्रिय पर्व “तमु सप्र्ही ल्हो–ल्होसार” भव्य रूपमा मनाइएको छ । शुक्रवार आईडियल ईन्डियन स्कुलको सभाहलमा तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव प्रवीण गुरुङको प्रमुख आतिथ्यता मनाइएको हो । कार्यक्रमका सभापति र प्रमुख अतिथिको आसन ग्रहण सगैं समाजका संरक्षकहरू द्वारा दोसल्ला र प्रमुख अतिथि लाई फेटाद्वारा र तमुहरूको मौलिक पहिचान तमु खेगी द्वय लाई समाजले फेटा लगाएर सम्मान गरिएको थियो । गुरुङहरूको ल्हो आउने र जाने विधि अनुसार मुप्र्ही ल्हो को बिदाइ सङ्गै सप्र्ही ल्हिको आगमन स्प्र्ही ल्हो वर्ग लाई रिपा लगाई रोग ब्याथा नलागोस् भनी रिपा समेत लगाइएको थियो । विधिगत रूपमा दीप प्रज्वलन गरेर तम...

सुर्यमुखी साना किसान कृषि सहकारीको १९औं बार्षिक साधारणसभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सुर्यमुखी सहकारी मेलम्ची नगरपालिकाको ब्राण्डको रुपमा रहेको बताउनुभयो । उहाँले नगरपालिकामा रहेको निष्क्रिय सहकारीको अनुगमन गर्दै पुनः संचालनका लागी नगरपालिकाले ताकेता गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख तामाङले किसानको लागी ५० प्रतिशत अनुदान दिने गरेको भन्दै स्वरोजगारका लागी यस्ता अनुदान महत्त्वपूर्ण बताउनुभयो । सहकारीलाई आवस्यक तालिम तथा विभिन्न सिपको विकासका लागी नगरपालिकाले सहयोग गरिरहेको प्रमुख तामाङले जिकिर गर्नुभयो । उहाँले सहकारी सम्बन्धि निति,ऐन,कानुन बनाउदा सहकारी अभियान्ता हरुसंग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंकका उपकार्यकारी निर्देशक डाक्टर रम...

नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको कार्यसमितिद्धारा पदभार ग्रहण

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यसमितिले पदभार ग्रहण गरेको छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पूर्ण कार्यसमितिले प्रमाणपत्रसँगै पदभार ग्रहण पनि ग्रहण गरेको हो । कार्यसमितिको अध्यक्षमा शोभा अर्याल रहेकी छिन् भने उपाध्यक्षमा कमल राना र कान्ति न्यौपाने रहनुभएको छ । सचिवमा रमेशकुमार बोहोरा रहनुभएको छ भने सहसचिवमा बिक्रम रत्न, इशा अधिकारी क्षेत्री र कोषाध्यक्षमा रामचन्द्र कार्की निर्वाचित हुनुभएको हो । त्यस्तै सदस्यतर्फ भने नेत्रबहादुर बस्नेत, मञ्जु घिमिरे, अनिशा निरौला, अनिशा जयन्ती श्रेष्ठ, सुनिल कुमार शाह, अंकध्वज परियार, जगदिश अधिकारी, गणेश विक, विनिता डंगोल, हेमराज सुवेदी, चेतनारायण बेलवासे, गोविन्द कुमार शर्मा र ऋग देवकोटा रहनुभएका छन् । नवनिर्वाचित कार्यसमितिले शाखाको कार्यालय भृकुटीमण्डपमा पुगेर कार्यभार सम्हालेर पहिलो ब...

कतारमा ५२ जना नेपालीहरुले गरे रक्तदान

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत् रक्तदान कार्यक्रम“ सम्पन्न भएको हो । नेपाली जनसम्पर्क समिति कतारले आफनो“४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको “नवौ बृहत् रक्तदान” कार्यक्रम शुक्रबार कतारको अलसाद स्थित कतार नेशनल बल्ड डोनेशन सेन्टरमा आयोजित कार्यक्रममा समितिका संस्थापक महामन्त्री बिमल सुवेदीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । करिब १६० जना उपस्थिति रहेको कार्यक्रममा ७८ जनाले रक्तदान गर्नका लागि रजिष्ट्रेसन गरेका थिए । जसमध्य ५२ जनाले रक्तदान गर्न सफल भएको र २६ जना रक्तदान गर्नबाट बञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो । “मानविय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्...

बाह्रबिसे न.पा–६ महिला सञ्जालको अध्यक्षमा मिरा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ मा बिहिबार भएको भेलाले महिला सञ्जाल गठन गरेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ गातीमा महिलासञ्जाल गठन भएको छ । बाह्रबिसे नगरपालिका ६ का वडा अध्यक्ष कुल बहादुर श्रेष्ठको अध्यक्षतामा बिहिबार भएको भेलाले महिला सञ्जाल गठन गरेको हो । बाह्रबिसे नगरपालिकाको आर्थिक सहयोग र लोकप्रिय समाचारको समन्वयमा १३ सदस्यीय महिला सञ्जाल गठन गरिएको हो । १३ सदस्यीय महिला सञ्जालको अध्यक्षमा मिरा सेवा, उपाध्यक्षमा पवित्रा लामा, सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा सञ्चमायाँ योञ्जन रहनुभएका छ । त्यस्तै सदस्यतर्फ भने लक्ष्मी कार्की, ज्ञानमाया श्रेष्ठ, पुष्पा श्रेष्ठ, ओममाया श्रेष्ठ, सिता कुमारी श्रेष्ठ, शशिकला तामाङ, करिना तामाङ, भोजकुमारी श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठ रहनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ...

बाह्रबिसे–६ को वडा बाल सञ्जालमा जिजिन डोमा शेर्पा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ मा वडा बाल सञ्जाल गठन गरेको छ । बिहिबार बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बाह्रबिसे नगरपालिकाको आर्थिक सहयोगमा नेत्रज्योति मिडिया हाउसको समन्वयमा कालीदेवी माध्यमिक बिद्यालयको छात्रा जिजिन डोमा शेर्पाको अध्यक्षतामा वडा स्तरिय सञ्जाल गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा गोरखानाथ आविका सरिता शेर्पा, सचिवमा कालीदेवी माविका आनन्दि तामाङ र कोषाध्यक्षमा सेतिदेवी आविका परिमाया तामाङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा दिपज्योती अविबाट प्रिन्सी श्रेष्ठ, गोरखानाथ आविबाट पेम्जा शेर्पा, कालीदेवी माविबाट छिरिङ तामाङ, सेतीदेवी आविबाट याङलामु तामाङ, दिपज्योती आविकै ग्रेस्वीन तामाङ, गोरखानाथ आविकै हिमाली तामाङ र कालीदेवी आविका जीवन तामाङ रहनु भएको छ । कार्यसमितिमा पुर्नगठन हुनेगरि हालको कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ । बालमैत्...

चौतारा अस्पतालको अध्यक्षमा गिरी

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा केशवराज गिरी नियुक्त हुनुभएको छ । बागमती प्रदेश अस्पताल सञ्चालन कार्यबिधि अनुसार अध्यक्षमा नियुक्त हुनुभएको हो । नवनियुक्त अध्यक्ष गिरीले बिहिवार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्दै अस्पतालको उन्नति र प्रगतिको लागि सदैव लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अझ कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ आफू अग्रसर रहने उद्घोष गर्नुभयो । वागमती प्रदेश सरकार मातहत प्रादेशिक अस्पताल चौतारामा यसभन्दा अघि समाजसेवी टंकबहादुर कार्की अध्यक्षको रुपमा रहदा १५ सैयाको अस्पताललाई ५० सैयामा पु¥याएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष कार्कीलाई अस्पतालले कार्यकालको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । अस्पताल सञ्चालन समितिका सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास समिति संयोजक रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष ...