सम्पर्क

ब्रेकिङ न्युज १

सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कुनै पनी जनप्रतिनिधी कार्य सफलतामा पुग्नका लागी कर्मचारीको पनी ठुलो भुमिका हुने बताउँनु भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोक जिल्लाको नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण एवम स्वागत तथा पुर्ब पदाधिकारहिरुको बिदाई कार्यक्रममा आफ्नो भनाई राख्दै यस्तो बताउँनु भएको हो । बस्नेतले हरेक पाईलामा जनप्रतिनीधी, कर्मचारी, सरकार, र नागरिकको प्रत्यक्ष सरोकार रहेर निती भित्र रहेर गरेका हरेक कामहरु सफलताको बाटोमा जाने भएकाले पनी जनप्रतिनिधीहरुले त्यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । उहाँले जिल्ला समन्वय समितले आयोजना गरेको स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नव निर्वाचित पदाधिकारी...

जि.स.स सिन्धुपाल्चोक प्रमुखमा गठबन्धनबाट कांग्रेसका बालकृष्ण श्रेष्ठ विजयी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र एकिकृत समाजवादीको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । आईतबार सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले २४ मत भएको जिल्लामा १३ मत प्राप्त गरि विजयी हात पार्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार गणेश विकले १० मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ बाह्रविसे ४ बाट वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो । यसैगरी उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल विजयी हुनुभया । नेपालले १३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गर्नुभयो । यसैगरि समन्वय समितिको सदस्यमा समाजवादी र काग्रेस गठबन्धनबाट जित बहादुर कार्की, बलराम केसि, विक्रम तामाङ, अम्बिका बस्नेत , ढक माया से...

नेपालले चीन सँग कूटनीतिक पहल गर्न नसक्दा आयतमा समस्या ःबस्नेत

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनै पनि सरकारले चिन सँगको नाकाको बारेमा उचित पहल गर्न नसकेको बताउँनु भएको छ । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणसभालाइ सम्बोधन गर्दै बस्नेतले सरकारले नै चीन सरकारसँग कूटनीतिक पहल गर्न नसक्दा चिनियाँ नाकामा व्यवसायीलाई सामान आयातमा समस्या रहेको बताउँनु भयो । यो विषमा कुनै पनि सरकार पूर्णरूपमा सफल भएको छैन। त्यो काँग्रेसको सरकार होस् वा एमालेको सरकार होस् वा चाहे माओवादी वा नेकपाको सरकारले यो कुराको व्यवस्थित गर्न सकेको छैन। छोटो दूरीबाट हुनसक्ने व्यापारका लागि भाडादर समेत महँगो हुने गरेर सामान ल्याउनुपर्ने कुरा हामीले बुझेका छौँ’भन्नु भयो । उँहाले चिनको नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीको रहेको ले नेपाली जनत...

नेत्रज्योती कृषी सहकारी द्धारा बिउ बितरण

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा नेत्र ज्योती कृषी सहकारी सस्थाले शुक्रबार नवनिर्वाचित वडा अध्यक्ष उद्धब नेपालललाइ बधाइ दिदै पुर्ब अध्यक्ष शेर बहादुर श्रेष्ठलाइ धन्यबाद दिएको छ । बधाइ तथा धन्यबाद कार्यक्रम गर्दै किसानहरुका लागी आबश्यक पर्ने बिउ बितरण समेत गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का कृषकहरुलाइ गोलभेडा, काउली लगाएतका बिउ बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी १४ नं वडाका वडा अध्यक्ष उद्धब नेपालले वडामा रहेका कृषकहरुका लागी आबश्यक पर्ने मल को लागी बिशेष पहल भइरहेको बताउँदै आबश्यक परेको गोलभेडा र काउलीको बिउको लागी वडाबाट अनुदानको ब्यबस्था गरेको बताउँनु भयो । उँहाले वडाका कृषकहरुको पहीलो समस्या भनेको बिउ, मल, भएकाले यसको समधानका लागी वडा कार्यलय लागी परेको बताउँदै नेत्रज्योती कृषी सहकारी सस्थाले कृषको समस्यालाइ समधान गर्न मल र बिउको व्यबस्था ...

रासायनिक मल अभाव न्युनिकरण हुने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
तत्काल तातोपानी भन्सार कार्यलयले भन्सारमा रहेको रासायनिक मल व्यवसायीलाइ पठाउँने भएको छ । नेपाली काँग्रेस का केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको बिशेष पहलमा तत्काल भन्सारमा रहेको मल बितरणको लागी भन्सार कार्यलयले आबश्यक प्रकृया शुरु गर्ने भएको छ । यसका लागी शुक्रबार मल खरिद गरेका ब्यबसायीहरुलाइ तत्काल भन्सार बाट लैजानका लागी ब्यवसायीहरु सँग छलफल हुने भएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिनु भयो । बस्नेतको पहलमा भन्सार कार्यलयमा बाह्रबिसे नगरपालिका प्रमुख उपप्रमुख, भोटेकोसी गाउँपालिका प्रमुख उपप्रमुख सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, सहीत तातोपानी भन्सार कार्यलय प्रमुखसंग कार्यकक्षमा प्रत्यक्ष भेट गरि समस्याको बारेमा ध्यानाकर्षण गराउदै यथाशीघ्र रासायनिक मललाई नितिगत संयन्त्र निर्माण गरि वितरणको महत्वपूर्ण र अत्यावश्यक क...

पालिकाको अध्यक्ष सहीत जनप्रतिनिधीहरु निलम्बीत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेष्ठ २४ गते ४ जनाजन प्रतिनिधिलाई निलम्बन गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । अख्तियारले सम्बन्धित स्थानीयतह र निर्वाचनआयोगलाई पत्राचार गरेको हो ।आयोग कैलालीको मोहन्याल गाउँपालिकाकाअध्यक्ष देवीदत्त उपाध्याय सहित सोही गाउँपालिकाको वडा नम्बर ३ कानन्दराम गिरि, नुवाकोटको विदूर नगरपालिका वडा नम्बर ९ का हरिराम भण्डारी र अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ७ का सुरत बहादुर रावललाई निलम्बन गर्न भनेको आयोगका साहयक प्रबक्ता बेद प्रसाद भण्डारीले जारी गर्नु भएको बिज्ञेप्तीमा जनाइएको छ । प्रबक्ता भण्डारी द्धारा जारि गरिएको बिज्ञेप्ती अनुसार भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्रदर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मानिर्वाचितभएको सम्वन्धमा कानुनअनुसार उँहाहरुलाई निलम्बनको व्यवस्था कार्यान्वयन...

आइतबारको बिदा खारेज

ब्रेकिङ न्युज १, समाचार
नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । उक्त निर्णय गत जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।...

मेलम्ची नगर प्रमुखद्वारा अनुगमनलाई तिव्रता

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा नगरप्रमुख तामाङले वडा नं ६ को ताराङमाराङमा बाढीले पुर्याएको क्षति र नदीले गरेको कटानको अवलोकन र पिडित स्थानीय हरु संग भेटघाट गरिएको थियो । सोहि क्रममा वडा नं ७ को भट्टारमा निर्मित तितेखानी भट्टार लिफ्टिङ मोटर सिंचाईको उद्घाटन गरेको छ । विकास एवम् प्राकृतिक विपद्ले पारेको प्रभाव, नगर र प्रदेश सरकारद्वारा संचालित योजनाको अनुगमन, अध्ययन तथा अवलोकनलाई प्रमुख तामाङले तिब्रता दिनुभएको छ ।...

नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
रूपक पुरी नेपाल शिक्षक सँघ सिन्धुपाल्चोकले २०७९ वैशाख ३० को स्थानिय निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फवाट निर्वाचित पालिका प्रमुख तथा नेपाल शिक्षक सँघमा आवद्व भई निर्वाचित वडाअध्यक्षहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरको छ । सम्मानित हुनेहरूमा मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङ , हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा , बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा लगायत रहनुभएको छ । नेपाल शिक्षक सँघको बागमती प्रदेश उपमासचिव वाङजुङ लामाको प्रमुख आतिथ्यतामा र जिल्ला अध्यक्ष तुलसी प्रसाद दँगालको सभापतित्वमा भएको कार्यक्रमको सँचालन भने जिल्ला सचिव ऋषिराम पौड्यालले गर्नुभएको थियो । त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि...

सिन्धुपाल्चोकमा लोपन्मुख लगायतको अनुसन्धान गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह लगायतका क्षेत्रहरुमा बसोबास गर्ने लोपोन्मुख राउटे, सिमान्तकृत,वर्गका मानिसहरुको ज्ञान सीपको अध्ययन अभिलेखिकरण र प्रकाशन गर्ने कार्यक्रम हुने भएको छ । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जलधार व्यवस्थापन कार्यक्रम, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा राउटे, लोपोन्मुख ,सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले सिन्धुपाल्चोकमा सक्रिय रहेका स्थानीय संस्थाहरु मार्फत यो कार्यक्रम गर्ने भएको हो । प्रतिष्ठानको अध्यक्ष सत्यदेवी खड्काका अनुसार माझी,भुजेल,दनुवार,थामि,पहरी जातिका बसोबास भएको ठाउमा गई उनीहरुको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गरि वास्तविकता सार्वजनिक गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको छ । वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका सहायक वन डिभिजन अधिकृत कृष्ण बहादुर थापाले विश्व र नेपालको जनसंख्याको विवरण र जातजातिहरु नेपालमा आदिवास...