सम्पर्क

Month: २०८२ श्रावण ३१ शनिबार

श्रीकृष्णको जीवन दर्शन : आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, साहित्य
क्षितिज विक्रम खनाल श्रीकृष्ण जन्माष्टमी हिन्दू सभ्यतामा विशेष महत्व राख्ने पर्व हो। यो पर्वले केवल धार्मिकभावनालाई मात्र जागृत गर्दैन, यसले ऐतिहासिक, सामाजिक र दार्शनिक दृष्टिले पनि गहिरोसन्देश दिन्छ। द्वापर युगमा कंशको बन्दीगृहमा जन्मिएका कृष्णको जीवन यात्रा असाधारणरह्यो। मथुराको अत्याचारी राजा कंश आफ्नै बहिनी र उनको सन्तानको शत्रु बनेकोअवस्थामा वसुदेव र देवकीका छोरा कृष्ण जन्मिए। जन्मेको क्षणदेखि नै उनको जीवनजोखिमपूर्ण र संघर्षमय थियो। कंशले देवकीका सबै सन्तानलाई मारिरहेको समयमा कृष्णलाईसुरक्षित राख्न वसुदेवले यमुना नदी पार गरेर गोकुल पुर्याए। त्यहाँ यशोदा र नन्दको स्नेह रमाया पाएर कृष्ण हुर्किए। यसरी उनको बाल्यकाल आम ग्वालबालसँग बित्यो।गोकुलमा हुर्किँदै गर्दा कृष्णको जीवन कथामा रमाइलोपन र गम्भीरता दुवै पाइन्छ।बाल्यकालमा उनले माखन चोरी गरेका, ग्वालिनीहरूसँग खेल्दै बाँसुरी बजाएका, साथीह...

आफन्तको खोजीमा कृष्ण ,नगर प्रमुखबस्नेतद्धारा १लाखसहयोगको घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेतले बेपत्ता परिबारको खोजी कार्यमा सहयोग गर्न नगर पालिकाका नागरिक तथा बस्नेत परिबारसहीत सबैमा आग्रह गर्नु भएको छ । नगर प्रमुख बस्नेतले बेपता भएका रामबहादुर बस्नेतका परिबारलाइ रु एकलाख रुपैया आर्थीक समेत सहयोग गर्ने घोषणा गर्नु भएको छ । शनीबार सामाजीक अभियान्ता अर्जुन भुषाल सहीत आफ्ना परिबाको खोजीमा हिड्नु भएका कृष्ण बस्नेतले नगर प्रमुख बस्नेत सँग भेट गरी आफन्तको खोजीमा सहयोग गर्न अनुरोध गरे पछी नगर प्रमुख बस्नेतले नगर पालिकाका नगरबासी कर्मचारी लगाएत नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकका सबै कार्यकर्ताहरुलाइ समेत खोजी कार्यमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । १५ बर्ष पहीले काभ्रेको पनौतीमा कृष्ण बहादुर बस्नेत ५बर्षको उमेर हुँदा उँहाको बुबा राम बहादुर बस्नेतले एउटा होटेलमा छोडेको र त्यस पछी हाल सम्म उँहाको पिताको भे...

       दाशी    

#, मनोरन्जन, विचार, साहित्य
                                                                 घनश्याम नेपाल _शीतल चौ सा ग ४ जस्तो गल्ति गरौँ सदा समयमा हे नाथ तिम्रो अघी मज्जाले शिर यो झुकाइ जहिले तिम्रै नजीकै रहि । जत्रो आँधि र भेलमा पनि बचौँ जोड्दै छु औँलाहरू आखाँलाइ निचोरिरैछु प्रभु हे हुन् अश्रु थोपाहरू । त्यस्तो मंगल कर्म गर्न कसरी जानौँ कसोरी अब जे जे कर्म छ गर्नु रात दिनमा साथी छ दुश्भाव छ । मैले आज कता गएर प्रुभुको त्यो दिब्य दर्शन् छिटै पाऊँने कुन कर्म आज म गरौँ श्रीकृष्ण हे नाथ् छिटै । राधा कृष्ण भनेर जाप कसरी टक्राउँ मैले कहाँ मेरो चित्त सफा गरौँ म कसरी गंगा म देखौँ कहा । छाती भित्र सजाउने छ मन यो श्री कृष्ण मेरो भनि अर्पौँ के प्रभुलाइ आज महिले जन्माष्टमीमा अनि ।...
पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ ।शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की जस्तो गम्भीर कार्य कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।प्राप्त विवरणअनुसार पत्रकार बानियाले आफ्नो पेशागत दायित्वअनुसार आर्थिकन्युज डटकममार्फत साउन २९ गते ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । समाचारमा आर्थिक पारदर्शिता, ...

बागमती प्रदेसको सरकारले पायो पूर्णता,

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
बागमती प्रदेस सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । नेपाली कांग्रेसको भागमा परेका ५ मन्त्रालये १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर सरकारलाइ पुर्णता दिनु भएको हो । बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीलाई भने बानियाँले सूचीमा राख्नु भएको छैन । नेकपा एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त हुनु भएको छ साउन २० गते मुख्यमन्त्री बन्नु भएको ा बानियाँले साउन २७ गते विश्वासको मत लिनु भएको थियो । बागमती मन्त्रिपरिषद्का सदस्य एवं कार्यविभाजनइन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय,किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय,उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय, कन्चन चन्द्र वादे मन्त्री, साम...

अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेलम्ची ७का ११ वर्षीय ससाङ लाई सिल्वर मेडल

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–७ का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप (पाँचौं ग्रुप) मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्वर मेडल जितेका छन्। श्रेय अभि तामाङ र लाक्पा दिकि शेर्पाका छोरा ससाङले छोटो समयमै न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीबाट प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सफल भएका हुन्। प्रतियोगितामा २८ देशका करिब ३८ सयभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। कोच मुना मगरको मार्गदर्शनमा खेलेका ससाङले उत्कृष्ट प्रदर्शन गर्दै दोश्रो स्थान हासिल गरे। जितपछि उनले थाइल्यान्डमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै गौरवपूर्ण क्षण बाँडेका थिए। ससाङको यो उपलब्धिप्रति उनका परिवार, मेलम्ची नगरवासी तथा सम्पूर्ण नेपालीले खुसी व्यक्त गरेका छन्।...

राष्ट्रिय परिचयपत्र बनाउन बिहान ८ बजेदेखि सेवा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चण्डीका नेपाली राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा समय विस्तार गरेको छ । प्रशासनले यही साउन २७ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरूले सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनमा बिहान ८ः०० बजेदेखि र अन्य सेवाग्राहीका लागि बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिने जनाएको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको दैनिक भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन गरिएको हो । परिचयपत्र सेवाका लागि एकैपटक ठुलो सङ्ख्यामा सेवाग्राहीहरू कार्यालयमा उपस्थित हुँदा कार्यालयमा चाप परेकाले सहज ढङ्गबाट सेवा प्रवाहका र सुविधाका लागि समय विस्तार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण हु...

 ‘बुद्धको देश नेपाल’ सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
काठमाडौं । गत आइतवार वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’लाई सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पाद...

अरनिको बसपार्कमा जी क्याफे एण्ड नेपाली खाना घर अध्यक्ष क्षेत्रीबाट उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) अरनिको बसपार्क प्रा.लि. परिसरमा जी क्याफे एण्ड नेपाली खाना घर बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । कार्यक्रमको उद्घाटन पूर्व अरनिको अध्यक्ष केदार खत्री क्षेत्रीले रिबन काटेर गर्नुभयो । उद्घाटन कार्यक्रममा यातायात व्यवसायी, विशिष्ट व्यक्तिहरु तथा अन्य अतिथिहरुको उपस्थितिमा अध्यक्ष खत्रीले नेपालमै बसेर व्यवसाय गर्ने युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पूर्ण यात्रुहरुलाई सस्तो, गुणस्तरीय र अर्गानिक खाना–खाजाको सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उत्कृष्ट व्यवस्थापनमार्फत सेवा दिने प्रतिबद्धता जनाउनु भयो । अरनिको बसपार्कका प्रमुख कार्यकारी अधिकृत रबिन्द्र खड्काले पूर्व–पश्चिम यात्रु सेवामा अरनिको बसपार्कको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बसपार्क सञ्चालनपछि पूर्वतर्फ यात्रा गर्ने यात्रुहरुलाई सहज भएको र काठमाण्डौ उपत्यकाक...

गृहमन्त्रीको सचिवालयद्धारा भ्रममा नपर्न अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
गृहमन्त्री रमेश लेखकको सचिवालयद्धारा अदालत र न्याय परिषद् जस्ता निकायहरूको कार्यक्षेत्र र स्वतन्त्रतामा गृहमन्त्री रमेश लेखक संवदेनशील रहनु भएको बताएको छ। सचिवालयले बिहीबार एक विज्ञप्ति प्रकाशीत गर्दै यस्तो जानकारी दिएको हो । निजी सचिब बद्री प्रसाद तिवारी द्धारा जारी बिज्ञेप्तीमा न्यायालयको गरिमा तथा सम्मानमा असर पर्ने यस्ता कार्यहरू गृहमन्त्री र सचिवालयबाट नभएको स्पष्ट पार्दै आगामी दिनमा पनि नहुने कुरामा आश्वस्त रहन अनुरोध गरिएको छ । बिज्ञेप्तीमा ‘रूपन्देही जिल्ला अदालतमा मुद्दा पेसी चढेको दिन न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी केही मानिसहरूले व्यक्त गरेको र सो विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको समाचारप्रति माननीय गृह मन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ भनिएको छ।अदालतलाई प्रभावित गर...