सिन्धुपाल्चोकको बाह्र्बिसेबाट काँग्रेसको चुनाबी अभियान शुरु
नेत्र बहादुर बस्नेत नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार आफ्नै निर्बाचन क्षेत्र बाह्र्बिसेबाट चुनाबी सभा सुरु गर्नु भएको छ । पुर्ब मन्त्री एवम नेपाली काकाग््रेसका केनिद्य्रय सदस्य बस्नेतले रुखको बिरुवामा पानी हालेर सभाको समद्धघाटन गर्नु भएको हो । उद्धघाटन समारोहलाइ समबोधन गर्दै बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ भन्नुभएको छ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् सिन्धुपाल्चोक क्षेत्र नं. १ का लागि पार्टीकातर्फबाट सिफारिस उम्मेदवार मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा आज बाह्रबिसेमा आयोजित बृहत चुनाव तयारी सभामा मन्तव्य राख्नुहुँदै राजनीतिक परिवर्तनका लागि सधैं निर्णायक भूमिकामा रहेको कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई आत्मसात गरेको हुँदा सरकारले निर्वाचनको वातावरण बना...




