सम्पर्क

विचार

बिभिन्न कार्यक्रम सहीत सिन्धुपाल्चोकमा उद्योग दिबस मनाइयो

अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार
बिभिन्न कार्यक्रम सहीत सिन्धुपाल्चोकमा उद्योग दिबस मनाइएको छ । उद्योग तथा बाणीज्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा मनाइएको उद्योग दिबसमा सेवाग्रही हरुलाइ सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीहरुलाइ समेत सम्मान गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाको प्रमुख आतित्थ्यता तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५का वडा अध्यक्ष शिव श्रेष्ठको विशेष आतित्थ्यतामा सम्पन्न कार्यक्रममा पहिलो सेवाग्राही पुष्कर बेकेरीका सञ्चालक सोभिता श्रेष्ठ, जिल्लाकै उत्कृष्ट उद्यमी सुनौलो विहानी कृषि तथा पशुपालान फर्म डडुवा की सञ्चालिका राधिका बस्नेत र उत्कृष्ट कर्मचारकिा रुपमा तालिम सहजकर्र्ता यशोदा कार्की सहीतलाइ सम्मान गरिएको थियो । कार्यलयका प्रमुख पं्रशिक्षक निर्देशक प्रबिण बस्नेतले सञ्चालन गर्नू भएको कार्यक्रममा सहभागी हरुले उद्योग दर्तामा दोहोरो शुल्क तिर्न परेकोमा गुनासो ब्यक्त गर...

मेलम्चीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातमा अभिमुखिकरण

कृषि, खानेपानी, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
मेलम्चीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातमा अभिमुखिकरण गरिएको छ । मेलम्ची नगरपालिका नगर प्रमुख आइतमान तामाङकाे अध्यक्षता,उपप्रमुख उमा प्रधानज्यु, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र,साइवर व्युराेका प्रहरी निरीक्षक सतेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रमुख,वडा अध्यक्ष,कार्यपालिका सदस्य,संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवाला हरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । मेलम्ची नगरपालिकाकाे आयाेजना र महिला आत्म निर्भरता केन्द्र, फेयरमेडकाे समन्वय र सहयाेगमा लैङ्गिक संवेदनशिलता सम्बन्धि अभिमुखिकरण, म हिंसा गर्दिनँ र हिंसा सहदिन्न भन्ने मर्मका साथ लगाइने सेताे रिवन वितरण गरि सम्पन्न भएकाे छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८२ ,नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ यस बर्षकाे राष्ट्रिय नारा -"प्रविधिको सहि प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं नाराका ...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पावन शुभारम्भ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
(मंसिर ९, २०८२) मा पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकमा दीप प्रज्वलनसहित शुभारम्भ गरियो। उज्यालो दीपशिखाले अन्धकार हटाएझैँ, हिंसा, विभेद र असमानताबाट मुक्ति पाउने सामूहिक प्रतिज्ञाको प्रतीक बनेको यस कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्रीमती सुनिता अधिकारी ज्युले आध्यात्मिक आस्था र सामाजिक उत्तरदायित्वको सन्तुलित स्वरमा अभियानको उद्घाटन गर्नुभयो। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई गाउँपालिका कार्यालयका कर्मचारीहरू स्वास्थ्य चौकीका कर्मचारी, महिला तथा बालबालिकाको क्षेत्रमा समर्पित संघ–संस्था प्रतिनिधिहरूको सक्रिय उपस्थिति थियो। सबैले एकै स्वरमा मानवताको मूल सार—गरिमा, सुरक्षा र सम्मान—लाई संस्थागत गर्ने प्रतिज्ञा व्यक्त गरे। अभियानलाई जनमुखी र हृदयस्पर्शी बनाउन उद्देश्यसहित सडक नाटक, विद्यालयस्तरीय वृत्तचित्र प्रदर्शनी, सीपमूलक तालिम तथा व्यक...
डडुवामा अचार बनाउँने तालिम सुरु

डडुवामा अचार बनाउँने तालिम सुरु

#, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोकजिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवामा गोलभेडा लगाएत बिभिन्न प्रकारका अचार बनाउँने तालिम सुरु भएको छ । बागमती प्रदेस सरकारको सशर्त अनुदान अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आथीृक सहयोगमा नेत्र ज्योती कृषी सहकारी सस्थाको आयोजनामा माझी तथा पिपन्न परिबारका लागी आयआर्जन कार्यक्रम अन्तरगत स्थानीय स्तरमा उत्पादीत सामाग्रीहरुलाइ प्रयोग गरेर बजारी करण गर्नका लागी अचार निर्माण गर्ने कार्यको तालिम सुरु गरिएको हो । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगर पालिकाका लेखा समितीका संयोजक एवम वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्तामा तालिमको सुरुवात गरिएको हो । स्थानीय स्तरमा उत्पादन हुने गोलभेडा, लप्सी, काउली, अमला, स्कुस लगाएतका सामाग्रीहरुको अचार निर्मााण गरि बजारमा बिक्री गर्ने उद्धेश्यक...

शिक्षा,खेलकुद,सङ्गित लगायत क्षेत्रमा नगरपालिका सहयोग गर्न तयार ,प्रमुख आइतमान तामाङले

खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोहि पनि विद्यार्थी बन्चित हुन नपर्ने बताउनुभएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोहि पनि ब्यक्ति आर्थिक अभावले शिक्षा बाट बन्चित हुन नपर्ने बताउनुभएको हो । इन्द्रेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षालाई हल्का रुपमा नलिन सुझाव दिदै शिक्षक गुरुले देखाएको बाटोमा लाग्न आग्रह गर्नुभयो । उहाँले भविष्यको रेखाकोर्ने समय अहिलेनै भएकाले मिहिनेती बन्न सुझाउनुभयो । प्रमुख तामाङले शिक्षा,खेलकुद,सङ्गित लगायत क्षेत्रमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । विशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विद्यार्थीको गहना भनेकै अनुशासन भएकाले अनुशासित भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले यसै विद्यालयमा अध्ययन ग...

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवे...

फर्किएको रैथाने खान्कीको रौनक

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २ मङ्सिरः एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरु पनि सुन्न पाइन्थ्यो । अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मनपर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोष्ट गर्ने गर्छन् । पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा...

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २ मङ्सिर: प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात मङ्गलबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । मङ्गलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा श...

चिनियाँ कोमिन्ताङ पार्टीको नियति भोग्दै हो कांग्रेस ?

#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार
  सुदर्शन आचार्य सिँगापुर बसेर दिइएको निर्देशनमा अरुकै एजेण्डाका पछाडि लागेर विघटित सांसदको हस्ताक्षरमै लाग्ने हो भने ‘प्रजापरिषद्’ बन्नबाट कांग्रेसलाई कसैले रोक्न सक्दैन,ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसमा आज ‘पार्टी रूपान्तरणसहित पुस्तान्तरण’को मुद्दाको आन्तरिक बहसले बाँकी मुलुकका एजेण्डा नै ओझेलमा पारिदिएको छ ।‘जेनजी विद्रोह’ पश्चात उपचारका नाममा पार्टीका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै सिँगापुर उडे लगत्तैदेखि महाधिवेशनको ‘मिति र प्रकृति’मा अल्झिएको कांग्रेसले समग्र मुलुकको परिस्थीतिका बारे बहसकेन्द्रीत गर्नै सकेन ! पार्टीका महामन्त्री गगनकुमार थापाले १८ कात्तिकमा १८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दे भनेका थिए – महाधिवेशन नगरी निर्वाचनमा जाँदा पार्टीलाई प्रश्नैप्रश्नले घेर्छ । तसर्थ, हामी जवाफ लिएर जनताम...
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
म्याग्दी, ३० कात्तिक : यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।” यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन ग...