सम्पर्क

जिबनशैली

शिक्षक र प्रहरी बिच बानेश्वरमा हानाहान

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।   विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।   शनिबार सरकारसंग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको समाचारमा जनाइएकोछ।फोटो सामाजकि सञ्जालहरुबाट  ...
वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आजैका दिन आफ्रनो जन्म र कर्म सन्सारदिनेजन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज हाम्रा आमाको भौतीक शरिर सन्सारमा नभए पनी आत्मालाइ भने आफुले सकेको मिठा मिठा खानेकुरा सम्झनामा खान दिई श्रद्धा भक्तिसाथ सम्झना गरेको छु । आज मात्र होइन हामीलाइ आमाले यो धर्तीमा पैदा गरेको दिन देखी आमा भनेर सम्बोधन गरेको बाहेक त्यो समय देखी आमा सँग लिन बाहेका केही दिन सकेको छैन । हामी आमाको मुख हेर्ने दिनमा मात्र सम्झने गर्छाै भन्ने होइन यो दिनचाही बिशेष गरी एक पर्बकै रुपमा मनाइने भएकाले बढी महत्व दिने गरेका छौ शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्...

बाह्रबिसे नगरपालिकाद्धारा असाय र अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाले नगरपालिकाभित्र रहेका अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षणसहित सहयोगी सामाग्री बितरण गरेको छ । नगरले आय–आर्जन वृद्धिको निम्त विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ । बाह्रविसे नगरपालिकाको उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थपना केन्द्रको सहयोगमा भएको कार्यक्रममा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई सहयोगी सामग्रीहरू ह्वीलचियरहरू हस्तान्तरण गरेको छ । बाहबिसे नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न घरघरमा नै जान पर्ने नगर उपप्रमुख मन्जु तामाङले बताउँनु भयो । तामाङले सहयोगी सामागी्र हस्तानन्तरण गर्दै नगरमा रहेका सबै अपाङ्गता असाय नागिरकको स्वास्थ्य उपचारका साथै अभिभावकलाई आय आर्जनका लागि बशेष...

युनिटी भ्वाइसका सम्पादक राम खड्का सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ। युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रम बीच बिशेष नागरिक क्रिसयन सम्मान गरिएको छ। व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै नागरिक क्रियसनले खड्कालाई सम्मान गरेको हो। विगत लामो समय देखी खड्का पत्रकारितामा पेसामा सक्रिय रहनु भएको छ । उहाँसँगै विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील समाजसेवी, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका माध्यमबाट समाज परिवर्तनमा विशेष योगदान पुर्याइरहेका व्यक्तिहरूलाई सम्मान गरेको सस्थाका अध्यक्ष यमबहादुर जिसीले बताउँनु भयो । राजधानीको रास्ट्रिय नाचघर जमलमा भएको को उक्त कार्यक्रमको प्रमुख अतिथि माननीय रक्षामन्त्री मानवीर राई र अध्यक्ष यमबहादुर जिसीले संयुक्त रुपमा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्रि राइले नेपालको राष्ट्रिय पत्रकारिता ...

सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाइ पर्यकटीय क्षेत्र घोषणा गरेको छ। शनीबार एक बृहत कार्यक्रमका बिच पुर्ब सभामुख अग्नी प्रसाद सापकोटाले सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा गर्नु भएको हो । पर्यटकीय क्षेत्र घोषणा गर्र्दै सापकोटाले सुकुटेलाइ अन्तराष्टीय स्तरमा चिनाउँनका लागी नगरपालिकाले खेलेको भुमिका प्रती नगरपालिका परिबारलाइ बिशेष धन्यबाद दिदै पर्यटकीय क्षेत्र घोषणा सँगै यसका मुल्य र मान्यतामा रहेर काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको गत मिति २०८१ पौष २८ गतेको नगर सभाको निर्णय, स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालिन गुरुयोजना सहित अघि बढ्न दिशा निर्देश गर्न सुकुटे पर्यटकीय क्षेत्र घोषणा गरिएको चौतारा साँगाचोक गढी नगर पालिकाका प्रमुख कृष्ण प्रसाद साप...

आजको मौसम : यी तीन प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय समाचार समिति(रासस) काठमाडौँ, ६ वैशाख : हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण...

विश्व सम्पदा दिवस मनाइँदै

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार, साहित्य
काठमाडौँ, ५ वैशाख : सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा...

मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ सार्वजनिक (भिडियो सहित )

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, साहित्य
दर्शन सुनार/ लोकप्रिय समाचार दैनिक मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ बजारमा सार्वजनिक भएको छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको आवाज रहेको गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत बुधवार सार्वजनिक गरिएको हो । प्रवेश पौडेलको शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन दिवस थापा मगरको गरेका हुन् । प्रबिन थापाले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र स्वयं गायक शर्माको आकर्षक नृत्य देख्न सकिन्छ । वैवाहिक समारोहमा सरिक हुन् आएका युवा युवती बिच विवाह अवधिभरमा कसरी एक अर्का प्रति आकर्षण हुन्छ र कसरी आकर्षण प्रेममा रूपान्तरित हुन्छ भन्ने कुरालाई भिडियोमा कलात्मक रूपमा निर्देशक थापाले उतारेका छन् l लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतमा निरन्तर लगानी गरिरहेका सञ्चारकर्मी तिलु शर्मा पौडेलले गायिका सेन्चुरी सँग मिलेर गीतको निर्माण गरेका हुन् । गीतमा ...

शिक्षकको माग पुरा हुने यसका लागी सासद अधिबेशन १२ गते

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
पुर्ब प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँगको भेट पछी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको बैठक बोलाइ संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथा सक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने, निर्णय गराउँनु भएको समाचार प्राप्त भएको छ। बैठकले नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारेको छ ।     यसै गरी नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल विद...

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस)  काठमाडौँ, २ वैशाखः सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन,...