सम्पर्क

Author: लोकप्रिय समाचार

फूल खसिगो, माया बसिगो’ : बेल बहादुर परियारको लोकसंगीत यात्रा जारी

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, साहित्य
बर्दिबास, माघ १९ - लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मंगलबार बर्दिबासमा सार्वजनिक गरेका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा आयोजित कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरे । विमोचनपछि भिडियो उपस्थित दर्शक–श्रोतामाझ प्रोजेक्टरमार्फत देखाइएको थियो ।बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको गीतमा प्रेम, बिछोड र भावनालाई लोकलयमा बुन्न खोजिएको छ । शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको गीतको एरेञ्ज, मिक्स र मास्टरिङ राजिव शाहले गरेका हुन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । निर्देशन मिलन श्रेष्ठ, को...

युबराजदुलालको पनी शुरु भयो मतदाताभेटघाट कार्यक्रम

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधीसभा क्षेत्र नं २का न्ोपली कम्युनिष्ट पाटीका तर्फबाट उमेदवार बन्नु भएका युबराज दुलाल शरदले आज जिल्लाको बन्देउ देखी चुनाबी कार्यक्रम सहीत मतदाताहरु सँग भेट गर्न घर दैलो अभियान शुरु गर्न लागेको बताउँनु भएको छ । उँहाले आफुहरुको एजेण्टा सहीत घर दैलो गर्न लागेको जानकारी दिदै नेपाली कम्युनिष्टपाटीको तर्फबाट आफु क्षेत्र नं २बाट उमेदवारी भएको र आफुले बागमती प्रदेस सभाको सदस्य सहीत मन्त्री हुँदा सिन्धुपाल्चोक जिल्लामा गरेको योगदान र बिकासका कार्यहरुको मुल्याङ्कन हुने र आफुलाइ यँहाका मतदाताले भारी मत दिएर जिताउँनेमा बिश्वस्त रहेको बताउँनु भयो ।  ...
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदो

क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदो

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २१ मघः आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।रासस...
महिला तथा सीमान्तकृत समुदाय जल तथा जलवायु परिवर्तनको बढी जोखिममा

महिला तथा सीमान्तकृत समुदाय जल तथा जलवायु परिवर्तनको बढी जोखिममा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
काठमाडौं । दक्षिण एसियामा जल तथा जलवायु विज्ञान अनुसन्धानमा लैङ्गिक प्रसार तथा सिकाइसम्बन्धी क्षेत्रीय कार्यशाला  राजधानीमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा नेपाल, बंगलादेश, श्रीलंका र भारतका विश्वविद्यालयहरू परियोजना साझेदारका रूपमा सहभागी छन् । क्यानडाको अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (IDRC) को सहयोगमा आयोजना गरिएको यस कार्यशालामा नेपाल इन्जिनियरिङ कलेज, बंगलादेश इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालयअन्तर्गतको जल तथा बाढी व्यवस्थापन संस्थान तथा श्रीलंकाको पेराडेनिया विश्वविद्यालय परियोजना साझेदार रहेका छन् । कार्यशालाको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. केसीले कार्यशालाले नेपाल, भारत, बंगलादेश र श्रीलंकामा जल तथा जलवायु विज्ञान अनुसन्धान क्षेत्रका समस्या, चुनौत...
ब्यक्ती  यो उ होइन रुखमा भोट दिन बस्नेतको आग्रह

ब्यक्ती यो उ होइन रुखमा भोट दिन बस्नेतको आग्रह

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
पुर्ब मन्त्री नेपाली काँगे्रसका प्रभावशाली नेता मोहन बहादुर बस्नेतले ब्यक्ती यो उ भन्ने होइन नेपाली काँग्रेसलाइ जिताउँन लागी पर्न सबैलाइ अनुरोध गर्नु भएको छ । उँहाले आजै देखी अहीले देखी आआफ्नो वडामा गएर सके सम्म अरुको पाटीका भन्दा दोब्बर नसके अरुको भन्दा धेरै मत रुखमा ल्याउँन लागी पर्न सबै काग्रेसका कार्यकर्ताहरुलाइ अनुरोध गर्नु भएको छ । उँहाले नेपाली काग्रेस मेलम्ची नगरकार्य समिती द्धारा काठमाण्डौमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमको उद्धघाटन गर्दे यस्तो बताउँनु भएको हो । बस्नेतले अहीले यो मान्छै त्यो मान्छे भन्ने होइन ब्यक्तीको कुरा होइन काग्रेसले चुनाब जित्नु पर्छ नत्र नेपाली हो होइन भन्ने बातबरण हुने छैन त्यसैले नेपाली कागे्रसको नेतृत्वमा सरकार बन्न सकेन भएन राष्ट सरक्षण हुन सक्तैन भन्नु भयो ।    उँहाले जेनजी आन्दोल हाइजक भएको जेनजीहरुले नै बताइ रहेको अबस्थामा सरकारले निर्बाचनको तैय...

राष्ट्रको अस्तित्व गम्भीर संकटमा जानबाट रोक्न मेरो उमेदवारीहो ःसमिरश्रेष्ठ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
नेकपा (माओवादी )का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार समिर श्रेष्ठले संसदमा देशभक्त प्रतिनिधिहरुको प्रतिनिधित्व भएन भने राष्ट्रको अस्तित्व गम्भीर संकटमा जान सक्ने बताउँनु भएको छ ।उँहाले आफ्नो निर्बाचन क्षेत्रमा कार्यकर्ता भेटघाटका अबशरमा यस्तो बताउँनु भएको हो ।उँहाले देशमा भएको जेनजी आन्दोलनको भावना अनुरुप सरकार निर्माण नभएको बताउँदै संसदमा पनि सोहीअनुरुप प्रतिनिधित्व भयो भने देशको सार्वभौमसत्ता खतरामा पर्ने भएकाले नेकपा (माओवादी) यसपटकको चुनावलाई उपयोग गर्न का लागी देशभर आफ्ना प्रतिनिधि खडा गरेर उमेदवारी दिएको बताउँनु भयो । श्रेष्ठले ’पार्टीको निर्णय अनुसार देशैभरीबाट इमानदार , देशभक्त प्रतिनिधिहरुको संसदमा प्रतिनिधित्व भएन भने राष्ट्रको अस्तित्व गम्भीर संकटमा जाने बताउदै नेपालको नाम भजेर बिदेसी शक्तीका आडमा लागेकाहरुले जसरीपनि चुनाव जितेर वैध...
साँगाचोककोघटना प्रअ गिरी द्धारा भ्रममा नपर्न आग्रह महीलाअधिकारकर्मीहरुद्धारा कार्बहीको माग

साँगाचोककोघटना प्रअ गिरी द्धारा भ्रममा नपर्न आग्रह महीलाअधिकारकर्मीहरुद्धारा कार्बहीको माग

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक । अनावश्यक, अतिरञ्जित र तथ्यहिन प्रचारका कारण आफूमाथि आक्रमण भएको जनाउँदै जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक धुर्वराज गिरीले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति गम्भीर आपत्ति जनाउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकमा अवस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीले फेसबुक लाइभमार्फत तथ्य पुष्टि नगरी आरोप लगाउँदा समुदाय उत्तेजित बनेको र त्यसकै परिणामस्वरूप आफू आक्रमणको सिकार हुन पुगेको बताउँनु भयो ।प्रधानाध्यापक गिरीका अनुसार सामान्य सामाजिक र पत्रकार आचारसंहिताको समेत ख्याल नगरी फेसबुक लाइभमार्फत आफूलाई दोषीझैँ प्रस्तुत गरेर भ्रम फैलाएको बताउँनु भयो । यसले विद्यालय प्रशासनमाथि अनावश्यक दबाब सिर्जना हुनुका साथै भिडलाई भड्काउने काम भएको उँहाले बताउँनु भएको छ उँहाले आफ्नै फेसबुक मार्फत । माघ १२ गते विद्यालय समय सकिएपछि बालिका पसलमा स...
हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु,

हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु,

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
किसानको उत्पादन बजारीकरणमा सहयोग हेलम्बु गाउँपालिकाको सहकार्य तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा हेलम्बु गाउँपालिका भित्र रहेका कृषकहरूलाई लक्षित गर्दै कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ। स्थानीय कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो। कृषि उत्पादनका क्रममा ढुवानीको अभाव, बजारसम्म समयमै उपज नपुग्ने समस्या र त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न कृषि एम्बुलेन्स सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यस सेवामार्फत किसानको खेतबारीबाट संकलन केन्द्र, हाटबजार तथा बजारसम्म कृषि उपज सहज रूपमा ढुवानी गरिनेछ। हेलम्बु गाउँपालिकाले स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि र कृषि व्यवसायीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। जस्ट नेपाल फाउन्डेसनले प्राविधिक तथा संस्थागत सहयोगमार्फत किसानको सशक्तीकरणमा योगदान पुर्‍याइरहेको छ। स्थ...
शारदा माबी ले पायो राष्ट्रपति रनिङ शिल्ड

शारदा माबी ले पायो राष्ट्रपति रनिङ शिल्ड

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड यस बर्ष शारदा माध्यमिक बिद्यालय ले हात पार्न सफल भएको छ । नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा शारदा मा बि ले २६ स्वर्ण १८ रजत र ५ कास्य गरी जम्मा ४९ वटा पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । १४थते देखी १६गते सम्म तिन दिन सञ्चालन भएको प्रतियोगीतामा शारदा माबी प्रथम भए सँगै यस अघी लगातार तिन पटक सम्म पहीलो भएको क्षेमादेबी माध्यमिक बिद्यालय दोश्रो स्थामा बसेको छ । क्षेमा देबी माबीले ८ स्वर्ण १४ रजत र १६ कास्य गरी जम्मा ३८ वटा पदक प्राप्त गरेको थियो । यसै गरी बच्छलादेबी माबीले ७स्वर्ण १ रजत र ४ कास्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेर तेश्रो स्थान हात पारेको छ ।प्रथम दोश्रो तेश्रो हुनेलाइ नगरपालिका बाट नगदपुरस्कार सहीत शिल्ड प्रदान गरिएको थियो । लगातार चौथो पाँचौ र छैठौ पटक समेत प्र...
बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, समाचार
खोटाङ, १७ माघ : जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट यस वर्ष ११ मुरी तिते फापर उत्पादन गरेको हो । गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय गुण भएको तिते फापर बिक्रीका लागि प्रतिकेजी रु ९० मूल्य निर्धारण गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिनुभयो । “तिते फापर लोप हुँदै गएको छ । यो स्वास्थ्यका लागि फाइदाजनक छ । गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । यही कार्यक्रमअन्तर्गत यस वर्षदेखि तिते फापर उत्पादन सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले उत्पादन गरेको तिते फापर बिक्रीका लागि भण्डारण गरेर राखिएको छ । खरिद गर्न इच्छुक महानुभावले चिसापानी बजार आएर प्रतिकेज...