सम्पर्क

२२गते मंगलबार सार्वजनिक बिदा

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थीत प्रशीद्ध मन्दीर गौराती भिमेश्वरको मेला लाग्ने भएका कारण चौतारा साँगाचोकगढी नगरपालिकाकाले बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार मंगलबार एक दिनका लागी स्थानीय पर्ब बिदा दिने निर्णय भएको प्रमुख प्रशासिकय प्रमुख राम बहादुर केसीले सुचना प्रकासित गरेर जानकारी दिनु भएको हो ।