सम्पर्क

विचार

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
काठमाडौँ, २७ पुसः निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ । आचारसंहिताले सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ । त्यस्तै, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ । त्यसैगरी, कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना...
राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २७ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हो । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सोही समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानसहित पुष्पगुच्छा अपर्ण गर्नुभयो । समारोहमा मन्त्रीगण, राष्ट्रियसभाका सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा ...
महाकाली बहुउद्धेश्यिय सहकारी सस्थाको तिसौ साधरणसभा सम्पन्न

महाकाली बहुउद्धेश्यिय सहकारी सस्थाको तिसौ साधरणसभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका ५मा प्रधान कार्यलय रही काम गरिरहेको महाकाली बहुउद्धेश्यिय बचत तथा क्रृण सहकारी सस्थाले आफ्नो तिसौ साधरण सभा तथा दशौ अधिबेशन भव्यताका साथ सम्पन्न गरेको छ । कृष्ण रत्न गङ्गा माबीको प्राङ्गणमा शनीबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले आब ८२÷८३को लागी प्रस्ताबीत बिस करोड अन्ठाउन्न लाख साठीहजार रुपैया रहेको बजेट लाइ अन्मोदन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४,५,६,७,८ गरी जममा ४वटा वडामा कार्यय क्षेत्र रहेको उक्त सहकारी सस्थामा पौष १५ गते सम्म महीला ९४६पुरुष ७६९र समुह १० गरी जम्मा १७२५ शेयर सदस्य रहेको र कुल २९७४२७००। श्ेयर पुजी रहेको सस्थाका कोषाध्यक्ष शुशील प्रसाद कक्षपतीले जानकारी दिनु भयो । सस्थाको मासिक बचत,दैनिक बचत,बाल बचत, स्वच्छीक बचत, समुह बचत, जेष्ठ नागरिक बचत,गरी जम्मा ११ प्रकारका बचत ग...
चौतारामा ओम शान्तीको भवन उद्धघाटन

चौतारामा ओम शान्तीको भवन उद्धघाटन

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा ओउम शान्तीको भवन उद्धघाटन भएको छ । शनीबार चौतारामा भवन निर्माणका लागी जग्गा दान गर्नुहुने जग्गादाताहरुलाइ सम्मान गर्दै भवनको उद्धघाटन गरिएको हो । भवनको उद्धघाटन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सबैका आआफ्नो धर्म सस्कृती र परम्परा हुन्छ सबैले आआफ्नो सस्कार सस्कृतीको जगेर्ना गर्न लागी परेका छन भन्नु हुँदै योग ध्यान ले मानीसलाइ सही मार्गमा डोर्याएको बताउँनु भयो ।उँहाले नागरिकहरुमा हुने नकारात्मक सोचलाइ सकारात्मक तर्फ लैजाने तर्फ ओम शान्तीले खेलेको भुमिकाको प्रशंसा गर्दे यसका लागी नगर पालिकाबाट गर्न सकिने हरेक सहयोग गर्ने समेत बताउँनु भयो ।...

सहयोगका लागी अपिल

जिबनशैली, बिदेश, विचार, विचित्र संसार, स्वास्थ्य
उदयपुर जिल्ला बेलका न.पा .वडा .५ मैनी निवासी मान बहादुर नेवार र सम्सेर पिठाकोठे मगर रोजगारी को सिलसिला मा भारतको कोइला खानी मा काम गर्ने क्रम मा मिति २०८२÷०९÷१३ गत्ते को दिन ग्यास को बलास्टिङ मा परि शरीरको सम्पर्ण भाग जलेर अहिले गम्भीर अबस्थामा रहनु भएको र हाल बिराट्नगर श्रीअस्पताल मा उपचार भैरहेको छ ।   यस अबस्थामा उहाँ हरु को अर्थिक अबस्था कम्जोर भएको कारण ले उपचार गर्न खर्च जुटाउनु नसकेको हुदा जिबन रक्षाका लागी आर्थिक सयोग गरिदिनु का लगाी उँहाको खाता सञ्चालनमा नरहेको कारण म हर्कराज थामीले सहयोगका लागी अनुरोध गरेको छु । साथै ग्लोबल आइएमइ बैंक को खाता न. १७७०७०१०१२६२२९मा जे सकेका सहयोग गरिदिन हुन अनुरोध गर्दछु । सम्पर्क नम्बर ९७४९३५०१७५ हर्कराज थामी  ...

पाँचपोखरी थाङपाल गाँउपालिका स्तरिय छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरू

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
 पाँचपोखरी थाङपाल गाँउपालिका स्तरिय छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट- शुरू भएको छ । श्री थाङपाल्धाप मा.वि.को प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष टासी लामाले गर्नुभएको थियो ।प्रतियोगितामा पालिकाका १० माध्यमिक विद्यालयले सहभागीता जनाएका छ्न कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष लामाले खेलकुदले नाम, सामाजिक प्रतिस्ठा र स्वस्थ रहन सहयोग पुग्ने बताउनुभयो ।सामाजिक विकाश शाखा संयोजक काले गोलेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेल, पालिका प्रबक्ता एवम वडा नं ६ का अध्यक्ष नारायण भट्टराई , वडा अध्यक्षहरु सुके तामाङ , बाबुलाल स्याङबो, बिष्णुबहादुर खडका लगायतको उपस्तिथि रहेको थियो । आज पहिलो दिन बिभिन्न खेल सम्पन्न भएका छन । ...
इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न

इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न कार्यक्रममा अध्यक्ष झम्क नेपालले शिक्षा, सडक, सिंचाइ, खानेपानी जग्गा वर्गीकरण पुर्वाधार लगायतका विषयमा शून्य समयमा गाउँसभा सदस्यहरुबाट आएका प्रश्न सल्लाह र सुझावको रुपमा आएक कुराहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । साथै जग्गा वर्गीकरणको बारेमा उठेका प्रस्नहरुको सभाका सचीव तथा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मनहरि बरालले जवाफ दिनुभएको थियो । उपाध्यक्ष शोभना तामाङले प्रस्तुत गर्नुभएको आ.व. २०८२/८३ का लागि गाउँपालिकाको संशोधित बजेट, प्रवक्ता शशिनाथ आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व विधेयक २०८२, बिधयन समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले सभामा प्रस्तुत गर्नुभएको केही स्थ...

कम्पनी सचिब आवश्यकता की बाध्यता

विचार
बिष्णु गिरी ‘निश्चल’ कम्पनीलाई कर्पोरेट सुशासनअन्तर्गत व्यावसायिक तवरबाट सञ्चालन गर्न कम्पनी सचिवको ठूलो भूमिका रहेको हुन्छ । नेपालको सन्र्दभमा कहिलेकाही सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व हुन सक्छ, त्यस्तो अवस्थामा कम्पनी सचिवले यी निकायबीच मध्यस्थ कायम राखी कम्पनीलाई अगाडि बढाउनुपर्ने भूमिका समेत निर्बाह गर्नु पर्छ । कम्पनी सचिबले साधारण सभाको निर्णय बमोजिम बाहेक कम्पनी सचिवले कम्पनीबाट वा कम्पनीमार्फत आफूलाई फाइदा हुने कुनै काम गर्नु गराउनु हुँदैन । नेपालको बिद्यमान कानूनले एक करोड भन्दा बढी पूजी भएका हरेक कम्पनीले कम्पनी सचिब राख्नु पर्छ भन्नेको छ तर नेपालका कति कम्पनीले कानूनले भनेको पुरा गर्न कम्पनी सचिब राख्ने गरेको पाईन्छ । यसैले कम्पनी सचिब आवश्यकता हो की बाध्यता हो । कम्पनी सचिव कम्पनीको लागि महत्वपूर्ण पद हो, जसले वैधानिक र नियामक आवश्यकताहरूको पालना सुनिश्चित गर्न महत्त्व...

नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
दिनेश भण्डारी– नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम भएको छ । वंशावली समाज भगवत टिकानारायण जितबहादुर गिरी एकता अभियान समिति २०७६ को वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम पौष १५ गते मझेरी क्याफे लाईभ सेकुवा गठ्ठाघर मा सम्पन्न भएको हो । उक्त कार्यक्रममा दशनामी गिरि भनेको दशनामी संन्यासी परम्परा अन्तर्गत पर्ने एक प्रमुख संन्यासी उपनाम (उपसम्प्रदाय) हो। संक्षेपमा बुझ्दा दशनामी परम्परा के हो? दशनामी संन्यासी परम्पराको स्थापना आदि शंकराचार्यले गरेका हुन्। यस परम्परामा संन्यासीहरूले १० वटा नाम (दश नाम) धारण गरेको कुरा जानकारी गराइएको थियो । गिरि,पर्वत,सागर,तीर्थ,आश्रम,भारती,सरस्वती,पुरी,अरण्य,वन,यी सबैलाई मिलाएर दशनामी भनिएको पुख्र्यौली भनाईहरू सोही बुकमा उल्लेख गरिएको छ। उक्त बुक लेखनमा गिरि को अर्थ गिरि संस्कृत शब्द हो ।अर्थ...
मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, साहित्य, स्वास्थ्य
 देवराज सुवेदी मेलम्ची नगरपालिका र RIMES  को सहकार्यमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम मेलम्चीमा आजबाट शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, RIMES  की देशीय प्रमुख पुजा शाक्य, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरे लगायतले तालिमको उद्देश्य र महत्वबारे जानकारी गराउनुभयो । तालिममा मेलम्चीका बिभिन्न वडाका सहभागीहरूको उपस्थिति रहेको थियो। तालिममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन्।...