सम्पर्क

विचित्र संसार

२६ जना युवा महिलालाई स्कुटर चलाउने तालिम प्रदान

२६ जना युवा महिलालाई स्कुटर चलाउने तालिम प्रदान

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा युवा महिलाहरूलाई आत्मनिर्भर, सक्षम तथा सशक्त बनाउने उद्देश्यले २६ जना युवा महिलाका लागि स्कुटर चलाउने तालिम सञ्चालन गरिएको छ। वडा स्तरीय महिला सञ्जालको सक्रियता तथा प्रस्तावमा आयोजना गरिएको उक्त तालिम वडा कार्यालयको समन्वय र थ्री एस मोटर ड्राइभिङ्ग सेन्टरको सहजीकरणमा सञ्चालन गरिएको हो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले महिलाको सशक्तीकरण केवल नीतिगत विषय मात्र नभई व्यवहारिक सीपसँग पनि जोडिएको बताउनुभयो। उहाँले महिलाहरू आर्थिक, सामाजिक तथा व्यक्तिगत रूपमा आत्मनिर्भर बन्न यस्ता सीपमूलक तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिम प्राप्त महिलाहरूले भविष्यमा स्कुटर खरिद गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्र...
कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ मा बशिेष गरी कृषी उत्पादन स्थानीय उद्योगहरुलाइ प्राथमीकतामा राखेर बजेटको व्यवस्था गरेको छ । बुधबार नगरसभाहलमा भएको २०औ नगरसभाको पहीलो बैठकमा नगर उप प्रमुख सिता थापाले प्रस्तुत गर्नु भएको निती तथा बजेट कार्यक्रममा उक्त जानकारी दिइएको हो । यस अघी बसेको नगर कार्यपालिकाको बैठकबाट अनुमोदन भइ सभामा पेश गरिएको निती तथा कार्यक्रममा यस बर्ष गत बर्षका कार्यक्रमहरुलाइ निरन्तरता दिदै थप आकर्षक कार्यक्रमहरु समाबेस गरिउको छ । स्थानीय खेती योग्य जमीन बाँझो राखेर बिदेसीने प्रथा बढीरहेको अबस्थामा कृषी उत्पादन र नगर भित्र सञ्चालीत सञ्चार गृहरुमा भएका नागरिकलाइ बेरोजगार हुन नदीनका लागी नगर भित्र रहेका क्रियाशिल सञ्चार माध्ययमलाइ समाचार उत्पादन , प्रकाशन तथा प्रशारणका लागी सहज हुने कार्यक्रमका साथै मिडीया बिकासका ला...
इन्द्रावती गाउँपालिकाको बजेट ८३ करोड १० लाख ७९ हजार

इन्द्रावती गाउँपालिकाको बजेट ८३ करोड १० लाख ७९ हजार

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सञ्जय तामागं, नवलपुर, असार १० – इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दशौं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष शोभना तामाङ ले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो। गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत बजेटमा आन्तरिक आय (दहत्तर–बहत्तर समेत) बाट १३ करोड ४१ लाख २० हजार रुपैयाँ, अन्य आयबाट १० करोड रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १३ करोड ९८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। उता संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फ ८ करोड २१ लाख ४५ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ५ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५ लाख रुपैयाँ तथा सशर्त अनुदान २७ करोड २४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण...
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिनुभएको हो । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिनु...
रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

#, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताउनुभयो । महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उहाँले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको जानकारी दिनुभयो । उहाँले सोमबार साँझ ७ः०० बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिनुभयो । राति छपाइ भएका कार्ड प्रदेशमार्फत अहि...
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको,सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको,सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/२०८३ को स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू तथा विगतको प्रगति समीक्षाका विषयमा जिल्लामा उपलब्ध पत्रकार तथा सञ्चारकर्मीहरूसँग उक्त अन्तरक्रिया गरिएको हो ।  बागमती प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षभित्र ‘एक जिल्ला स्वास्थ्य सहर’ बनाउने अभियान पूरा गर्ने लक्ष्य लिइएको छ। यसैगरी, ‘एक स्थानीय तह एक नमुना स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकामा यो अभियान सुरुवात भइसकेको छ। बाँकी ११ वटा पालिकाहरूमा पनि आगामी आर्थिक वर्षभित्र यो कार्यक्रम विस्तार गरी पूरा गर्ने लक्ष्य जिल्ला जनस्वास्थ्य कार्यालय सि...
वर्तमान सूचना प्रविधिको युगमा सञ्चार साक्षरताको अती महत्व छः नगर प्रमुख आइतमान

वर्तमान सूचना प्रविधिको युगमा सञ्चार साक्षरताको अती महत्व छः नगर प्रमुख आइतमान

अन्तर्वाता, कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले वर्तमान सूचना प्रविधिको युगमा सञ्चार साक्षरताको महत्व झन् बढेको बताउनुभएको छ । उँहाले मेलम्चीमा आयोजित तिन दिने पत्रकामरिता तालिमको समापन गर्दे यस्तो बताउँनु भएको हो ।नगर प्रमुख तामाङले सिप सिक्नु मात्र ठुलो कुरा होइन काम गर्नु ठुलो हो भन्नु हुँदै आफुले सिकेको सपिलाइ व्यवहारमा उतार्न पर्ने बताउँनु भयो । उँहाले “आजको समयमा सूचना हरेक व्यक्तिको पहुँचमा छ, तर सही र गलत सूचना छुट्याउन सक्ने क्षमता सबैमा हुँदैन , यस्ता तालिमले विद्यार्थीहरूलाई सही सूचना पहिचान गर्न, विश्लेषण गर्न र जिम्मेवार ढंगले आफ्नो विचार अभिव्यक्त गर्न सक्षम बनाउँछ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सचेत र जिम्मेवार युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ भन्नु भयो ।   नगर प्रमुख तामाङले यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई सामा...
इन्द्रावतीलाइ अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

इन्द्रावतीलाइ अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सिन्धुपालचोक जिल्लाको इन्द्रावती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा गाउँपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र कुमार खातीको सभापतित्वमा एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालको प्रमुख अतिथ्यतामा, उपाध्यक्ष शोभाना तामाङ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा कार्यरत साझेदार संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले यो घोषणा औपचारिकताका लागि मात्र नभई पूर्ण कार्यान्वयनका लागि गरिएको बताउँनु भयो । उँहाले समृद्ध पालिका निर्माणका लागि यस्ता अभियान आवश्यक रहेको उल्...
मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु

मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सगुन बस्नेत ,सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा नेत्रज्योति मिडिया हाउसप्रालीको आयोजनामा मेलम्चीमा रहेको होटल हेरिटेजमा तालिमको शुरुवात भएको हो । नेपाल पत्रकार महासघंका केन्द्रीय महासचिब राम प्रसाद दाहालको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका उपध्यक्ष कान्ती न्यौपानेको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न वडाका बिद्यार्थीहरु सहभागीता रहनु भएको छ । पानसमा बत्ती बालेर तालिमको उद्धघाटन गर्दै महासचिब दाहालले पत्रकारिता पेशा आफैमा राम्रो मर्यादित पेशा हो यसलाइ प्रयोग गर्न जान्नु पर्छ यो पेशा जोखीम पनी छ भन्नु हुँदै “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व पनी भएको बताउँनु हँदै यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न ...
केएमसी अस्पातलमा १०को निशुल्क उपचार

केएमसी अस्पातलमा १०को निशुल्क उपचार

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ र केएमसी अस्पताल बिच १०जनालाइ निशुल्क र थप अरुलाइ ५० प्रतिशत छुटमा उपचार गर्ने गरी दइ पक्ष बिच सम्झौता भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका बडा नंंः १४ र केएमसी अस्पताल बिच नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्यका साथ सम्झौता भएको वडा अध्यक्ष उद्धब नेपालले जानकारी दिनु भयो । उँहाका अनुसार दुइ पक्ष बिच शुक्रबार भएको सम्झौतामा चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ भित्र बसोबास गर्ने स्थानीय नागरिकहरूले केएमसी अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यस व्यवस्थाले नगरपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा कम खर्चमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।  त्यसैगरी, आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका वर्षेनी १० जना बिरामीलाई चौतारा स...