सम्पर्क

जिबनशैली

वृद्धाश्रम निर्माणका लागि   बिनोद नेपाल स्मृति फाउण्डेसनको  रु. ५५,५५५ सहयोग

वृद्धाश्रम निर्माणका लागि बिनोद नेपाल स्मृति फाउण्डेसनको रु. ५५,५५५ सहयोग

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय इन्जिनियर बिनोद नेपालको स्मृतिमा सामाजिक कार्यलाई निरन्तरता दिँदै रिमा सेवा समाजद्वारा सञ्चालित वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई भोजन गराएको छ। देशैभरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउन्डेसनले यस आर्थिक वर्ष २०८२/८३ मा फाउण्डेसनले रिमा सेवा समाजको वृद्धाश्रममा वृद्धवृद्धाहरूलाई भोजन गराउन रु. २०,००० आर्थिक सहयोग प्रदान गरेको फाउन्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिनुभयो । साथै, वृद्धाश्रम भवन निर्माणका लागि रु. ५५,५५५ सहयोग गरिएको छ।       सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, तालामाराङमा जन्मिएका तथा काठमाडौं बुढानिलकण्ठ–१२, कपन आदर्शनगर निवासी स्व. इन्जिनियर बिनोद नेपाल उच्च शिक्षा अध्ययनका क्रममा संयुक्त राज्य अमेरिकामा रहँदा सडक दुर्घटनामा परी असामयिक निधन भएको थियो । समाज र राष्ट्रका लागि केही गर्ने अठोट बोकेका उहाँको स्मृतिमा ...
पक्की पुल निर्माणले गाउ“ बस्तीलाई प्रत्यक्ष सुविधा

पक्की पुल निर्माणले गाउ“ बस्तीलाई प्रत्यक्ष सुविधा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुली,फाल्गुण १४ सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा अवस्थित पिछडिएका ग्रमिण बस्तीका सर्बसाधरणहरुलाई लक्ष्यित गरी जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि सुबिधा हुने भएको छ । स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड ३३ लाख ३३ हजारको लागतमा डबल लेनको पुल निर्माण भएपछि सदरमुकाम सिन्धुलीमाडीबाट जिल्लाका दुई गाउ“पालिका समेत छोटो दुरीमा पुग्न सकिने भएको छ । विगतमा सो स्थानमा सडक पुलको अभावमा विमारीहरुलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरु बजारमा बिक्री वितरणमा लैजानकालागि असुविधा हुदै आएको थियो । जिर्घा खोलामा ५० मिटरका ेसिंगल स्पानयुक्त पक्की पुल निर्माण थालिएपछि सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष रुपमा टेवा पुग्ने देखिएको छ । पुल निर्माणले कमलामाई नगरपालिका वडा नंम्बर १२ हुदै तीनपाटन,गोलन्जोर र फिक्कल गाउ“पालिकाका विभि...
आचारसंहिता पालना गर्न पत्रकार र मिडियाकर्मीहरुलाई आग्रह

आचारसंहिता पालना गर्न पत्रकार र मिडियाकर्मीहरुलाई आग्रह

#, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
उर्मिला दियाली सिन्धुली । निर्वाचन आचारसंहिता र मिडिया सम्बन्धि अन्तक्र्रिया कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सिन्धुलीको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तक्र्रियामा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले पत्रकार र मिडियाहरुले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना गर्दै मर्यादित पत्रकारिता गर्न आग्रह गर्नू भएको छ।उहाँले निर्वाचन सम्पन्न गर्न अन्य सरोकारवाला जस्तै मिडियाको महत्वपूर्ण भूमिका हुने बताउँनु भयो । उहाँले मिडिया र पत्रकारलाई जिम्मेवारपूर्वक आचारसंहिता पालना गरि निर्वाचनलाई मर्यादित बनाउन आग्रह गर्नु भयो । प्रेस काउन्सिल नेपालका बागमती प्रदेशक...
गोल्मादेवी माध्यमिक विद्यालयले मनायो ४३औँ वार्षिकोत्सव

गोल्मादेवी माध्यमिक विद्यालयले मनायो ४३औँ वार्षिकोत्सव

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ०९मा रहेको गोल्मादेवी माध्यमिक विद्यालयले आफ्नो ४३औँ वार्षिकोत्सव तथा १७औँ अभिभावक भेला सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख, कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा वडा नम्बर ९ का वडा अध्यक्ष बिमल श्रेष्ठ को बिशेष अतिथ्यतामामा र , पूर्व वडा अध्यक्ष विष्णु लामा तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितबहादुर भारती को आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अक्षय कोषका दातागण, वर्तमान तथा पूर्व जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी महानुभावहरू र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले विद्यालयले स्थानीय तहको शैक्षिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभ...
बंसलालको मतदाता भेटघाट एमालेसहीत बिभिन्न दलका कार्यकर्ता नेकामा प्रबेस

बंसलालको मतदाता भेटघाट एमालेसहीत बिभिन्न दलका कार्यकर्ता नेकामा प्रबेस

खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाली काँग्रेस क्षेत्र नं २का उमेदवार बंसलाल तामाङ ले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ भोताङ–छिम्तिमा निर्वाचन केन्द्रित घरदैलो तथा मतदाता भेटघाट शुरु गर्नु भएको छ । सो क्रममा उँहाले पाँचपोखरी आफैमा एक रमणीय देवभूमि हो। यस क्षेत्रलाई सही रूपमा संरक्षण र प्रचार–प्रसार गर्न सकेमा पर्यटनमार्फत ठूलो आर्थिक लाभ हासिल गर्न सकिन्छ। यहाँका बाटोहरूको स्तरोन्नति गर्दै आवागमन सहज बनाउने हाम्रो प्रतिबद्धता छ भन्नु भयो ।याङ्री र लार्केको पानी काठमाडौं लैजाँदा स्थानीयले पाउनुपर्ने रोयल्टी सुनिश्चित गर्न म नीतिगत रूपमा पहल गर्दै रोयल्टी प्राप्त गर्ने ग्यारेन्टी गर्दछु ।  पाँचपोखरीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको त्इहाका स्थानीयको आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागी बंसलालको आबश्यक छ भनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोताङका अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी ...
निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका लागी नेपाली काँग्रेस .क्षेत्रीय सभापती बस्नेत

निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका लागी नेपाली काँग्रेस .क्षेत्रीय सभापती बस्नेत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
आगामी २१ ग्ते हुने प्रतिनिधी सभाको निर्बाचन आउँन आठ दिन मात्र बााकी रहँदा नेपाली काँग्रेस , नेकपा एमाले नेकपा रास्वपा को चुनाबी प्रसार प्रचार तिब्र रुपमले अगाढी बढीरहेको छ । यसै सन्धर्भमा क्षेत्र न १मा नेपाली काँग्रेसले हिजो गरेको घर दैलो कार्यक्रम पछीको कोणसभालाइ सम्बोधन गर्दै नेपाली कााग्रेसका जिल्ला सभापती तथा क्षेत्र नं १का उमेदवार जङ्ग बहादुर लामाले अहीले सम्मका स्थितीमा आफु धेरै अगाडी रहेको पाएका बताउँदै आफ्नो जित सुन्श्चिीत रहेको बताउँनु भएको छ । घर दैलो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय बिकासका लागी नोपाली काँग्रेसको जित अती आबश्यक रहेको बताउँनु भयो । बारबिसे नगर पालिका वडा नं ४मा गरेको घर दैलो कार्यक्रमामा सहभागीहरुलाइ सम्बोधन गर्दै क्षेत्रीय सभापती बस्नेतले नेपाली काँग्रेसले जितेका ठाँउ र अरु पाटीले जितेका ठाँउमा ...
जुगल बोर्डिङ स्कुल ले मनायो आफनो ३६ औँ वार्षिक उत्सव

जुगल बोर्डिङ स्कुल ले मनायो आफनो ३६ औँ वार्षिक उत्सव

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा ५मा रहेको जिल्लाको पहीचान बोकेको जुगल बोर्डिङ हाइस्कुलले आफ्नो ३६ औँ वार्षिक उत्सव एक समारोहका बिच मङ्गलबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरबी कटुवालको प्रमुख अतिथ्यतामा र तथा चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठको बिशेष आतिथ्यता सम्पन्न समारोहमा नेशनल इन्टरनेसनल एकेडेमीका महासचिव, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरू लगाएत बिभिन्न व्यक्तीहरुको उपस्थिती रहेको थियो । सिन्धुपाल्चोककी चर्चित चेली गंगा सोनामको विशेष प्रस्तुतीले कार्यक्रमलाई अझ उत्सवमय, रमाइलो र स्मरणीय बनाएको थियो । कार्यक्रममा बिद्यालयका प्रअ ओम प्रकास उप्रेतीले जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभ...
सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न

सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोकजिल्लाको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं. ५ तौथलीमा रहेको सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।वडा नं ५का वडा अध्यक्ष यादव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सब–डिभिजन वन कार्यालय, बारबिसेका अधिकृत सन्तोष हुमागाईं र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष एवं हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसे विशेष अतिथि रहनुभएको थियो।कार्यक्रममा वडा सदस्य हीरामाया श्रेष्ठ, विमल श्रेष्ठ, टोल विकास समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ तथा उद्योग वाणिज्य संघका सदस्य मोहन भक्त श्रेष्ठलगायत सामुदायिक वन समूहका पदाधिकारी, पूर्व पदाधिकारी र उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उत्तम भक्त श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुकमेल श्रेष्ठले राख्नुभएको थियो। प...
आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
कर्णाली, १२ फागुनः आसन्न फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहरूलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्रले अनुशासित ढङ्गले सबै दल, कर्मचारी तथा पत्रकारहरूले आफूलाई प्रस्तुत गर्न चुनाव सुव्यस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न हुने बताउनुभयो । चुनावको समयमा सबैभन्दा बढी भ्रामक सामग्री सम्प्रेषण हुने कुरामा पत्रकारले गम्भीर भएर सामाचार सम्प्रेषण गर्नुपर्ने सुझाउँदै जिल्ला प्रशासन कार्यालयमा भ्रामक कुराको अनुगमन÷अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन नजिकिँद...
शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा  स्वागत

शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा स्वागत

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा भव्य स्वागत गरिएको छ। क्षेत्र नम्बर २ अन्तर्गतका अन्य स्थानीय तहहरूमा मतदाता भेटघाट तथा घरदैलोपछि चौतारा प्रवेश गरेका तामाङलाई वडा नम्बर ७ का मतदाताले न्यानो माया र उत्साहका साथ स्वागत गरेका हुन्। उक्त वडा यसै निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार युवराज दुलालको गृह वडा हो। साथै २०७९ सालको स्थानीय तह निर्वाचनमा सो वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। विपक्षी उम्मेदवारको गृह वडामै एमाले उम्मेदवार तामाङलाई देखिएको जनसमर्थन र सद्भावका कारण निर्वाचनमा जित सुनिश्चित हुने अनुमान गरिएको छ। एमाले निर्वाचन प्रचारप्रसार समितिका अनुसार,  वडा अध्यक्ष समेत तामाङप्रति सकारात्मक देखिएकाले आफ्नो पक्षमा ...