सम्पर्क

ब्रेकिङ न्युज १

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

#, ब्रेकिङ न्युज १, विचार, शिक्षा, समाचार
भक्तपुर, २८ वैशाखः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर रुजु गर्ने काम पनि करिब सकिएको छ, कुनै प्राविधिक समस्या नआए मङ्गलबार नतिजा सार्वजनिक गर्छौं ।” बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसइईको नतिजा कसरी हेर्ने भन्ने बारेमा जानकारी दिएको छ । कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’म...
क्षेत्री समाजको अध्यक्षमा बहादुर सिंह बिष्ट

क्षेत्री समाजको अध्यक्षमा बहादुर सिंह बिष्ट

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  काठमाडौं —क्षेत्री समाज राष्ट्रिय महासंघको सातौ अधिबेशनले बहादुर सिंह बिष्टको अध्यक्षतामा नया कार्यसमिती समेत निर्बीरोध निर्बाचित गरेको छ । जसमा स अध्यक्ष रबिन अधिकारी र बिदुर प्रशाद अगौलिया,उपाध्यक्षमा इन्द्र रिजाल, ज्वाला बिष्ट, र साबित्रा खडका महासचिबमा ओ म बहादुर रायमाझी सचिबमा तेज कुमार के सि कोषाध्यक्षमा बाबुराम थापा सह कोषाध्यक्षमा कमल खड्का रहनु भएको छ भने उपत्यका उपाध्यक्षमा मधुसुदन खड्कार प्रदेश प्रमुखमा नारायण खड्का केशब थापा सहीत ७६ जना को केन्द्रीय कार्यसमिति निर्बिरोध निर्वाचित हुनु भएको छ । शनीबार काठमाण्डौमा पूर्व प्रधानन्यायधिस प्रकास मान सिहं राउतको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वहरु पूर्व मन्त्री, न्यायधिवक्ता, सांसद अधिवक्ता वकिल समाजसेवी, पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी पूर्...
प्रधान सेनापति सिग्देल द्धारा नगरकोटमा बस्नेतको सालीक अनावरण

प्रधान सेनापति सिग्देल द्धारा नगरकोटमा बस्नेतको सालीक अनावरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपालका महान राष्ट्रनिर्माता पृथ्वीनारायण शाह का विश्वासिला, साहसी तथा कुशल सेनापतिमध्येका एक तत्कालीन  सेना जनरल    काजी केहरसिंह बस्नेत नेपाली इतिहासमा राष्ट्र एकीकरण अभियानका एक वीर योद्धाका रूपमा अमर रहनु भएको छ ।  ऐतिहासिक तथा राष्ट्रभक्त व्यक्तित्व काजी केहरसिंह बस्नेतको पूर्णकदको सालिक ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको रमणीय स्थल नगरकोट मा स्थापना गरिएको छ।  प्रेमसिंह बस्न्यात को विशेष पहल, अथक प्रयासमा निर्माण गरिएको उक्त सालिकको भव्य अनावरण नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल बाट शनीबार सम्पन्न गरिएको हो।...
जलविरेमा किटजन्य रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम

जलविरेमा किटजन्य रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
 जलविरेमा किटजन्य रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । आज बलेफी गाउँपालिका-१ जलबिरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, म.सा.स्वा. स्वयंसेविका, विद्यार्थी, नागरिक समाज तथा जनसमुदायको उल्लेखनीय उपस्थितिमा किटजन्य रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारी दिनुभयो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ। Compose ...
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने घोषणा

निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने घोषणा

#, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा निर्माणाधीन ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयवासीलाई प्रमोटर सेयरमा सहभागी गराउने घोषणा गरेको छ । आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्की ले आयोजना प्रभावित नागरिकलाई सहज रुपमा लगानी गर्न सक्ने वातावरण मिलाईने जानकारी दिएका हुन् । उनका अनुसार आयोजनाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि प्रभावित स्थानीयबाट प्रमोटर सेयर वापतको रकम संकलन गरिनेछ । यस व्यवस्थाले स्थानीयवासीलाई आर्थिक रुपमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । आयोजनाबाट बाह्रबिसे नगरपालिकाका वडा नम्वर ३,४,५,८ र ९ प्रत्यक्ष प्रभावित क्षेत्रका रुपमा रहेका छन् । ती वडाका स्थानीयले आयोजनामा लगानी गर्ने अवसर पाउनेछन् भने आयोजना सञ्चालनमा आएपछि लाभांशमार्फत पनि लाभ लिन सक्नेछन् । यद्यपि, आयोजना पक्षले केही बाहिरी व्यक्तिहरुले आयोजनाबारे नकरात्मक प्रचार गरिरहेको भन...
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना तर्जमा सम्बन्धी कार्यक्रम सम्पन्न

स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना तर्जमा सम्बन्धी कार्यक्रम सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक– नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सथानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना (LDCRF) तर्जुमा सम्बन्धी एकदिने सूचना सङ्कलन तथा क्षमता अविवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा बुधबार आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले विपद् व्यवस्थापन कार्यमा स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिकको तह भएकाले वडा तहको भूमिका अत्यन्त्र महत्वपूर्ण रहने बतायनुभयो । उहाँले स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील योजना निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै प्राप्त सुझाव, अनुभव तथा सूचनालाई व्यवहारिक कार्यान्वयनमा जोडिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुले विपद् जोखिम न्यूनीकरण, जलवायु परिर्वतनका असर तथा स्थानीय तहमा अपनाउनुपर्ने पूर्वतयारीका विषयमा छलफल गरेका थिए । साथै स्थानीय आवश्यक्ता...
मेलम्चीमा नगरपालिका र निर्माण ब्यवसायी बिच छलफल

मेलम्चीमा नगरपालिका र निर्माण ब्यवसायी बिच छलफल

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा निर्माण ब्यवसायी र निर्माण ब्यबसायी हरु बिच कामका पारदार्सीताकाबारेमा छलफल भएको छ । नगर भित्र विकास निर्माणका कामको गति र गुणस्तरबारे चासो राख्नु हुँदै नगरप्रमुख आइतमान तामाङ ले निर्माण व्यवसायी हरु सँग मंगलबार छलफल भएको हो । नगर प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न छलफलमा दुवै पक्षले आफ्ना धारणा स्पष्ट राख्दै समाधान गर्ने प्रतिवद्वता गरेका छ। नगर प्रमुख तामाङले पछिल्लो समय विभिन्न योजनामा देखिएको ढिलासुस्ती र गुणस्तरसम्बन्धी जनगुनासो प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नु भयो। जनताको करबाट सञ्चालित योजनामा ढिलाइ र कमजोर गुणस्तर कदापि स्वीकार्य हुँदैन, वहाँले स्पष्ट शब्दमा भन्नु भयो, “तोकेको समयसीमा र सम्झौता अनुसार गुणस्तरीय काम सम्पन्न गर्नु निर्माण व्यवसायीको दायित्व हो। अन्यथा, कानुनअनुसार कारबाही गर्न नगरपालिका बाध्य हुने बताउनु भयो । छलफलमा स...
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

#, ब्रेकिङ न्युज १, विचार, समाचार
भक्तपुर, २१ वैशाखः काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरुलाई भक्तपुरको दुई ‘सेल्टर’मा आश्रय दिएको छ । भक्तपुरको खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रुपमा अस्थायी बासस्थनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । यहाँ ल्याइएका सुकुमवासीलाई खाने र बस्ने निःशुल्क व्यवस्था गरेको छ । खरिपाटीस्थित तालिम केन्द्रमा १४० जना सुकुमवासीलाई राखिएको छ भने यहाँ राखिएकाहरुलाई होस्टेलमा परिवार–परिवार छुटाएर फरक कोठामा राखिएको छ । यसअघि कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई सोही स्थानमा ४५ दिनसम्म राखिएको थियो । त्यसपछि कोरोना सङ्क्रमितलाई पनि राखिएको यस केन्द्रमा २५० जना अट्न...
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, साहित्य
सिन्धुपाल्चोक, वैशाख २०, २०८३ — सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा महिलाहरूको प्रजनन स्वास्थ्य, नसर्ने रोग तथा क्षयरोग पहिचान लक्षित तीनदिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरबाट कुल ३५३ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। शिविर वैशाख १८ गते वडा नं. ५ स्थित गुन्सा स्वास्थ्य चौकीबाट सुरु भएको थियो, जहाँ ७६ जनाले सेवा लिएका थिए। त्यसैगरी, वैशाख १९ गते वडा नं. ३ को भोताङ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा १५० जनाले सेवा प्राप्त गरे भने अन्तिम दिन वैशाख २० गते पाँचपोखरी प्राथमिक अस्पतालमा आयोजना गरिएको कार्यक्रममा १२७ जनाले सेवा लिएका थिए। शिविरबाट सेवा लिएकी स्थानीय देवकी खड्काले यसपटकको कार्यक्रम अघिल्ला शिविरहरूको तुलनामा अझ व्यवस्थित, प्रभावकारी र सेवामुखी भएको प्रतिक्रिया दिएकी छिन...
बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा अघि नै बिग्रियो, यात्रुलाई सास्ती

बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा अघि नै बिग्रियो, यात्रुलाई सास्ती

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
हिरा खड्का – बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा सुरु हुनुअघि नै ठाउँ–ठाउँमा बिग्रिएको छ भने कोदारी स्थीत इकु पहिरो २०७२ मा गएको महाबिनासकारी भुकम्प देखि शुरु भई भुकम्प पश्छात बर्षेनी अबरोध भैई रहने इको पहिरोले यसपटक पनि तातोपानी नाका ठप्प गरि दिएको छ । सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का सम्झौता गरेर धमाधम निर्माणको काम गरिरहेको थियो तर परराष्ट्र मन्त्रालयबाट पत्र आएपछी निर्माण कार्य रोकिएको छ । पत्रअनुसार इको पहिरोको नियन्त्रण र सडक निर्माण चिनियाँ कम्पनीले गर्नेछ भनिए पनि हालसम्म चिनियाँ कम्पनी निर्माणस्थलमा आइपुगेर काम शुरु गरेको छैन । गत बर्षमा पनि इकु पहिरोले निकै लामो समय सडक अबरुद्ध गरे पछी सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतको पहपकदमीमा सरोकारवाला निकायहरुको सहयोग र सहभागीतामा चुनौतीका बापजुत सडक खुलाउन सफल भएका थिए । आर्यत गरिएका विभिन्न सामग्री खासामै अड्क...