सम्पर्क

खेलकुद

पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजकलाई

खेलकुद, समाचार
मेलम्ची नगरपालिका –७ दुवाचौरमा सम्पन्न सिन्धुपाल्चोक जिल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक योङ स्टार युवा क्लव दुवाचौरले जितेको छ । सोमबार सम्पन्न फाइनलमा जुगल गाउँपालिका–४ पाङताङलाई सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जितेको हो । त्यस्तै मेलम्ची –७ सेल्लेलाई पराजित गर्दै जुगल –६ ले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा १७ टिम सहभागी रहेका आयोजक योङ स्टारका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । बागमती प्रदेश सदस्य माइली तामाङ , मेलम्ची नगरपालिकाकि उप प्रमुख उमा प्रधान , वडा अध्यक्ष पासाङ तामाङ लगायतले पुरस्कार प्रदान गर्नुहुनेछ । प्रतियोगितामा पहिलो हुनेले ५० हजार , दोस्रो ३० हजार तेस्रो १५ हजार र चौथो हुनेले ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।...

चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि ज्ञानमन्दिर माविले उचाल्यो

खेलकुद, समाचार
पेनाल्टी सुटआउटमा गोलरक्षक सन्देश दंगाल नायक बनेपछि ज्ञानमन्दिर नमुना माविले दोस्रो चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय ७ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार चौतारास्थित मिनिरंगशालामा सम्पन्न फाइनल खेलमा ज्ञानमन्दिरले सेतीदेवी मावि स्याउलेलाई पेनाल्टी सुटआउटमा २–० गोलले पराजित गर्दै ज्ञानमन्दिरल उपाधि जितेको हो । उपाधिसँगै बिजेता ज्ञानमन्दिरले नगद ३० हजार रुपैयाँ पुरस्कार पायो भने उपबिजेता बनेको सेतीदेवीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो । यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा सुरुवाती अग्रता भने ज्ञानमन्दिरले लिएको थियो । आत्मघाती गोल खाएपछि पुनः मेलचौरले लिएको अग्रता खेलको अन्तिम समयमा गोल फर्काउँदै सेतीदेवीले बराबरीमा पु¥याएको थियो । पेनाल्टी सुटआउटमा ज्ञानमन्दिरका गोलरक्षक सन्देश दंगाल हिरो बने । उनले सेतीदेवीका द...

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
  हिराहरि तेक्वान्दो डोजाङ चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा ग्रेडिङ तथा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा र बागमती खेलकुद विकास परिषद्का सदस्य निरन्तर थापा मगरको विशिष्ट आतिथ्यतामा रातो कालो पेटि र प्रथम डान कालो पेटी र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको छ । रातो पेटीबाट रातो कालो पेटीमा सचिन तामाङ, मिशन श्रेष्ठ, मिशन बागदाश उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि शिभान्शु श्रेष्ठ , लाक्पा तामाङ, साजन घले, आयुशी श्रेष्ठ भने रातो कालो पेतिबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि हिराहरी तेक्वान्दो डोजाङ्गद्वारा गत पौष ६ र ७ गते आ...

सुनकोशीका पूर्व गाउँपालिका अध्यक्ष जिसिको पहलमा ठोकर्पा माविमा तेक्वान्दो सुरू

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
ठोकर्पा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. २ ठोकर्पामा माविमा निबर्तमान अध्यक्ष श्रवण कुमार जि.सि (बिनोद) को पहलमा तेक्वान्दो खेल सुरू गरिएको छ । स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेलाडी भन्ने नारालाई आत्मसात गर्दै तेक्वान्दो खेल खेलाउनु पर्ने विद्यार्थीहरूको आत्मरक्षा पनि हुने खेलको बिकास पनि हुने ठोकर्पा माविमा मात्र नभए र सुनकोशी गाउँपालिका भरिकै मावि विद्यालयहरूमा तेक्वान्दो खेल सिकाउने ब्यबस्था मिलाउन पहल गर्ने पनि बताउनु भयो । तेक्वान्दो खेल सञ्चालनका गर्न अनुमति नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले दिएको हो । तेक्वान्दो खेलको बिकासका लागि आवश्यक इजाजत र प्रशिक्षण गराउन प्रशिक्षक उपलब्ध गराउने निःस्वार्थ सिन्धुपाल्चोक जिल्लामा बिना पारिश्रमिक तेक्वान्दो सिकाउदै आएको र सँधै तेक्वान्दो बिकासमा लागि रहने नेपाल तेक्वान्दो संघका सिन्धुपाल्चोकका अध्यक्ष...

अब छिट्टै नेपालमा मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था हुन्छः स्वास्थ्य मन्त्री बस्नेत

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
 कुमार बस्नेत (अधिराज ) स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मेडिकल शिक्षा अब नेपालमै पढ्न पाउने व्यवस्था लागू हुने बताउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा आयोजित राष्ट्रपति रनिङशिल्ड कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै, शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरे मुलुकमा कुनैपनि कुरा सम्भव नहुने बताउनु भयो । आफू सानैदेखि शिक्षा क्षेत्रको सुधारमा लागेकोले अब सरकारले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्नुपर्नेमा जोड दिदै अहिले स्वास्थ्य मन्त्रालयले मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था लागू गर्न लागेको छ, त्यसका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र मुख्यसचिव र स्वास्थ्य मन्त्रालयले छलफल गरेर यस विषयलाई अघि बढाएको मन्त्री बस्नेतले बता...

भव्यताका साथ ज्ञानमन्दिर माविले मनायो ४८ औं वार्षिकोत्सव

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौर स्थित ज्ञानमन्दिर नमुना माध्यामिक विद्यायलले साच्चैको नमुनाकै रुपमा आफ्नो ४८ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । शनिबार वार्षिकोत्सव, २८ औं अभिभावक सम्मेलन तथा भुतपुर्व विद्यार्थी पुर्नमिलन समारोह समेत रहेको ज्ञानमन्दिरको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले बिद्यालयको नाम मात्र ज्ञान मन्दिर होइन, भौतिक संरचना तथा वाताबरण अत्यन्त सुन्दर भएको बताउँनु भयो । उहाँले बिद्यालयको भौतीक अबस्था मात्र राम्रो भएर राम्रो हुने होइन, त्यहाँबाट पाएको ज्ञान राम्रो भयो भने मात्र शिक्षा सिकाइले साथर्तकता पाउँने बताउँनु भयो । उँहाले आफु पनी काममा बिश्वास गर्ने भएकाले ज्ञानमन्दिर माविले पनी काम गरेर देखाएकोले यसप्रती बढी बिश्वास जागेको बताउँनु ...

सात धारा महादेव मन्दिरमा बाेम्बाे (झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
पाण्डव अधिकारी बोम्बो ( झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।    आज मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङको नेतृत्वको टोली, मनोत्र तामाङको नेतृत्वको टोली, छिमेकी पालिका र नगर भित्रका विभिन्न वडाबाट र स्थानीय स्थानीय झाँक्रीहरूले प्रदर्शन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि आइतमान तामाङले आफू परम्परा,संस्कृति र मूल्य मान्यता अनुसार झाँकी भएको बताउनुभयो । उहाँले नेपाली संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिल्लेर पछ्याउने विकृतिबाट मुक्त पार्न सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आ-आफ्नो रीतिरिवाजमा जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभयो । "नेपालमा अनेक जाति र तिनका भाषा, वेश र परम्परा छन्। ती सबैका...

लुम्बिनी प्रदेश तेक्वान्दो संघको साधारणसभा सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
 कुमार बस्नेत (अधिराज) लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तेक्वान्दो संघका प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङको प्रमुख आतिथ्यता एवं तेक्वान्दो   संघका केन्द्रिय सदस्यहरु श्रीमान थापा र हेमन्त डागीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले खेल क्षेत्रको विकास भएमात्रै समग्र देशको विकास हुने बताउनु भएको छ । तेक्वान्दो संघलाई स्थानीय तहसंग जोड्न सकेमा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । साधारण सभमा १२ जिल्लाका प्रतिनिधिहरुको सहभमगिता रहेको छ । त्यस अवसरमा तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा र बाँके जिल्ला अध्यक्ष प्रकाश लामिछानेले खेल क्षेत्रमा खेलाडीलाई उत्साहित गराउन खेल कार्यक्रम गर्नु पर्ने बताउनु भएको छ । तेक्...

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड इन्द्रेश्वरीलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय पहिलो हुँदै उपाधी जित्न सफल भएको छ ।आज सम्पन्न प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएको हो । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक जितेको थियो ।प्रतियोगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर शितलादेवी माध्यमिक विद्यालय मेलम्ची – १० दोस्रो र बालसुधार मावि दुबाचौर ५ स्वर्ण ४ रजत र ४ कास्य पदक जितेर तेस्रो हुन सफल भएको मेलम्ची नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो ।प्रतियोगितामा नगरभित्रका दुई संस्थागत सहित २२ विद्यालयको सहभागिता थियो । समापनको दिन आयोजित भलिबल प्रतियोगितामा जनता माध्यमिक विद्यालय ज्यामिरेलाई हराउँदै बालसुधार माध्यमिक विद्यालय दुवाचौर पहिलो भयो । त्यस्तै मेलम्ची कम्युनिटी इङलिस स्कुल मेलम्ची लाई हराउँदै तेर्से माध...

डाँफे र स्याङ्बो ले बाँडे १६२झोला

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  देबराज सुबेदी मेलम्ची ,मनिगाङ स्याङ्बो परिवार र डाँफे मिनरल वाटरद्वारा विद्यार्थीहरुलाई टिसर्ट र झोला वितरणपाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर २ बरुवाको चण्डिका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मनिगाङ स्याङ्बो परिवार र डाँफे मिनरल वाटर कम्पनीले टिसर्ट र झोला वितरण गरेको छ । १६२ जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का प्रबक्ता जितबहादुर थिङले जानकारी दिनुभयो । बरुवा निवासी, काङ्ग्रेसका युवा नेता तथा सफल व्यबसायी पेमा वाङ्गेल लामाको पहलमा सो सामग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो । सामग्री वितरण गर्दै पेमा वाङ्गेल लामाले आगामी दिनमा पनि विद्यार्थी र विद्यालयका लागी आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  ...