सम्पर्क

बिजनेस

ठुलो सिरुवारीमा ब्यवसायिक च्याउ खेती तालीम

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि सिन्धु पाल्चोकले चौतारा साँगाचोकगढीनगर पालिका वडा नं १३ ठुलो सिरुवारीमा व्यवसायीक च्याउ खेती तालीम दिएको छ । ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि चौतारा शाखा द्वारा ब्यवसायिक च्याउ खेती तालीम सप्पन्न गरेको चौतारा शाखाका शाखा प्रबन्धक बालकृष्ण उप्रेतीले जानकारी दिनु भयो । संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गत ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोष अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि सदस्य तथा समाजमा सामाजिक हितका निम्ति विविध कार्यक्रम गरिने बताउदै यस पटक संस्थाले सदस्यहरुलाई सदस्यहरुको सीप बिकास अन्तर्गत ब्यवसायिक च्याउ खेती तालिम सम्पन्न गरेको उप्रेतीले बताउँनुभयो । उँहाका अनुसार शनीबार चौ.सा . गढि न .पा १३ स्थित नर्सिङडाडामा आफ्नो कारोवारमा आवद्ध १५ वटा केन्द्रका ५० जना सदस्यहरुलाई ब्यवसायिक च्याउ खेती तालिम दिइ...

भोटेकोशीमा बिपद ब्यवस्थापन सम्बन्धी छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा एक बृहत छलफल भएको छ । v6   v3   भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासङ नुर्बु शेर्पाको अध्यक्षतामा युरोपेली युनीयनको आर्थिक सहयोग पिपुल इन निड, सेभ द चिल्डेन इन्टरन्यासनल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र स्कट वील्सन नेपालको संयुक्त पहलमा भोटेकोशी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यास, चुनौती र आगामी प्राथमिकताका विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । तातोपानी स्थित होटल स्मल हेभेनमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको का...

आलुले दिदैछ किसानलाई फाईदा

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानको निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम भएको छ । अन्य खेतीको तुलनामा आलु खेतीबाट बढी फाईदा हुने भएपछि किसान आलु खेतीमा आकर्षित भएका छन् । जिल्लाको मध्यभागमा पर्ने व्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलु खेतीले हरियालि भएका छन् । आलु खेती लगाएर यश क्षेत्रका किसानले वार्षिक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानिय किसान रविन्द्र खड्का बताउनुहुन्छ । कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद, वर्षात दुवै सिजनमा पानी लाग्ने नौबिसे फाँटमा धान खेति गर्दा मुस्किलले चार÷ पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा ८०÷९० हजार आम्दानी गर्दै आएको बताउनुहुन्छ । आलुखेतीमा राम्रो आम्दानी भएपछी बतासे रानिटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आईरहेको र यसपाला...

बिकासका को बिकासकासका लागी मोहनबहादुर बस्नेत ले जित्नै पर्छ धिताल

अन्तर्वाता, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर सभापती इन्द्रलोचन धितालले सिन्धुपाल्चोक जिल्ला को हरेक बिकासका लागी मोहन बहादुर बस्नेतले जित्नै पर्ने बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हाम्रा कार्यकारी सम्पादक बिपना तमागंले नगरसभापती धिताल सँग गरेको कुराकानी १ तपाँइ नेपाली काँग्रेसचौतारा साँगाचोकगढी नगरपालिकाको सभापती हुनुहुन्छ नगर सगठनका बारेमा जानकारी बताइदिनुहास न म नगर सभापती को हैसियतमा मात्र होइन म पाटीको लागी २०३४साल देखी नै प्रजतान्त्रको पक्षमा काम गर्दै आएको ब्यक्ती हु । २०३६साल देखी प्रजातन्त्र स्थपनाका लागी पाटीले खटाएको ठाँउमा बसेर काम गरिरहेको ले मलाइ पाटीको संगठन सञ्चालन गर्नका लागी साथीहरुले जिम्मा दिनुभएको हुँदा सोही जिम्मेवारी पुरा गर्दै आएको छु हाल यस पालिकामा १४ वटा वडा छन सबै वडामा साथीहरु क्रियासिल रहेका छन । साथै भात्रृ...

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउनुहुन्छ । बिहानभरी चाउमिन पु¥याएपछि उहाँको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार हुनुभएका उहाँले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिनुभयो । सानो पुँजीमा सुरु गरेको उहाँको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध हुनुहुन्छ । कक्षा १० सम्मको अध्ययन पूरा गर्नुभएका २६ वर्षिय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा दुई वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गर्नुभयो । त्यही उद्योगमा सिकेको सीपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उहाँको भनाइ छ । “धेरै समय बेरोजगार भएपछि बुबाआमासँग सल्लाह गरेँ, उहाँहरु मेरो योजनामा सहमत हुनुभयो”, ताम...

सिन्धुपाल्चोकमा देउसी खेल्ने समय राती ९बजे सम्म मात्र

#, जिबनशैली, बिजनेस, समाचार
सिन्धुपाल्चोकमा पनी राती ९बजे भन्दा पछी देउसी खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आइतबार एक सुचना प्रकाशित गर्दै यस्तो जनाएको हो ,साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ द्धारा जारी सुचनामा तिहार तथा छठ पर्बका अबशरमा जुवातास खेल्ने,मादक पदार्थ सेवन गर्ने पटका पड्काउाने कानुनद्धारा बन्देज कुनै पनी काम गरेमा कडा भन्दा कडा कार्बही गरिने समेत जनाइएको छ ।  ...

चैसागढी १४मा अगुवा कृषक सँग अन्तरक्रिया

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १४ले शनीबार वडा भित्र अगुवा कृषकहरु बिच अन्तरक्रिया गरेको छ । वडा अध्यक्ष उद्धब नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यलय सचिब जिबन भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा सहभागी अगुवा कृषकहरुले नगरपालिकाले दिने अनुदान वास्तविक कृषकको हातमा लानको लागी उत्पादनका आधारमा व्यवस्थापन गर्न एकरुपता कायम गर्न पर्ने बताएका थिए । daduwa  वडा सदस्यहरु तथा वडाका कृषी फर्महरुका प्रतिनिधीहरु समेत को उपस्थितीमा भएको छलफल ले तत्काल उत्पादन भएका तरकारीको बिबरण सकंलन गर्ने भएको छ । खाश गरी कृषि कार्यक्रम कसरी अगाडि बढाउने र १४ न वडालाई कसरी कृषि पकेट क्षेत्र बनाउने भन्ने बिषयमा छलफल केन्द्रीत भएको थियो ।कार्यक्रममा उत्पादनमुलक काममा अगाडि बढाउनकालागि स्थानीय सरकारको नीति तथा कार्यक्रम लाई अगाडि बढाउँनका लागि कसरी जाने भन्ने बिषयमा केन्द्रित...

गीतकार तारा अधिकारीको ‘देऊ न माया नम्बर’ सार्वजनिक

जिबनशैली, बिजनेस, मनोरन्जन, समाचार
  काठमाडौं । सफल गीतकार तारा अधिकारीले अब भिडियो निर्देशन पनि गर्न थालेकी छन् । उनको आफ्नै शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियो निर्देशन अधिकारी आफैले गर्नुभएको हो । किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर रहेको छ । कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।https://www.youtube.com/watch?v=gLv82hZFMKA भिडियो गीतकार तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ । संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोमा शिव ढकालको छाँयांकन र नहकुल खड्काको सम्पादन रहेको यो भिडियो गीतकार अधिकारीले निर्देशन गरेको दोस्रो भिडियो हो । गीतकारको रुप...

‘गरे के हुदैन सीप सिकौं, आत्मनिर्भर बनौं ’ नेपाली

जिबनशैली, बिजनेस, समाचार
हामी नेपालीहरूको धारणा के छ भने सीप सिकेर मात्र के गर्नु ? खर्च मात्रै गरेर के गर्ने ? बरु विदेश गइयो भने एकमुस्ट कमाइ भइहाल्छ अनि विदशी पैसालाई नेपालमा आई सुखसयलको जीवनयापन गरौं तर बिदेश नगई पनि मेहनत गरे जस्तो सुकै काम पनी सफल हुने हेलम्बु गाँउपालिका वडा नं ४ निबासी कृष्ण बहादुर नेपालीले बताउनुहुन्छ । उहाँले आफै कपडा सिलाउँने काम गर्नु हुन्छ । सानो व्यवसाय गरेर धेरै इष्ट कमाई सक्नु भएको छ । २०७२ सालमा विनाशकारी भुकम्पको बेला हेलम्बु गाउँपालिका वडा नं.४ का सबै दलित परिवारलाई राहत दिएर नाम कमाउँनु भएका नेपालीले कोरोना माहामारीमा पनी ८ हजारभन्दा बढि माक्स सिलाएर कम्या भरिया स्वास्थ्य केन्द्र मार्फत निशुल्क वितरण गरेका स्थानीय जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउँन सहयोग गर्नु भएको थियो ।...

ट्रान्स सिल्कले लियो तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
  ट्रान्स सिल्कले नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य नाका तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापनको जिममेवारीसोमबार देखी जिम्मेवारी लिएको छ । तातोपानी-सुक्खा-बन्दरगाह-सञ्चालन-तथा-व्यवस्थापनको-लागि-Trans-Silk-Terminals-Pvt.-Ltd.-संग-सम्झौता-सम्पन्न-1 निजी क्षेत्रमार्फत पहिलो पटक ब्यवस्थापन संचालन आएको हो । आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडलाई दिइएको इन्टर मोडेल यातायात विकास समितिले जनाएको छ। समितीका उप निर्देशक हरेकृष्ण मिश्रद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ । बिज्ञेप्ती अनुसारसमिति र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बने...