सम्पर्क

Month: २०८० माघ ८ सोमबार

सुनकोशीका पूर्व गाउँपालिका अध्यक्ष जिसिको पहलमा ठोकर्पा माविमा तेक्वान्दो सुरू

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
ठोकर्पा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. २ ठोकर्पामा माविमा निबर्तमान अध्यक्ष श्रवण कुमार जि.सि (बिनोद) को पहलमा तेक्वान्दो खेल सुरू गरिएको छ । स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेलाडी भन्ने नारालाई आत्मसात गर्दै तेक्वान्दो खेल खेलाउनु पर्ने विद्यार्थीहरूको आत्मरक्षा पनि हुने खेलको बिकास पनि हुने ठोकर्पा माविमा मात्र नभए र सुनकोशी गाउँपालिका भरिकै मावि विद्यालयहरूमा तेक्वान्दो खेल सिकाउने ब्यबस्था मिलाउन पहल गर्ने पनि बताउनु भयो । तेक्वान्दो खेल सञ्चालनका गर्न अनुमति नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले दिएको हो । तेक्वान्दो खेलको बिकासका लागि आवश्यक इजाजत र प्रशिक्षण गराउन प्रशिक्षक उपलब्ध गराउने निःस्वार्थ सिन्धुपाल्चोक जिल्लामा बिना पारिश्रमिक तेक्वान्दो सिकाउदै आएको र सँधै तेक्वान्दो बिकासमा लागि रहने नेपाल तेक्वान्दो संघका सिन्धुपाल्चोकका अध्यक्ष...

इन्द्रावतीको गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौं अधिवेशन सम्पन्न, २ विधेयक पारीत

समाचार
ईन्द्रावती गाउँपालिकाको दोस्रो गाँउ सभाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । आईतबार गाउँ सभाले २ विधेयक समेत सर्वसम्मतीले पास गरेको छ । गाँउसभाले शिक्षा ऐन पहिलो संसोधन विधेयक २०८० र खेलकुद बिकास विधेयक २०८० लाई सर्वसम्मतीले पास गरेको हो । यस्तै गाउँ सभाले बिनियोजन ऐन आर्थीक बर्ष २०८०÷०८१ को संसोधन प्रस्ताव योजना तथा कार्यक्रम संसोधन सम्बन्धि प्रश्ताव (रकमान्तर) समेत पास गरेको छ । यसका साथै गाउँसभाले ८ वटा कार्यविधि पास गरेको छ । शुन्य समयमा बोल्दै वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरिले सामाजिक सुरक्षा भत्ता हात हातमा वितरण गर्नुपर्ने जसले गर्दा जनता र जनप्रतिनिधिको दुरि कम हुने बताउनुभएको थियो । कक्षा १२ सम्म नै दिवा खाजाको व्यावस्था गनुपर्ने पनि उहाँले बताउनुभएको छ । १ वडा १ दुध चिस्यान केन्द्र स्थापना र मल वितरणमा अनुदानको ब्यबस्था हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । यस्तै वडा सदस्य ख...

कागेश्वरी माबिले मनायो ७१औं वार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
घोर्थली सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ घोर्थलीमा रहेको कागेश्वरी माबिले आफ्नो स्थापनाको ७१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस आइतबार भब्यरुपमा मनाएको छ । प्रमुख अतिथि नेपाल सरकारको स्वास्थ तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा त्रिपुरासुन्दारी गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क र कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरेको कारण अभिभावकहरुलाई सहज भएको बताउनु भयो । अब अभिभावकहरुले आफ्नो बालबालिकाहरुको बारेमा विशेष चासो दिन अनुरोध समेत गर्नुभयो । शिक्षकहरुले एसइइ को नतिजामा ध्यान दिएर शिक्षण क्रियाकलापमा लाग्न समेत अनुरोध गर्दै निमावि देखि कागेश्वरीलाई माध्यमिक तह बनाउन आफ्नो सहयोग रहेको स्मरण गर्दै कक्षा १२ निःशुल्क पढाउने अभियान त्रिपुरासुन्दरीबाट सुरु भएक...

अब छिट्टै नेपालमा मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था हुन्छः स्वास्थ्य मन्त्री बस्नेत

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
 कुमार बस्नेत (अधिराज ) स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मेडिकल शिक्षा अब नेपालमै पढ्न पाउने व्यवस्था लागू हुने बताउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा आयोजित राष्ट्रपति रनिङशिल्ड कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै, शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरे मुलुकमा कुनैपनि कुरा सम्भव नहुने बताउनु भयो । आफू सानैदेखि शिक्षा क्षेत्रको सुधारमा लागेकोले अब सरकारले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्नुपर्नेमा जोड दिदै अहिले स्वास्थ्य मन्त्रालयले मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था लागू गर्न लागेको छ, त्यसका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र मुख्यसचिव र स्वास्थ्य मन्त्रालयले छलफल गरेर यस विषयलाई अघि बढाएको मन्त्री बस्नेतले बता...

रोजगारी दिन सवारी चालक तालिम

ब्रेकिङ न्युज २, समाचार
दोलखा,  भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो । तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उहाँले बताउनुभयो । “यो अभियानमार्फत वडाका युवालाई रोजगारतर्फ लैजान सुरु गरिएको अभियान प्रभावकारी भएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताउनुभयो । चालु आर्थिक वर्षमा २० जनालाई रोजगारका लागि तालिम दिँदा १० जना सफल भएर ड्राईभर बन्न लागेकाले तालिम उपलब्धिमुलक भएको उहाँको भनाइ थियो ।   भीमेश्वर–४ का वडाध्यक्ष चौलागाईंले वडाको बजेटबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तीनपाङ्ग्रे, चार पाङ्ग्रे बोलेरो, ट्याक्सी, अटो ट्याम्पु चलाउन सक्ने गरी तालिम दिइएको बताउँदै यसबाट...

भव्यताका साथ ज्ञानमन्दिर माविले मनायो ४८ औं वार्षिकोत्सव

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौर स्थित ज्ञानमन्दिर नमुना माध्यामिक विद्यायलले साच्चैको नमुनाकै रुपमा आफ्नो ४८ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । शनिबार वार्षिकोत्सव, २८ औं अभिभावक सम्मेलन तथा भुतपुर्व विद्यार्थी पुर्नमिलन समारोह समेत रहेको ज्ञानमन्दिरको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले बिद्यालयको नाम मात्र ज्ञान मन्दिर होइन, भौतिक संरचना तथा वाताबरण अत्यन्त सुन्दर भएको बताउँनु भयो । उहाँले बिद्यालयको भौतीक अबस्था मात्र राम्रो भएर राम्रो हुने होइन, त्यहाँबाट पाएको ज्ञान राम्रो भयो भने मात्र शिक्षा सिकाइले साथर्तकता पाउँने बताउँनु भयो । उँहाले आफु पनी काममा बिश्वास गर्ने भएकाले ज्ञानमन्दिर माविले पनी काम गरेर देखाएकोले यसप्रती बढी बिश्वास जागेको बताउँनु ...

खेल जगतको बिकास नै मानव स्वास्थ्यको बिकास होः नगरप्रमुख बस्नेत

ब्रेकिङ न्युज २, समाचार
“स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद” भन्ने मुल नाराका साथ बाह्रबिसे नगरपालिकाले पाँचौ नगर स्तरीय अन्तर्गत माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०८० शुरु भएको छ । श्ुाक्रबार नगर प्रमुख बालकृष्ण बस्नेतले एक समारोहका बिच उक्त रनिङ्गशिल्ड प्रतियोगिताको उद्धघाटन गर्नु भएको हो । खेलको उद्धघाटन गर्दै बस्नेतले खेल जगतको बिकास नै मानव स्वास्थ्यको बिकास हो भन्नुभयो । उहाँले खेलाडी भनेकै राष्ट्रको गहना हुन् यो गहनाको संरक्षण गर्नसके मात्र राष्ट्र सुन्दर राष्ट हुन्छ, त्यसैले हामीले पनी खेल जगतको बिकासका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँनुभयो । उहाँले बाह्रबिसे नगरपालिकाको ९ वटा सामुदायक बिद्यालय बिच प्रतिस्पर्धा हुने र जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुने छन् भन्नुभयो । उहाँले खेल खेल्ने खेलाडीहरु अनुशासित हुने भएकाले यस्ता खेलाडी उत्पादनमा नगरले सहयोग गर...

महेन्द्र माविले मनायो ६३औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–६ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव २० औं अभिभावक भेला तथा १४ औं आजीवन सदस्य भेला सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत सालको तुलनामा विद्यालय सुधारोन्मुख रहेकोमा खुशी व्यक्त गर्नुभयो । नजिकैको तेर्से माध्यमिक विद्यालको उदाहरण दिदै उहाँले त्यस्तै उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो । अध्यक्ष शेर्पाले देशनै अहिले विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्य निशुल्क गर्नसके मात्र मुलुकको परिबर्तन सम्भव रहेको बताउनुभयो । निजि विद्यालय सरह बनाउन सामुदायिक विद्यालयलाई के के आवश्यक पर्छ त्यसको ब्यबस्था गर्न गाउँपालिका तयार रहेको भन्दै शिक्षकहरुलाई त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो । आम जनतालाई अहिले राज्य भएको अनुभ...

इन्द्रेश्वरी माविका ५ विद्यार्थीलाई बिनोद नेपाल स्मृति फाउण्डेसनद्वारा पुर्ण छात्रवृत्ति

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
    सिन्धुपाल्चोक जिल्ला का इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीले पाएका छन । बिनोद नेपाल स्मृति फाउण्डेसनले इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । बिहिबार एक कार्यक्रमका बिच फाउण्डेसनका सल्लाहकार तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ र फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई सो छात्रवृत्ति सहयोग हस्तान्तरण गर्नुभएको हो । कक्षा ९, १० र ११ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरूमा कक्षा ११ का निरूता आचार्य र राजु दनुवार, कक्षा १० को मानवी पुरी, कक्षा ९ को हिमानी चालिसे र सन्दिप गिरी रहेका छन ।फाउण्डेसनले ५ जनालाई स्टेसनरी वापत जनही ...

त्रिपुरामा निःशुल्क आँखा जाँच कार्यक्रम हुदै

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीहरुमा निःशुल्क रुपमा आँखा जाँच सेवा दिने भएको छ । डाक फाउण्डेशन ,नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र त्रिपुरासुन्दरी गा.पा. को संयुक्त आयोजनामा माघ ०५ शुक्रबारदेखि माघ ११ बिहीवारसम्म निःशुल्क आँखा शिवीर सञ्चालन गर्न लागीएको गाँउपालिका स्वास्थ्य संयोजक चन्द्र नारायण शाहले जानकारी दिनुभयो । उाहँक अनुसार शिविरबाट सल्यक्रीया गर्न पर्ने देखा परेका बिरामीहरुलाइ २०८० माघ ९ गतेदेखि ११ गतेसम्म पिस्कर स्वास्थ्य चौकीमा निःशुल्क शल्यक्रिया समेत गरिनेछ ।...