सम्पर्क

ब्रेकिङ न्युज १

नागरिकहरु सचेत भएर काम गर्ने हो भने हिसा भन्ने हुँदैनः उप प्रमुख मन्जु तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बिपना तामाङ,हरेक घरका नागरिकहरु सचेत भएर काम गर्ने हो भने हिसा भन्ने हुँदैन त्यसका लागी हरेक नागरिक सचेत हुन जरुरी हुँन्छ त्यसैले सबै नागरिकले आआफ्नो हैसियत अनुसारको काम गर्न पर्ने बाह्र्बिसे नगर उप प्रमुख मन्जु तामाङले बताउँनु भएको छ । उँहाले १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तरगतको कार्यक्रममा सहभागीहरुलाइ समबोधन गर्दै यस्तो बताउँनु भएको हो ।  बाहबिसे नगरपालिकामहिला बालबालिका शाखाको आयोजनमा र इलाका प्रहरी कार्यालयको समन्वयमा बिभिन्न वडाको समुदायमा गएर जनचेतनामुलक कार्यक्रम गर्ने क्रममा शनीबार बाहबिसे नगरपालिका वडा नं ३ मा भएको कार्यक्रममा उँहाले यस्तो बताउँनु भएको हो । वडा नं का वडा सदस्य अनिस पाइनको अध्यक्षतमा र नगर–उपप्रमुख मन्जु तामाङको प्रमुख अतिथिमा शनीबार धारपामा र्याली गरेर समापन गरिएको कार्यक्रममा नगर–उपप्रमुख तामाङले सहभागीहरुलाइ सम्बोधन गर्दै हामी सबैले पहीले आफु कुनै पनी...

तामाङपत्रकार सघ बागमतीमा ज्ञानेन्द्र

ब्रेकिङ न्युज १, विचार, समाचार
तामाङ पत्रकार संघ  बागमती प्रदेश समितीको हेटौंडामा भएको दोस्रो अधिवेशनबाट ज्ञानेन्द्र तामाङ चितवनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।निर्बाचीत उपाध्यक्षमा जगतमान तामाङ (काभ्रे) सचिवमा दिल बहादुर तामाङ (मकवानपुर) सहसचिवमा मायलु लामा (काठमाडौ) कोषाध्यक्षमा पेमा लामा दोङ (दोलखा)सदस्यहरुमा श्याम लाल योन्जन लामा (काठमाडौ) पूर्वा तामाङ (दोलखा) नवराज वाइबा (मकवानपुर)बबिलाल तामाङ (चितवन) विकास वाइवा रहनु भएको छ। यसै गरी अधिबेशनले अर्जुन पाख्रीन तामाङ (दोलखा)मान काजी पाख्रीन तामाङ (सिन्धुपाल्चोक)लाइ केन्द्रिय प्रतिनिधीमा सिफारिसः गरेको छ । शनीबार हेटौडामा भएको अधिबेशनले पत्रकार हक हितका लागी तामाङ पत्रकारहरुको भुमिका महत्व पुर्ण हुने हुँदा उक्त भुमिका निर्बाह गर्न आफुहरु लागी पर्ने नव निर्बाचित पदाधिकारीहरुले बताएका छन ।मानकाजी पाख्रीनको फेसबुकबाट...

बाह्र्बिसेले मानायो हाजीरी प्रतियोगीताका साथ स्वयंसेविका दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपालको बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी स्वयमसेवीका दिबस मनाइएको छ । यसरी मनाइने क्रममा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा फेअर मेड र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा महिला सामुदायिक स्वयंसेविका दिवस फरक र चेतनामुलक ढङ्गले मनाइएको छ । दिबसको अवसरमा मङ्सिर २० गते बिहिबारका दिन अन्तरवडा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ।बाह्रबिसे नगरपालिका वडा न. १ देखि ९ सम्मका सबै ५८ स्वयंसेविकाहरुलाई सम्मान समारोह समेतको आयोजना गरिएको थियो। बाह्रबिसे नगरपालिका उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माका साथै अन्य कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी सस्थाका प्रतिनिधि र नगरपालिका भरिका स्वयंसेविकाको उपस्थिती रहेको थियो। हरेक वडाबाट ४÷४ जना स्वयं...

‘नजरमा नजर लाग्ला नि-२’मा पल र खुशीको अनस्क्रिन रोमान्स

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ (नजरमा नजर लाग्ला नि-२) सार्वजनिक भएको छ । टेक विसी र सिर्मन परियारको स्वर, भीम विसीको म्युजिक, केशव बाबुको एरेञ्ज र स्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र खुशी कार्कीलाई फिचरिङ गरिएको छ । प्रेम भाव व्यक्त गरिएको गीतको शब्द रचना जति उत्कृष्ट गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...

आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १८ मङ्सिरः अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ । नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न÷गराउन सरकारले आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास...

नेवा पुचं कतारको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा जमुना निर्वाचित

खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
    दर्शन सुनार र लोकप्रिय् दैनिक दोहा,कतार आफ्नो पन,आफ्नो पहिचानको लागि नेवारी एकता,भाषा भेषभुषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकताू भन्ने मुल नाराका साथ नेवा पुच कतारको चौथौ अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।शुक्रबार ग्रान्डमलमा अवस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि अध्यक्षमा जमुना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश श्रेष्ठ,प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ,उपाध्यक्षमा सृष्टि श्रेष्ठमहासचिवमा बिकाश श्रेष्ठ,सचीवमा ओम कुमार श्रेष्ठ सचीवमा रबिन कर्माचार्यकोषाध्यक्षमाअशोक श्रेष्ठ,सह(कोषाध्यक्षमा पर्शुराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।त्यस्तै कार्यसमिति सदस्यहरुमा निरु श्रेष्ठ सरिता श्रेष्ठ,अस्मिता महर्जन,अन्जना श्रेष्ठ,राम सुन्दर श्रेष्ठ,सम...

नेकपा एमालेको वडा नं. १४ मा पौडेल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचाकेगढी नगरपालिका वडा नं. १४ को नेकपा (एमाले) को वडा कमिटी अध्यक्षमा हरि पौडेल निर्विरोध हुनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ को दोश्रो वडा अधिवेशनले अध्यक्षमा हरि पौडेल, उपाध्यक्ष रेशम बहादुर तामाङ, सचिव मोहन बहादुर बस्नेत, उपसचिव रामचन्द्र तामाङ्ग, उपसचिव सीता बस्नेत सहित २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको हो । नेकपा एमालेका स्थाइ कमिटी सदस्य तथा पुर्ब मन्त्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यतामा र पाटी केन्द्रीय सदस्य शुभाष कर्मचार्यको बिशेष अतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनमा पाटी केन्द्रीय निर्बाचन आयोगका सदस्य पुर्ब नगर प्रमुख अमान सिं तामाङ, बागमती प्रदेस पाटी कमीटी सदस्यहरु बालकुमारी सापकोटा, इन्द्र बहादुर नेपाल, बिदुर भारती, पाटि जिल्ला कमिटी सल्लाहकार राम चन्द्र बस्नेत, बादल लामा जिल्ला कमिटी सदस्यहरु शेर बहादुर श्रेष्ठ...

बागमती नदीमा छाडियो मेलम्चीको पानी

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ ।” काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो । रासस...

नमुना सुनखानी आबिद्धारा शिला सहीत सम्मान

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ४ मा रहेको नमुना सुनखानी आधारभुत बिद्यालयले शिक्षा सिकाइ उपलब्धिका लागि बिद्यालयलाई चन्दा दिने चन्दा दाताहरुलाई सम्मान गरेको छ । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का संघीय सासद मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको बिशेष आतिथ्यतामा बिद्यालयमा एक समारोहको आयोजना गरी सम्मान गरेको हो । चन्दा दाताहरको नाम शिला लेखमा राखेको र शिलालेख आबरण समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले जँहा काँग्रेस हुन्छ त्यहाँ शिक्षा, खानेपानी स्वास्थ्य साथै आबश्यक बिकास हुन्छ भन्नु हुँदै नेपाली काँग्रेसले जितेका पालिकाहरुमा निःशुल्क शिक्षाको व्यवस्था भएको तर कम्युनिष्टले जितेको ठाउँमा नभएको बताउँदै सबै ठाउँमा निःशुल्क शिक्षाको व्यवस्था हुन पर्ने बताउँनु भयो । उहाँले शिक्षा बिना कुनै कामको सम्भब नहुने हुनाले श...

चौसागढी १२मा बिकासका कार्यक्रम सार्बजनीकगर्दै एकै साथ सुरु

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ ले संघ, प्रदेश र स्थानीय तहबाट वडामा विनियोजित बजेट तथा कार्यक्रमहरूको वडावासी नागरिकलाई सार्वजनिक गर्ने एक महत्त्वपूर्ण कार्यक्रमको सुरुवात गरेको छ । वडाभित्र काम हुने संघ, प्रदेश वडाबाट विनियोजित भएका बजेट कार्यान्वयनका लागि सबै उपभोक्ता समिति बनी सकेको र अब काम मात्र बाँकी भएकोले सबै कामको एकै पटक शुभारम्भ गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता दीपेन्द्र नेपालले जानकारी दिनुभयो । वडा नं. १२ ले एकै दिन ६५ विकास आयोजनाको शुभारम्भ गरेको छ । साँगाचोक भञ्याङ, वरको रुख चौतारी तथा फल्चा निर्माण शिलान्यास गर्दै वडा भरका सबै विकास आयोजना सुरुवात गरिएको हो । वडा कार्यालयमा भएको विकासका कार्यक्रमहरूको बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख अतिथ्यता...