सम्पर्क

Author: लोकप्रिय समाचार

ढुक्क भएर आफुलाइ मत माग्न बस्नेतको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक(१ मा गठबन्धनको उम्मेदवार आफैं भएको ले आफ्नो पक्षमा मत मत माग्न गाँउ जान कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ।उँहाले गाँउ क्षेत्र , जिल्लाबाट आफ्नो नाम एकल सिफारिस भएको र यस क्षेत्रमा काँग्रेस नै सबै भन्दा धेरै जनमत भएको पाटी भएकाले गठबन्धनमा काँग्रेसले टिकट पाउँने बताउँनु भयो । उँहाले बजार हल्लाको भरमा नअल्मलिन अनुरोध गर्दै गाँउ गाँउमा गएर कााग्रेसका पक्षमा मत माग्न भन्नु भयो । उम्मेद्वारीको बिषयमा प्रष्ट पार्दै बस्नेतले हिजो माओवादी केन्द्रले एमालेको बलमा चुनाव जितेको हो । अब उम्मेदवारीको बिषयमा धेरै बहस गरिरहनु पर्दैन । दुई दिनभित्रै थाहा हुन्छ । सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार मै हुँ । अग्नि सापकोटाजी समानुपातिकमा जानुहुन्छ वा के गर्नु हुन्छ उहाँको कुरा हो।कांग्रेस बलियो भएको ठाउँमा माओवादी के...

सुनकोशी द्वारा सम्मान सहति शुभकामना आदाप्रदान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सुनकोशी गाँउपालिकालाई सुन्दर, समृद्ध र सुखी सुनकोसी बनाउनका लागि आफू सधैं समर्पित रहेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले बताउनु भयको छ । उँहाले सुनकोशी गाँउपालिकाका नागरिकको समस्या समधान गरेर स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गरेर पालिकाको बिकास गर्न आफु लागी पर्नेसमेत बताउँनु भयो । विजया दशमी २०७९ उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा नागरिक कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । बिहीबार खाडीचौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत सुनकोसी ६ निवासी डा. रामशरण भण्डारी र सफल ब्यवसायी राजु कार्कीलाई सम्मान गर्दे तिमल्सिनाले पालिका भित्र यस्ता ब्यक्तीत्वहरुरहेको रयस्ता ब्यक्तीत्वको श्रम र सिपलाइ सम्मान गर्दे पालिकाकाको बिकासमा अघी बढ्न पर्ने बताउँनु भयो । पालिकाका उपाध्यक्ष कान्छी तामाङ्गले सुनकोशी गाँउपालिका ...

नगर प्रमुख आइतमानको निर्देशन पछी यातायात खुल्दै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नगर प्रमुख आइतमान तामाङ्गले महान् चाड बडादशैं नजिकिएको हुँदा कामलाई अझ तिब्रता दिएर छिटो भन्दा छिटो यातायात शुचारु गर्न मेलम्ची सम्बन्धीत निर्माण कम्पनी र उपभोक्ता समितीहरुलाइ निर्देशन दिनु भएको छ ।उहाँले बर्षाद कमी भइसकेको अबस्था रहेको र नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपमवलीको लागी गाँउमा आउँने हरुलाइ सठकका कारण दुःख नहोस भन्दै तत्काल सडक ममंत गरी आबत जावतमा सहजता गर्न नगरपालिका प्रमुख आइतमान तामाङ्ले निर्देशन दिनु भएको हो । यसै अनुरुप मेलम्ची नवलपुर तथा मेलम्ची भोत्ताङ जाने मुख्य राजमार्गमा पर्ने इन्द्रावती नदीमा अस्थायी पुल अर्थात् ह्युम पाइप राख्ने काम अन्तिम चरणमा पुगेको छ । सम्भवत बिहीबार बेलुका सम्म कार्य सम्पन्न भइ यातायात सञ्चालनमा ल्याउँन सकिने भएको छ । महान् चाड बडादशैं नजिकिएको हुँदा कामलाई अझ तिब्रता दिएर छिटो भन्दा छिटो नगरमा बर्षादका कारण अबरुद्ध भएका सबै सडकहरुमा याताय...

‘गरे के हुदैन सीप सिकौं, आत्मनिर्भर बनौं ’ नेपाली

जिबनशैली, बिजनेस, समाचार
हामी नेपालीहरूको धारणा के छ भने सीप सिकेर मात्र के गर्नु ? खर्च मात्रै गरेर के गर्ने ? बरु विदेश गइयो भने एकमुस्ट कमाइ भइहाल्छ अनि विदशी पैसालाई नेपालमा आई सुखसयलको जीवनयापन गरौं तर बिदेश नगई पनि मेहनत गरे जस्तो सुकै काम पनी सफल हुने हेलम्बु गाँउपालिका वडा नं ४ निबासी कृष्ण बहादुर नेपालीले बताउनुहुन्छ । उहाँले आफै कपडा सिलाउँने काम गर्नु हुन्छ । सानो व्यवसाय गरेर धेरै इष्ट कमाई सक्नु भएको छ । २०७२ सालमा विनाशकारी भुकम्पको बेला हेलम्बु गाउँपालिका वडा नं.४ का सबै दलित परिवारलाई राहत दिएर नाम कमाउँनु भएका नेपालीले कोरोना माहामारीमा पनी ८ हजारभन्दा बढि माक्स सिलाएर कम्या भरिया स्वास्थ्य केन्द्र मार्फत निशुल्क वितरण गरेका स्थानीय जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउँन सहयोग गर्नु भएको थियो ।...

त्रिपूरा स्थानीय सरकारले दशै अगाडि गर्यो सडक मर्मत

ब्रेकिङ न्युज १, समाचार
पृथ्बी जङ्ग पाण्डे सिन्धुपाल्चोक जिल्ला को त्रिपूरासुन्दरी गाउँपालिकाको सबै वडामा यातायातका साधन चलाउन सुरु गरिएको छ।वडा न १ घोर्थलिमा बार्हबिसे कर्थली हुँदै,वडा न २ चोकटीमा असोज ११बाट काठमाडौ ,बार्हबिसे धुस्कुन लाटु अरनिको यातायात चलाउन थालिएको छ।त्यसैगरी वडा न ३ धुस्कुन र वडा न ४ पिस्करमा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा को समन्वयमा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको पहलमा असोज १२ बाट अरनिको यातायातले सेवा दिन थालिएको स्थानीयले बताएका छन।वडा न ५ तथली र वडा न ६ टेकानपुरमा बर्ष भरी नै सेवा अरनिको यातायात को सेवा सुचारु गरिएको पालिकाको प्रबक्ता एवम् वडा न ६ का वडा अध्यक्ष रमेश बोहराले बताए।वडा न ५ का वडा अध्यक्ष यादप श्रेष्ठ र वडा न ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजु( विजय ) को पहलकदामीमा टेकानपुर ,तौथली हुँदै सेवा दिन रातदिन खटिएका थिए।जसको फलस्वरुप पालिका पिस्कर तथा जलजले सम्म सार्वजनिक ...

दनुवार बस्तीमा खानेपानीको धारा जडान

ब्रेकिङ न्युज २, समाचार
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका दनुवार बस्तीमा खानेपानीका धारा जडान जडान भएको छ । मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले खानेपानी धाराको उद्घाटन गर्दै बस्तीमा नै खानेपानी धारा निर्माण भएपछि स्थानीयको वर्षौंदेखिको समस्या टरेको जानकारी भयो । त्यसैगरी मेलम्चीका सबै वडाका सबै घरमा आगामी पाँच वर्षभित्र खानेपानी पु–याउने लक्ष्य रहेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । ५ घण्टा हिँडेर पानी ल्याउँदा हैरान भएको यो बस्तीमा पछिल्लो समयमा घरघरको आँगनमा खानेपानीको धारा आउँदा बूढादेखि बच्चा निकै खुसी भएका छन् । उक्त बस्तीका महिला बिहान पाँच बजे उठेर एक गाग्री पानी बोकेर बिहान १० बजे मात्रै घर आइपुग्ने गरेको स्थानीय मनकुमारी दनुवारले बताउनुभयो । खानेपानी आयोजनाबाट १२० घरधुरी लाभान्वित भएका छन् ।...

स्वतन्त्र उम्मेदबारको आर्कषण बढिरहेको बेला पुस्तकको रुपमा आयो ‘स्वतन्त्र नेतृत्ववाद’

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच.बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् । पछिल्लो संधिय संसद र प्रदेश सभा निर्बाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदबार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रिले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् । मङलबार राजधानीको मिनभवनस्थित थाहाँ लाइब्रेरीको हलमा कार्यक्रमकाबीच एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन प्राध्यापक डा.उत्तम खनाल प्रा.डा.गोपी लाल न्यौपाने, अभियान्ता बिनोद डाँगीले पुस्तकको बिमोचन गरेका हुन् । बिमोचन पछि बोल्दै प्रा.खनाले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकले इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने बताए । प्रा. डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष भएको स्वतन्त्रताको पक्षमा लेखिएको र जुन असल नेताले एकपटक पढ्नैपर्ने बताए ।...

डडुवाको असिनेमा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ मा पर्ने असिनेमा नेकपा एमालेको दशै तिहार शुभकामना आदन प्रदान कार्यक्रम भएको छ । नेकपा एमाले पार्टी स्थायि समिति सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एबं पुर्ब मन्त्री दावा तामाङ, विशेष अतिथिको रुपमा रहनु भएको थियो । जिल्ला सचीव रामचन्द्र बस्नेत पार्टी नेता एबं पुर्ब मेयर अमान सिं तामाङ ,प्रदेश कमिटिका नेताहरु क्रमशः इन्द्र नेपाल , बादल तामाङ , बालकुमारि सापकोटा, बिदुर भारती , जिल्ला कमिटी सदस्य एबं वडा इन्चार्ज राजु नेपाल , निर्बाचित वडाअध्यक्ष उद्धव नेपाल , पुर्ब वडाध्यक्ष शेर बहादुर श्रेष्ठ , निर्बाचित वडा सदस्यहरु , पार्टी नगर कमिटिका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा शुभकमाना आदन आदन प्रदान सहित नयाँ प्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम भएको नेकपा एमालेका जि...

सिन्धुपाल्चोक १ काँग्रेसले नपाए स्थानीय तह सहीत काँग्रेसका पदहरु खाली ?

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
    सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँड लगभग टुंगो लागाएको र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १मा काँगे्रसको भागमा नपर्ने समाचार बाहीरआए पछी मंगलबार दिन भर जसो क्षेत्र नं १का काग्रेस नेता तथा कार्यकर्ताहरुको बिचमा छलफल शुरु भएको समाचार प्राप्त भएको छ। काठमाण्डौमा भने जिल्लाका सभापती सहीतका नेताहरु बिच छुट्टै छलफल भएको बुझिन आएको छ । छलफलमा नेपाली काँग्रेसलाइ जिल्लामा पहीलो पाटी बनाउँन दिन रात खटेरलाग्नु भएका बिकासे नेता मोहन बहादुर बस्नेत नै मुख्य भएको तर उँहाले नै टिकट पाँउनु भएन भने काँग्रेसको जिममेवारी पदमाबस्न उचित नहुने निस्कर्ष निकालिएको छलफलमा सहभागी एक नेताले जानकारी दिनु भयो । उँहाका अनुसार पाटीका सबै टोल इकाइ वडा पालीका प्रदेस क्षेत्र र जिल्लाकार्य समितीले समेत राजीनामा दिने र १ नं क्षेत्रमा निर्बाचीत प्रमुख उप प्रमुख सहीत जिल्...

निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

ब्रेकिङ न्युज २, समाचार
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।...