सम्पर्क

विचार

माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ माघ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, ...
बारबिसेका पुर्ब नगर प्रमुख निमफुन्जो द्धारा एमाले परित्याग

बारबिसेका पुर्ब नगर प्रमुख निमफुन्जो द्धारा एमाले परित्याग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १का् बारबिसे नगरपालिकाका एमाले बाट निर्बाचीत पुर्ब नगर प्रमख निमफुन्जो शेर्पाले एमाले परित्याग गरेको घोषण गर्नु भएको छ । आफ्नो सामाजीक सञ्जाल मार्फत उँहाले यस्तो घोषणा गर्नु भएको हो । पार्टी चलाउने केही व्यक्तिहरूले जीवनभर बिर्सन नसकिने चोट दिएको भन्दैसामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै शेर्पाले नेकपा (एमाले) परित्यागको घोषणा गरेका हो । २०५३ सालमा लिएको संगठित सदस्यताको तस्बिर राखेर उहाँले पार्टी परित्यागको घोषणा गर्नु भयो । उहाँले २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष सहभागी भई २०४६ चैत २४ गते पक्राउ परेर २४ घण्टा हिरासतमा बसेको स्मृति अझै ताजा रहेको उल्लेख गर्दै त्यही संघर्षबाट पिपुल्स भोलेन्टियर हुँदै एमालेको राजनीतिक यात्रा सुरु गरेको बताउँनु भएको छ । उहाँले फेसबुक मार्फत यसरी आफ्नो भनाइ राख्नु भएको छ आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिन...
खेलकुदले जीवनलाई गतिशल, निरोगि र अनुशासित बनाउने ,नगर प्रमुख तामाङ

खेलकुदले जीवनलाई गतिशल, निरोगि र अनुशासित बनाउने ,नगर प्रमुख तामाङ

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले खेलकुदले जीवनलाई गतिशल, निरोगि र अनुशासित बनाउने बताउनुभएको छ । योङ स्टार युवा क्लव, मेलम्ची–७ ले आयोजना गरेको सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथीको आशनबाट बोल्दै उहाँले मेलम्ची नगरपालिकाले खेलकुदलाई प्राथिमकतामा राखेको बताउनुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन, एकता र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो । नगरप्रमुख तामाङले भलिबल जस्तो खेलले युवाहरूमा सहकार्य, नेतृत्व, धैर्य तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले पालिकाहरूबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा ठूलो योगदान पु¥याउने बताउनुभयो ।उहाँले मेलम्ची...
ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रीय महाधिबेशन सम्पन्न

ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रीय महाधिबेशन सम्पन्न

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रीय महाधिबेशन चितवनमा सम्पन्न भएको छ । माननीय गरिबी निबारण तथा सहकारी मन्त्री विनु रायमाझी पौडेलको प्रमुख अतिथ्यतामा चितवनको देबघाटमा समामपन भएको भएको हो । यस अघीे नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितीका अध्यक्ष प्रा शम्भु प्रसाद ढकालको प्राुख अतिथ्यतामा अधिबेशनको सुरुवाती भएको थियो । कार्यक्रमको समापन गर्दै प्रमुख अतिथी माननीय मन्त्री बिनु रायमाझी भण्डारीले सत्कर्म गर्नेहरुले कहील्यै पनी हार्न नपर्ने बताउँदै मानीहरुलाइ अनुशासनमा राख्न बिधी बिधान को व्यवस्था गरे जस्तै ज्योतीषीहरुले भने अनुसार गरिने कामहरु पनी बिधी र बिद्यान हो भन्नु भयो । उँहाले पुर्खाहरुले ज्योतीषले गरेको भबष्यिबाणीका आधारमा काम गर्दा असफल भएको इतीहाँस कमै मात्र पाइन्छ भने अहीले ज्योतीषको बिश्वास नगर्नेहरुले गरेका प्राय कामहरु असफल भइरहेको हामीले पाएका छौ त्यसैले यो ज्योतिष बिधीको...
प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रासस    काठमाडौँ, ८ माघः चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना÷भूलसुधार भएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो । यसैगरी पाँचवटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, पाँच वटालाई निर्देशन एवं सचेत गराइएको छभने यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी÷कालोसूचीमा राखी कारबाही गरिएको छ ।   यस्तै, यस अवधिमा ६३२ वटा मिडिया÷वेबपोर्टल÷सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन भएका छन् । प्रवक्ता बोहराद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “जसमध्ये ४४७ वटा मिडिया र १८५ वट...
प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ७ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएको उहाँले सुनाउनुभयो । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । स...
सिन्धुपाल्चोकमा ३६ सहीत देसभरी २९२५को उम्मेदवारी दर्ता

सिन्धुपाल्चोकमा ३६ सहीत देसभरी २९२५को उम्मेदवारी दर्ता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ माघ ६ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। साँझ ६ बजेसम्म २९२५ उम्मेदवारी परेका निर्बाचन आयोगले जनाएको छ।उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद समेत व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा पनि व्यक्त गर्नुभयो।निर्वाचन आयोगका अनुसारे महिला उम्मेदवार ३३६ र पुरुष २५८९ रहनु भएको छ। यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्र क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ। यो सँगै सिन्धुपाल्चोकजिल्लामा ३६ जना उम्मेदवारले गराउँनु ...
प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , “स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारिता मैत्री” भन्ने मूल नारासहित प्रेस काउन्सिल नेपालद्वारा सिन्धुपाल्चोकमा पत्रकार आचारसंहिता जागरण कार्यक्रमसम्पन्न गरेको छ । नेपाल पत्रकार महासघका सिन्धुपाल्चोक शाखामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालन भयो भने पत्रकारिता पनि राम्रो हुने बताउनुभयो । पत्रकारितामा आचारसंहिता कडाइका साथ पालना भए मात्र पत्रकारिताको गुणस्तर वृद्धि हुने बताउनु हुँदै अध्यक्ष आचार्यले राजधानीमा मात्र होइन बाहिरी जिल्लाका पत्र पत्रीकाको बिषयमा जानकारी लिदै पत्रकारहरुको समस्या पनी पहीचान हुने र आचार सहींताका बारेमा पनी जानकारी लिन दिन का सकिने भएकाले राजधानी बाहीरका हरेक जिल्लाहरुमा प्रेसकाउन्सिल नेपाल पुग्ने गरेको बताउँनु भयो । उँहाले पत्रकारिता पेशा लाइ मर्यादित बनाउँन हामी सबैको दाइत्व रहेकोले उ...
सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरेको छ। आगामी फागुन २१ गते हुने निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्नका लागी सञ्चार क्षेत्रबाट खेलीने भुमिकाका र निर्बचान आचासंिताका बारेमा केन्द्रति रहेकर भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पदाधिकारी जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थितीमा जल्लिा सम्मन्वय समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरीएको थियो ।  ...
स्वतन्त्र सहित्य पुञ्जद्धारा भव्य कवि गोष्ठी आयोजना

स्वतन्त्र सहित्य पुञ्जद्धारा भव्य कवि गोष्ठी आयोजना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौं । स्वतन्त्र साहित्य पुञ्ज नेपालले विशेष कवि गोष्ठी एवं श्रष्टा भेटघाट कार्यक्रय सम्पन्न गरेको छ । ललितपुर स्थित महालक्ष्मी नगरपालिका टिकाथलीमा संस्थाले वरिष्ठ साहित्यकार तथा छन्द कविहरुको उपस्थितिमा भव्य जमघट आयोजना गरेको हो । संस्थाका अध्यक्ष भवानी न्यौपाने भावनाको अध्यक्षता र महाकाव्यकार एवं वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डा. ढुन्डीराज पहाडी विशिष्ठ अतिथि र डा. रमेश शुभेच्छुकले समिक्षकका रुपमा वाचित कविताहरुबारे समिक्षा गर्नुभएको थियो । कार्यक्रममा कवि ढुन्डीराज पोखरेले, हरि घिमीरे, चिरञ्जिवि सिग्देल, शारदाप्रसाद पहाडी, रत्न बिरही घिमीरे, कल्पना काफ्ले, एसआर दुवाडी लगायतले कविता वाचना गर्नुभएको थियो । उक्त कार्यक्रम सञ्चालन संस्थाकी सदस्य छन्दिका त्रिपाठीले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिव्यलक्ष्मी पोखरेलले...