बिश्व खाद्यद्धारा दिवा खाजाको बारेमा छलपफल
बिश्व खाद्यद्धारा विद्धालय दिवा खाजाको बारेमा छलपफल भएको छ ।नेपाल सरकारले शिक्षा बिकासका लागी बिभिन्न कार्यक्रम लागु गर्दे आएको छ । यसै सिलसिलामा बिद्यालयमा अध्ययनरत बालबालीकाहरुका लागी दिवा खाजा समेतको ब्यवस्था गरेको छ । यो दिवाखाजा व्यस्थापनका लागी स्थनीय सरकार गठन नहुँदाको अबस्था सम्म सहकारीको माध्ययमबाट खाजा व्यवस्थापन गरिएको थियोे भने अहीले स्थानीय सरकार आफैले गरेका छन । यसैसन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा बिद्यालय दिवा खाजा सञ्चालन कसरी सञ्चालित भयका छन र अझ कसरी राम्रो गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । छलफलमा जिल्ला शिक्षा बिकास तथा सम्मन्वय प्रमुख कृष्ण सुवेदी ले खाजा कार्यक्रमलाई अझ प्रभावकारि ढङ्ग ले अगाडी बढाउँन के गर्न सकिन्छ भन्दै बैठकको आयोजना गरेको र यसलाइ स्थानिय स्तरमा नै उत्पादित खाद्यन्न प्रयोग गर्न पर्ने भएकाले यसको लागी कसरी गरिएको छ भन्ने ज...
