बिकासका को बिकासकासका लागी मोहनबहादुर बस्नेत ले जित्नै पर्छ धिताल
नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर सभापती इन्द्रलोचन धितालले सिन्धुपाल्चोक जिल्ला को हरेक बिकासका लागी मोहन बहादुर बस्नेतले जित्नै पर्ने बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हाम्रा कार्यकारी सम्पादक बिपना तमागंले नगरसभापती धिताल सँग गरेको कुराकानी
१ तपाँइ नेपाली काँग्रेसचौतारा साँगाचोकगढी नगरपालिकाको सभापती हुनुहुन्छ नगर सगठनका बारेमा जानकारी बताइदिनुहास न
म नगर सभापती को हैसियतमा मात्र होइन म पाटीको लागी २०३४साल देखी नै प्रजतान्त्रको पक्षमा काम गर्दै आएको ब्यक्ती हु । २०३६साल देखी प्रजातन्त्र स्थपनाका लागी पाटीले खटाएको ठाँउमा बसेर काम गरिरहेको ले मलाइ पाटीको संगठन सञ्चालन गर्नका लागी साथीहरुले जिम्मा दिनुभएको हुँदा सोही जिम्मेवारी पुरा गर्दै आएको छु हाल यस पालिकामा १४ वटा वडा छन सबै वडामा साथीहरु क्रियासिल रहेका छन । साथै भात्रृ...
