सिन्धुपाल्चोक काँग्रेस जिल्ला सभापतिमा बालकृष्ण बस्नेत निर्विरोध
नेपाली कांग्रेसकोे १५औ सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट बालकृष्ण बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । बाह््बिसेमा भएको जिल्ला अधिबेशनले बस्नेतलाइ निर्बीरोध निर्बाचित गरेको हो सोमबार बाह्रबिसेमा सम्पन्न अधिवेशनले बाह्रबिसे नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका बस्नेतलाई जिल्ला सभापतिमा निर्विरोध गरको छ भने उपसभापतीमा गोरखहवज लामा प्रदिप गुरुङ रहनु भएको छ भने सचिबमा निराजन चौलागाई र रामचन्द्र बुढाथोकी रहनु भएको छ । यसै गरी सहसचिबमा रुपकपुरी , कोषाध्यक्षमा सुजन पौडेल र सदस्यहरमा कृष्ण बहादुर न्यौपाने, शेर बहादुर राय,श्याम सुन्दर पाख्रीन बिष्णुमायाँ तामाङ अनिल तामाङ लगाएत रहनु भएको छ । जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतले अहीले सम्म सबैले आफुलाइ नेता बनाएको अब आफुले अरुलाइ नेता बनाउँन लागी परेको बताउँनु हुँदै नेपाली काँग्रेसको आधिकारिता आफु...








