सम्पर्क

Month: २०८० भाद्र २६ मंगलवार

बागमती प्रदेशमा नयाँ सहकारी दर्ता नहुने

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काभ्रे, २६ भदौ (रासस) : बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताउनुभएको छ ।उहाँले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताउनुभयो ।सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्”, मन्त्री महर्जनले भन्नुभयो ।उहाँले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिनुभयो । उहाँले भन्नुभयो, “सही बाटोमा हिँडे...

मेलम्चीनगरद्धारा पाँचपोखरीलाइ आर्थीक सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाकाले पाँचपोखरी थाङपाल गाउँपालिकालाइ रु दशलाख रुपैया को आर्थीक सहयोग गरेको छ । मेलम्ची नगरपालिकाले बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई रु दश लाखको चेक हस्तान्तरण गर्नुहुदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बिपत सबैलाइ पर्छ तर बिपदलाइ हटेर होइन डटेर सामना गर्नु पर्छ भन्नु भयो । उँहाले मेलम्ची नगरपालिका आफै पनी बिपदमा छ तै पनी हामीले थोरै भए पनी सहयोग गर्ने निर्णय गरेका छौ भन्दै चेक हस्तानन्तरण गर्नु भयो । छिमेकी पालिकाहरुमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको नगर प्रमुख तामाङले बताउनुभयो ।मेलम्ची नगरपालिकाको चेक लिँदै पाँचपोखरी थाम्पाल गाँउपालिकाका अध्यक्ष टासी लामाले मेलम्ची नगरपालिकाले पाँचापोखरी थाम्पाल गाँउपालिकामा परेको समस्यालाइ समाधान गर्न चासो देखाएकोमा आफुलाइ खुशी लागेको बत...

कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको साथ छ : मुख्यमन्त्री जमकट्टेल

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
मनहरी (मकवानपुर), २६ भदौः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताउनुभएको छ । आज मकवानपुरगढी गाउँपालिका–५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यासका अवसरमा मुख्यमन्त्री जमकट्टेलले कृषि र पशुसम्बन्धी तालिम र व्यावसायिक काममा प्रदेश सरकारको पनि सहयोग रहने बताउनुभयो । उहाँले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक कृषिजन्य सामग्री तथा अन्य सहयोग गर्न तयार रहेको बताउनुभयो । मानव बेचबिखनमा परेका महिलालाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्न लागेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्य...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

ब्रेकिङ न्युज १, समाचार
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर नेम्वाङको बाटोमै निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिनुभयो । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, नेम्वाङलाई आज बिहान १ः२० बजे अस्पताल ल्याएको थियो । डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा निधन भएको औपचारिकरुपमा अस्पतालले घोषणा गरेको हो । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।...

तिजको अवशरमा सञ्जालको चौतारामा दोहरी

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगर महीला सञ्जालले तिज बिशेष कार्यक्रम गरेको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा,सभासद तथा महिला नेतृृ गंगा पराजुली र उप प्रमुख सीता थापाको विशेष आतिथ्यतामा सहिद स्मृति भवनमा नगरपालिकाका १४ वटै वडाहरुको महीलाहरुको उपस्थिती रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र नगर स्तरीय महिला सञ्जालको आयोजनामा भएको तीज विशेष कार्यक्रमको अवसरमा खुल्ला महिला दोहोरी गीत तथा दर खाने कार्यक्रम भएको थियो । कार्यक्रममा आफ्रनो भनाइ राख्दै प्रमुख अतिथी नगर प्रमुख सापकोटाले परम्परा देखी चल्दै आएको रिती रिवाज र धर्मको सरक्षण गर्दै नगर महीला सञ्जालले दोहरी गितको कार्यक्रम राखेर मनोरन्जात्मक काम गरेकोमा खुशी ब्यक्त गर्दे मनोरन्जन पनी स्वास्थ रहने मुख्य आधार भएकाले मानीस स्वास्थ रहन पनी यस्ता कार्यक्रमको महत्व रहेको बताउँनु भयो । महिलाहरूल...

ऋण नतिर्ने सहकारीका ऋणीहरुको सेवा रोकीन्छ आइतमान तामाङ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  सहकारीबाट ऋण लिएर नतिर्ने सहकारकिा ऋणीहरुलाई सहकारी सस्थाको अनुरोधमा स्थानीय सरकारले प्रदान गर्ने बिभिन्न सेवाहरु रोक्न सकिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । उँहाले महिलाहरुको सहभागितामा संचालित इन्द्रावती महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको १९ औँ बार्षिक साधारण सभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।सोमबार आयोजित कार्यक्रममा उहाँले सहकारी संस्थाहरुको बिकासले ग्रामिण क्षेत्रमा रहेका आफ्ना शेयर सदस्यहरुको आर्थिक अबस्था परिवर्तनको लागि उल्लेख्य भुमिका खेल्दै आएकोमा खुशि व्यक्त गर्दै आगामि दिनमा पनि उत्पादनमुलक र व्यवसायमुलक क्षेत्रमा ऋण लगानी गर्न आग्रह गर्नुभयो । उहाँले उत्पादनमुलक ठाउँमा गर्ने लगानीमा नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोहीे अबसरमा बागमति प्रदेशका पूर्व पशुपक्षिं बिकास राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्च...

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाई प्रेसर नाप्ने उपकरण सहयोग गर्ने

समाचार
विशाल श्रेष्ठ सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर महिला स्वास्थ्य स्वयंसेविका लक्षित सहयोग अभियान संचालन गरेको छ । “हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको हो । सिन्धुपाल्चोकको धेरै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा प्रेसरका बिरामी चेकजांच गरी उपचार गराउनका लागी अपरिहार्य उपकरण (ब्लभचयष्म क्उजथनmयmबलयmभतभच) को अभावमा कैयौं बिरामी रोगको उचित पहिचान तथा उपचार हुन नसकेको देखिएको हुंदा उक्त उपकरण खरिद गरि स्वास्थ्य स्वंसेविका हरुलाई बितरण गर्नको निमीत्त यस संस्थाले देश तथा बिदेशमा छरिएर रहेको सहयोगी मन हरुमा सहयोग को लागी अपिल समेत गरेको छ ।...

साझा सवाल, संंयुक्त मोर्चा र संयुक्त आन्दोलनको सन्दर्भ

विचार
बिश्व कम्युनिष्ट आन्दोलन र त्यसको एक अंग नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यो साझा सवाल, संयुक्त मोर्चा र संयुक्त आन्दोलनको प्रश्न बारम्बार उठेको र अहिले पनि अझ बढी सघनताकासाथ उठिरहेको प्रश्न हो । यसले जनताको बर्गीय र राजनीतिक आन्दोलनलाई सही दिशा र गति दिन आन्दोलनकारीहरु खाशगरी क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु सदैब प्रयत्नशील रहिरहनुपर्दछ, त्यसका आधारहरु पहिल्याउनु पर्दछ र त्यसको औचित्यता साबित गर्नु पर्दछ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा भएर आउने गरेको छ र अहिले अझ बढी तीब्र आवश्यकताकासाथ यो प्रश्न उठिरहेको छ । हुन पनि यो प्रश्न जनता र राष्ट्रका साझा समस्याको पहिचान र तिनको सही समाधानका लागि उठेको र उठ्ने प्रश्न हो र त्यसको सही उत्तरका लागि साझा समस्याको खोजी, त्यसको सही पहिचान र त्यसको सही निराकरणसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण र केन्द्रिय प्रश्न हो । आन्दोलनले सही दिशा र गति पाउछ क...

सांसदसँग रासस- संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन । उहाँकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । ‘सांसदसँग–रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताउनुभयो । “सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो”, सांसद शाह भन्नुहुन्छ, “हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ...

फेरी सलबलाए जुरे पहिरो

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको जुरेमा फेरी सुख्खा पहिरो गएको छ । आज बिहान करिब ९ बजेदेखी जुरेमा सुख्खा पहिरो खस्न थालेको छ । पहीरोले सडक अवरुद्ध तथा कुनै मानवीय क्षती भने भएको छैन । आजभन्दा ठीक नौ वर्षअघि २०७१ साउन १७ गते जुरेमाथिबाट पहाड खस्दा जुरेको सिङ्गो बस्ती पुरिएको थियो । १४५ जनाको ज्यान समेत गएको थियो भने सयौँ मानिस विस्थापित भएका थिए । यस बर्ष आज बिहानैदेखी जगंलको बिचबाट पहिरो गई रहेको छ । त्यहाँ कुनै मानवीय बस्ती नभएका कारण कुनै क्षेती भने भएको छैन र सडक पनी अबरुद्ध भएको छैन ।             तस्वीर सामाजिक संञ्जाल फेसबुकबाट...