सम्पर्क

तामाङपत्रकार सघ बागमतीमा ज्ञानेन्द्र

तामाङ पत्रकार संघ  बागमती प्रदेश समितीको हेटौंडामा भएको दोस्रो अधिवेशनबाट ज्ञानेन्द्र तामाङ चितवनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।निर्बाचीत उपाध्यक्षमा जगतमान तामाङ (काभ्रे) सचिवमा दिल बहादुर तामाङ (मकवानपुर) सहसचिवमा मायलु लामा (काठमाडौ) कोषाध्यक्षमा पेमा लामा दोङ (दोलखा)सदस्यहरुमा श्याम लाल योन्जन लामा (काठमाडौ) पूर्वा तामाङ (दोलखा) नवराज वाइबा (मकवानपुर)बबिलाल तामाङ (चितवन) विकास वाइवा रहनु भएको छ। यसै गरी अधिबेशनले अर्जुन पाख्रीन तामाङ (दोलखा)मान काजी पाख्रीन तामाङ (सिन्धुपाल्चोक)लाइ केन्द्रिय प्रतिनिधीमा सिफारिसः गरेको छ । शनीबार हेटौडामा भएको अधिबेशनले पत्रकार हक हितका लागी तामाङ पत्रकारहरुको भुमिका महत्व पुर्ण हुने हुँदा उक्त भुमिका निर्बाह गर्न आफुहरु लागी पर्ने नव निर्बाचित पदाधिकारीहरुले बताएका छन ।मानकाजी पाख्रीनको फेसबुकबाट