सम्पर्क

बिरेन्द्र तामाङको “मसँग लुकीछिपि नहिँड मैच्याङ” मंगलबार सार्वजनिक हुदै

बिरेन्द्र तामाङको “मसँग लुकीछिपि नहिँड मैच्याङ” मंगलबार सार्वजनिक हुदै
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ९ मुलखर्कमा जन्मनुभएका नव गायक विरेन्द्र तामाङको “मसँग लुकीछिपि नहिँड मैच्याङ” बोलको तामाङ सेलो गित मंगलबार बजारमा सार्वजनीक हुदै छ । यहि कात्र्तिक २२ गते मंगलबार बिहानको ११ बजे उहाँकै युटुब च्यानल बिरेन्द्र लोप्चनबाट सर्बत्र बजारमा आउने तयारी रहेको छ । सोहि दिन सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मीक स्थल गौरति भिमशेनमा भव्य मेला लाग्ने गर्दछ । सोहि मेलाको साँझ नव गायक तामाङको पनी प्रस्तुती रहेको बताउनुभयो । आफ्नै शब्द, संगित र आवाजमा रहेको सेलो गित तामाङको यो पहिलो प्रस्तुति हो । सबैले सुनेर आफ्नो ठाउँकोे नव गायक तामाङलाई साथ दिन सक्नु हुने छ ।