सम्पर्क

ब्रेकिङ न्युज १

भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री सहयोग

भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री सहयोग

#, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, जेठ १४ — पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा रहेको श्री भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरूले ट्र्याकसुट तथा विद्यालयले विभिन्न शैक्षिक सामग्री सहयोग प्राप्त गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत Global Inclusive Adventure Organization ले उक्त सहयोग उपलब्ध गराएको हो। आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यालय परिवारले संस्थाका प्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाकी प्रतिनिधि रञ्जिता ढुंगानाले संस्थाले शिक्षा, वातावरण संरक्षण र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले छात्रवृत्ति, पर्यटनसम्बन्धी सीपमूलक तालिम तथा समुदाय केन्द्रित गतिविधिहरूमार्फत स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। संस्थाका प्रतिनिधिहरू मनमाया तामाङ र...
पत्रकार आचरणविपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

पत्रकार आचरणविपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ जेठ: प्रेस काउन्सिल नेपालले पेसागत आचरणविपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सम्पूर्ण पक्षमा आग्रह गरेको छ । पछिल्लो समय स्वअनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले बुधबार विज्ञप्तिमार्फत त्यस्ता विभिन्न प्रवृत्ति/क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट ‘भ्यूअर’ बढाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ । यस्तै, बिनाअनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्कीदप्की एवं दुव्र्यवहारजन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक/शिक्षक/संरक...
पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच सम्पन्न

पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच सम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
लोकप्रिय समाचार , नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच शनीबार काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालको सभापतीत्वमा भएको साधरण सभाका प्रमुख अतिथी भने शाखाका सस्थापक अध्यक्ष किशोर नेपाल रहनु भएको थियो । यसै गरी बिशेष अतिथी नेपाल पत्रकार महासघं का केन्द्रीय अध्यक्ष निर्मला शर्मा रहनु भएको थियो । पत्रकार हरुको पेशागत संगठनका केन्द्रीय नेताहरु तथा शाखाका पुर्ब अध्यक्षहरु शाखाका बर्तमान पदाधिकारी तथा साधरण सदस्यहरुको उपस्थितीमा सञ्चार ग्राम मा रहेको नेपाल पत्रकार महासघ केनद्रीय कार्यलयको सभाहलमा सभा सम्पन्न भएको हो । सभाको उद्धघाटन गर्दै प्रमुख अतिथी किशोर नेपालले पत्रकारीता पेशा फेरी सङ्कटमा पर्न थालेकोमा एक भएर पेशाको सुरक्षमा लाग्न पर्ने बताउँनु भयो । उँहाले सञ्चार कर्मीले सामाजीक सञ्जालमा समाचार लेख्ने गर्न नहुने ...
मेलम्चीमा शिक्षाको गुणस्तर सुधार हुँदैछ ः नगर प्रमुख आइतमान तामाङ

मेलम्चीमा शिक्षाको गुणस्तर सुधार हुँदैछ ः नगर प्रमुख आइतमान तामाङ

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
मेलम्ची –आइतमान तामाङले पछिल्लो समय नगरपालिका भित्र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभएको छ ।श्री शीतलादेवी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख तामाङले शिक्षा नै समृद्ध समाज निर्माणको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा व्यक्त गर्दै नगरपालिकाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि शैक्षिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण तथा गुणस्तरीय सिकाइमा कुनै कञ्जुस्याइँ नगरेको बताउनुभयो ।नगर प्रमुख तामाङले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता समेत जनाउनुभयो ।व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ५ का वडाध्यक्ष राजु रायमाझी, वडा नं. ९ का वडाध्यक्ष किरण दीप खड्का, वडा नं. १० का वडाध्यक्ष अमृत खनाल...
नेपाल किड्स द्धारा  आदर्श बिद्यालयमुलखर्कलाइ  सहयोग

नेपाल किड्स द्धारा आदर्श बिद्यालयमुलखर्कलाइ सहयोग

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार, स्वास्थ्य
ज्ञान बहादुर तामाङ सिन्धुपाल्चोक चौतारासाँगाचोकगढी नगरपालिकाम वडा नं ९ स्थित श्री आदर्श आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाइ पठन नेपाल किडस द्धारा पठन पाठनका लागी शैक्षिक सामाग्री प्रदान गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९का वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष समिर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका लागी ६थान कम्प्युटर, कम्प्युटर टेबुल कुर्सी भुइमा राख्ने कार्र्पेट सहीत सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९, मुलखर्कस्थित श्री आदर्श विद्या मन्दिर आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल किड्स संस्थाद्वारा ६ थान डेस्कटप कम्प्युटर, टेबल, चेयर तथा फ्लोरिङ कार्पेट हस्तान्तरण गरिएको बिव्यस अध्यक्ष समिर तामाङले जानकारी दिनु भयो । व...
योजना अनुगमनमा चौतारा साँगाचोकगढी नगरपालिकाको कडाइ, ठेक्का योजनामा विशेष निगरानी

योजना अनुगमनमा चौतारा साँगाचोकगढी नगरपालिकाको कडाइ, ठेक्का योजनामा विशेष निगरानी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको  चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माण योजनाको अनुगमन तथा निरीक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ। नगरपालिकाले विशेषगरी ठेक्का प्रक्रियामार्फत सञ्चालन भइरहेका योजनाको प्रभावकारी अनुगमनमा कडाइ गरेको जनाएको छ।नगर उप प्रमुख    सिता थापा को नेतृत्वमा सञ्चालन गरिएको अनुगमन कार्यक्रममा  प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरे, योजना शाखा तथा प्राविधिक टोलीको सहभागिता रहेको थियो। अनुगमन टोलीले योजनाको प्रगति, निर्माण गुणस्तर, लागत विवरण तथा स्थानीय उपभोक्ताको सहभागिताबारे स्थलगत जानकारी लिएको जनाएको छ। नगरपालिकाले योजनाको पारदर्शिता, प्रभावकारिता तथा जनसहभागिता सुनिश्चित गर्न प्रत्येक योजना स्थलमा योजना सम्बन्धी सम्पूर्ण विवरण उल्लेख भएको होर्डिङ बोर्ड अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ।  नगरपालिकाका अनुसार योजनाको लागत, स्...
सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे सहमति भएको छ । सहमति भएसँगै उहाँले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गर्नुभएको छ । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाउनुभएको हो । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो । उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दाहाल हुनुहुन्थ्यो । उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी ...
सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन–स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन–स्रोतको अपर्याप्तता

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
ताराचन्द्र देवकोटा नेपाल प्रहरीको रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्की । नवप्रवर्तन, इमान्दारिता र तत्परतामार्फत् मानवअधिकारमैत्री नागरिककेन्द्रीत प्रहरी सेवालाई अझ परिस्कृत गर्दै लैजाने र रुपान्तरण गर्ने ध्येयका साथ ७ वटा रणनीतिक क्षेत्र, ३६ वटा रुपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रम समेटेर नेपाल प्रहरीले रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको नेपाल प्रहरीको रणनीतिक योजना २०८३–२०८५ ले नेपाल प्रहरीको आधुनिकीकरणमा ठूलै फड्को मार्ने अपेक्षा गरिए पनि त्यसको लक्ष्य भेट्टाउन परम्परागत बजेटले नधान्ने देखिन्छ ।रणनीतिक योजनाको कार्यान्वयन र अनुगमनको पाटोलाई प्रभावकारी बनाउन विगतका योजना कार्यान्वयनमा देखिएका समस्या तथा कमजोरीहरुको पूर्वानुमान गरी सम्भावित चुनौतीहरुको निराकर...
गोल्मादेवी माध्यामिक विद्यालयमा आधुनिक वर्षा पानी शुद्दिकरण प्रणाली हस्तातन्तरण

गोल्मादेवी माध्यामिक विद्यालयमा आधुनिक वर्षा पानी शुद्दिकरण प्रणाली हस्तातन्तरण

#, खानेपानी, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, जेठ  ०५- चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित श्री गोल्मादेवी माध्यामिक विद्यालयमा जडान गरिएको आधुनिक आकासीय पानी संकलन तथा शुद्दिकरण प्रणाली को औपचारिक हस्तान्तरण सम्पन्न भएको छ। Gravity Water Nepal को  सहयोगमा स्थापना गरिएको उक्त प्रणाली विद्यालय तथा स्थानीय समुदायलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पिद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी तथा विभिन्न सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनु सकरात्मक उपलब्धि भएको बताएका थिए । कार्यक्रममा Gravity Water Nepal का प्रतिनिधिहरूले वर्षाका पानी संकलन गरी आधुनिक प्रविधिबाट शुद्दिकरण गरेर प्रयोगमा ल्याइने प्रणालीबारे जानका...
मार्मिङ माविमा माध्यमिक शिक्षा परिक्षा (SEE ) नतिजापछि गम्भीर समिक्षा शैक्षिक सुधारका लागि सबै पक्षको साझा प्रतिबद्धता

मार्मिङ माविमा माध्यमिक शिक्षा परिक्षा (SEE ) नतिजापछि गम्भीर समिक्षा शैक्षिक सुधारका लागि सबै पक्षको साझा प्रतिबद्धता

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
भोटेकोशी गाउँपालिका–५ स्थित मार्मिङ माध्यमिक विद्यालयमा यस वर्षको माध्यमिक शिक्षा परिक्षा ( क्भ्भ्) को नतिजा अपेक्षाअनुसार नआएपछि विद्यालयको शैक्षिक अवस्था, चुनौती र सुधारका उपायबारे व्यापक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक तथा विद्यार्थीबीच खुला छलफल गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावात्यम्बा शेर्पाले विद्यालयले सीमित स्रोतसाधनका बाबजुद विद्यार्थीको शैक्षिक सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो। उहाँका अनुसार गोल्ची, पोखरी र छ्यादी क्षेत्रका विद्यार्थीहरूलाई परीक्षा अवधिभर विद्यालयमै निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरिएको थियो भने परीक्षा केन्द्र झिर्पुसम्म पुग्न आउजाउका लागि यातायात सुविधा ...