सम्पर्क

निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका लागी नेपाली काँग्रेस .क्षेत्रीय सभापती बस्नेत

आगामी २१ ग्ते हुने प्रतिनिधी सभाको निर्बाचन आउँन आठ दिन मात्र बााकी रहँदा नेपाली काँग्रेस , नेकपा एमाले नेकपा रास्वपा को चुनाबी प्रसार प्रचार तिब्र रुपमले अगाढी बढीरहेको छ । यसै सन्धर्भमा क्षेत्र न १मा नेपाली काँग्रेसले हिजो गरेको घर दैलो कार्यक्रम पछीको कोणसभालाइ सम्बोधन गर्दै नेपाली कााग्रेसका जिल्ला सभापती तथा क्षेत्र नं १का उमेदवार जङ्ग बहादुर लामाले अहीले सम्मका स्थितीमा आफु धेरै अगाडी रहेको पाएका बताउँदै आफ्नो जित सुन्श्चिीत रहेको बताउँनु भएको छ । घर दैलो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय बिकासका लागी नोपाली काँग्रेसको जित अती आबश्यक रहेको बताउँनु भयो । बारबिसे नगर पालिका वडा नं ४मा गरेको घर दैलो कार्यक्रमामा सहभागीहरुलाइ सम्बोधन गर्दै क्षेत्रीय सभापती बस्नेतले नेपाली काँग्रेसले जितेका ठाँउ र अरु पाटीले जितेका ठाँउमा भएका बिकासका कामहरुको अध्ययन गरिरहेको नेपाली नागरिकले नेपाली काँग्रेसमा मत दिने बताउँनु हँदै सस्तो नारा बाँडेर निर्बाचन जिते पछी राजधानी केन्द्रीत हुने टुरीष्टहरु भन्दा सँधै जनताका साथमा रहेर जनताको सुख दुखमा साथ दिने नेताको आबश्यक परेकोले त्यो आबश्यकता नेपाली काँग्रेसले पुरा गर्ने बताउँनु भयो । कोण सभा हुन अघी तरुणदलका युवाहरुले मोटरसाइकल र्याली समेत गरेका थिए।