सम्पर्क

विचार

फजुल खर्च जोगाउन सामुहिक ब्रतमन्धको आयोजना

फजुल खर्च जोगाउन सामुहिक ब्रतमन्धको आयोजना

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुली,फाल्गुण १० समाजमा हुने गरेको फजुल खर्च जोगाई सनातन हिन्दु सस्कार र सस्कृतिलाई जीवन्त राख्ने मुल उदेश्यले सिन्धुली जिल्ला सदरमुकाम स्थित रातमाटा रामेश्वरधाम परिसरमा सामुहिक ब्रतमन्ध सम्पन्न गरिएको छ । रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिको आयोजना श्रीमद्भागवत ज्ञानमहायज्ञ समापनको अवसरमा न्युनतम खर्चमा सर्वसाधण दर्जनौ बटुकहरुको सामुहिक व्रतमन्ध गरिएको थियो । सामुहिक ब्रतमन्ध कार्यक्रमा सदरमुकाम सिन्धुलीमाडीका कुल १३ जना बटुकहरुको सामुहिक रुपमा ब्रतमन्ध गरिएको रामेश्वरधाम मन्दीर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद कोईरालाले बताउनु भयो । सामुहिक व्रतमन्ध कार्यक्रममा स्थानीय सयौं महिला पुरुषहरुले बटुकहरुलाई सामुहिक रुपमा भिक्षा प्रदान गरेका थिए । ब्रतमन्धमा सामेल बटुकहरुलाई गुरु पुरोहित अर्जुन सापकोटले मन्त्र सुनाउनु भएको थियो । घर–घरमा एकल रुपमा हजारौं रुपैयालाई फजुल रुपमा खर्...
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, १० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । आज रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गर्दछौँ ।” सरकारले निर्वाचन प्रहरी छनोटदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको उल्लेख गर्दै उहाँले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको बताउनुभयो । मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द...
बिभिन्न दल परित्याग गरी नेकपामा प्रबेश

बिभिन्न दल परित्याग गरी नेकपामा प्रबेश

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
प्रतिनिधी सभाको निर्बाचन नजीकीए सँगै सिन्धुपाल्चोक जिल्लामा बिभिन्न राजनिती दलका नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटीमा प्रबेश गर्नेको लहर चलेको छ । आसन्न फागुन २१ गतेको निर्वाचनको मुखैमा आफ्ना कार्यकर्ताले एमाले धमाधम पार्टी परित्याग गरेपछि एमाले बृतमा खैलाबैला सुरु भएको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ का दर्जन माथीका युवाहरु माधव सापकोटा सुवोध जिताउन भनि नेकपा प्रबेश गरेको सञ्चाकर्मी निर्मल बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार यसरी प्रबेश गर्नेहरुलाइ नेकपाका नेताहरुले खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।२ दिन अघि मात्रै बाह्रबिसेमा भएको युवा भेलाको अवसरमा ३ सय २३ जनाले एमाले, काङ्ग्रेस लगायत अन्य पार्टी परित्याग गरि नेकपा प्रबेश गरेका थिए ।नेपाली कम्युनिस्ट पार्टीका उमेदवार सुबोधले नेपाली कम्युनिष्ट पाटीको बिचारमा सहमत भएर पाटी प्रबेश गर्नेहरुको लहर...
नेपाली काँग्रेस १४नं इकाइले शुरु गर्यो प्रचार प्रसार

नेपाली काँग्रेस १४नं इकाइले शुरु गर्यो प्रचार प्रसार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली काँग्रेस बागमती प्रदेस क्षेत्र न २का कोषाध्यक्ष नेपाल भुत पुर्ब सैनिक संघका केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र थापाले नेपाली काँग्रेसको शत्रु अरु कोही नभएर दुखी गरिब अशिक्षा बेरोजगारी बिथिती हो त्यसैले यसका बिरुद्ध लाग्नका लागी रुख चिन्हमा मतदान गर्न अनुरोध गर्नु भएको छ । उहाँले सबैलाई आ–आफ्नो राजनीतिक आस्था राख्न पाइन्छ तर अनुशासनको पालना गर्न र आपसी सद्भाव कायम राख्न अनुरोध गर्नुभयो। नेपाली काँग्रेस १४ नं वडा इकाइद्धारा आयोजित चुनाब प्रचार प्रसार शुभारम्भ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताउँनु भएको हो । उँहाले नेपाली काग्रेसका उमेदवार बंसलाल तामाङ एक कुशल इमान्दारी र सबैले रोजेको र सबैले खोजेको उमेदवार मध्यको भएकाले उँहालाइ पाटीले जिम्मेवारी दिएको बताउँनु भयो । नगर सभापती इन्द्रलोचन धितालले चौतारासाँगाचोकगढी नगरपालिकाबाट काँग्रेसलाइ पहीलो स्थानमा राख्न अनुरोध गर्नु भयो । नेपाली काँग...
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बागमती, ९ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिउको छ । कार्यालयले अघिल्लो आव २०८१/८२ मा ट्राफिक नियम उल्लङघन गर्ने ३० हजार ३४ सवारीसाधन चालकमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको थियो । प्रहरी निरीक्षक फुयाँलका अनुसार मकवानपुर जिल्लामा चालु आवमा भएका १९६ सवारी दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ भने ३८६ जना घाइते भएका छन् । अघिल्लो आव २०८१/८२ मा मकवानपुरमा ४०७ सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने ९६५ जना घाइते भएका थिए । पछिल्लो समय सञ्चालन गरिएको ट्राफिक सचेतना र नियमति ट्राफिक चेकजाँचका कारण सवारी दुर...
कांग्रेसका दोस्रो चरणको प्रचार प्रसार मेलम्ची बाटै शुरु भयोे महासागर,

कांग्रेसका दोस्रो चरणको प्रचार प्रसार मेलम्ची बाटै शुरु भयोे महासागर,

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
आगामी २१गते हुने प्रतिनिधिसभा निर्वाचन मिती नजीकीदै गर्दा नेपाली काँग्रेससिन्धुपाल्चोक क्षेत्र नं २ले पहीलो चरणको मतदाता घर दैलो कार्यक्रम सकेर दोश्रो चरणको प्रसार प्रचार शुरु गरेको छ । पहीलो चरणको मतदाता भेटघाटबाट जितको निश्चीतता भएको नेपाली काँग्रेसले पुर्ण होसलाका साथ दोश्रो चरणको प्रचार प्रसार अभियान शुरु गरिएको महाधिबेशेन प्रतिनिधी बिल बहादुर तामाङले जानकारी दिनु भयो । उँहाले पहीलो चरणको मतदाता घर दैलो कार्यक्रममा बंसलालको उमेदवारीले मतदाताहरुमा उत्साह र खुशी छाएको आफुले पाएको बताउँनु भयो । निर्बाचन जिकिँदै गर्दा बंशलाल तामाङ को पक्षमा चुनावी माहोल थप शशक्त र उत्साजनक ढङ्गबाट अगाडी बढीरहेको देखीएको बताउँदै बिलबहादुरले दोश्रो चरणको कार्यक्रममा पुरै जनलहर बंसलालाको पक्षमा देखीने बताउँनु भयो । शुक्रबार मेलम्चीमा भएका नगर स्तरिय कार्यक्रममा देखीएको उत्साहजनक उपस्थितीले पनी यसको प्रमाणीत ग...
झण्डा जलाएको बिरुद्ध मसाल जुलुस प्रहरीद्धारा १जना पक्राउ

झण्डा जलाएको बिरुद्ध मसाल जुलुस प्रहरीद्धारा १जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको पुतला द’हन गरेको छ।नेकपा एमालेको झण्डा जलाइएको विरोधमा अनेरास्ववियुले शुक्रबार साँझ काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि साहको पुतला द’हन गरेको हो। यसै बिच नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति अन्दाजी साढे ९ बजे दाङको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा अपरिचित व्यक्तिले एमालेको झण्डा जलाएको भिडिओ बाहिरिएको थियो।...
प्रतिनिधिसभा सदस्य निर्वाचनः सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता

प्रतिनिधिसभा सदस्य निर्वाचनः सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ८ फागुन : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारप...
उपत्यका ट्राफिक प्रहरी को प्रभावकारी काम, सेवाग्राहीको ताली

उपत्यका ट्राफिक प्रहरी को प्रभावकारी काम, सेवाग्राहीको ताली

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनसँगै ‘ट्रयाक’ बाहिर गएको काठमाडौं उपत्यकाको सडक नियम र अनुशासन यति चाँडै ‘ट्रयाक’ मा फर्केला भनेर कसैले कल्पनासम्म गरेका थिएनन्, । तर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कमाण्डरको सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि अन्तर्गतका ट्राफिक प्रहरी कर्मचारीहरुको अथक मेहनतले ‘ट्रयाक’ बाहिर गएको काठमाडौं उपत्यकाको सडक नियम र अनुशासन लयमा फर्कन बेर नै लागेन । तत्कालिन अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्डर रहेका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले नै अहिले पनि कमाण्ड सम्हालिरहनु भएको छ ।सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम–कारबाहीलाई सिर्जनशील, प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ, त्यसले जनमन छुनुपर्छ भन्ने स्पष्ट मान्यताका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कमा...
बंसलाल तामाङलाइ भोट दिन पाँउनु नै भाग्यमानी हो ः तामाङ

बंसलाल तामाङलाइ भोट दिन पाँउनु नै भाग्यमानी हो ः तामाङ

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
बंसलाल तामाङलाइ मतदान गर्न पाउँनु आफ्नो भाग्यको कुरा भएको नेपाली काग्रेसका युवा नेता बागमती प्रदेस सरकार खाने पानी तथा सिचाइ मन्त्री कृष्ण कुमार तामाङले बताउँनु भएको छ । नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २को मेलम्चीमा आयोजित चुनाबी सभालाइ समबोधन गर्दै नेता तामाङले केही बिगत इन्द्रावती गाँउपालिकामा पालिका अध्यक्ष रहँदा देसको नमुनाकै रुपमा गर्नु भएको कामका कारण सबै द्धारा प्रशंसीत बंसलाललाइ मत दिन पाउँनु नै हाम्रो भाग्यको कुरा भएको समेत बताउँनु भयो । उँहाले केही नँया नाममा घण्टी बजाउँने जोगी र पटक पटक राज गरेर बसेकाहरु दोहोर्या तेर्याइ मत माग्न आएका छन । उँहाहरुले बिगतमा के के काम गरेका छन यसको मुल्याङ्कन गर्न पर्छ जसले बिकासका कामहरु गर्छ त्यसैलाइ मतदान गर्नेहो भन्नु भयो । कांग्रेस मेलम्ची नगरपालिका समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सच्चा इमन्दार, सही बोद्...