जलविरेमा किटजन्य रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
आज बलेफी गाउँपालिका-१ जलबिरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, म.सा.स्वा. स्वयंसेविका, विद्यार्थी, नागरिक समाज तथा जनसमुदायको उल्लेखनीय उपस्थितिमा किटजन्य रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारी दिनुभयो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
आज बलेफी गाउँपालिका-१ जलबिरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, म.सा.स्वा. स्वयंसेविका, विद्यार्थी, नागरिक समाज तथा जनसमुदायको उल्लेखनीय उपस्थितिमा किटजन्य रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारी दिनुभयो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ।Compose
Write to Devraj Subedi
