सम्पर्क

जिबनशैली

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाइ कार्बाही गरिने छ ः अध्यक्ष बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गर्ने जो कोहीलाइ पनी कानुनी कार्बही गरिने बताउँनु भएको छ । नेपाल मतदाता अधिकार मञ्चले बुझाएको ध्यानकर्षण पत्र बुझ्दै यस्तो बताउँनु भएकोहो । मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई बिहिबार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्नुपर्ने माग गरेका छन ।ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष बस्नेतले दुष्प्रचारयुक्त सामग्री तथा द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन गएको स्थानीय तहको चुनावमा काउन्सिलले प्रभावकारी अनुगमन गरेको बताउँनुभयो । पत्रकारको सामाजिक सञ्जालको समेत अनुगमन गरी कुनै दल वा उम्मेदवार विशेषको प्रचार...

नेत्रज्योती कृषि सहकारी संस्थाको ११ औं बाषिक साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेत्रज्योती कृषी सहकारी संस्था लिमिटेडको दशौं स्थापना दिवस एघारौं साधरण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४ डडुवामा रहेको कृषि सहकारी संस्थाले सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथित्वमा सभा सम्पन्न गरेको हो । कार्यक्रममा विशेष अतिथिहरु चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापा, चौतारा सागाँचोकगढी सहकारी शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेल, घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख विश्वनाथ काफ्ले लगायतका रहनुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका १४ का वडाध्यक्ष उद्धव नेपाल तथा वडा सदस्यहरुको संस्थाका सदस्य जनप्रतिनिधि लगायतको उपस्थितीमा साधारण सभा कार्यक्रम सम्पन्न गरेको हो ।संस्थाको सचिव मोहन बहादुर बस्नेत (शम्भुले) ले प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले कार्यक्रममा बोल्द...

बाटो चिप्लीएर लड्दा बालक सहित २को मृत्यु

जिबनशैली, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ बाहुनेपाटीबाट बाटो बाट लडेर २जनाको निधन भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार ईन्द्रावती गा.पा.वडा नं. ५ नयाँ बस्ति जोड्ने झोलुङ्गे पुल क्रस गरी पैदल हिड्ने क्रममा.चौतारा साँगाचोकगढी न.पा. वडा नं.७ सानोसिरुबारी बस्ने बर्ष५० कि गोमादेवी धिताल र निज गोमा देबि धितालको बहिनि पार्वतीचालिसेको छोरा बर्ष अं. ५ को विशेष चालिसे एक्कासी चिप्लिंदा ईन्द्रावतीखोलामा खसी निधन भएको हो । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक का प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसरा निजहरु बेपत्ता भएको भन्ने खवर प्राप्त हुनासाथ खोजतलासको लागिखटिएको प्रहरी निरीक्षक सहितको टोलीले ४:४५ बजेको समयमा वालकविशेष चालिसे खसेको स्थानबाट अं. २ कि.मि. तल र गोमा देबि धितालखसेको स्थानबाट अं. ३ कि.मि. तल ईन्द्रावती खोलामा मृतक लास फेला परेको हो । बर्षातको बेला चिप्लो हुने गोरेटो बाट...

गाँउ गाँउमा सरकार घरघरमा भत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० ले जेष्ठ नागरीक तथा असाय व्यक्तीहरको सुबिधाका लागी टमोल टोलमा नै बैङ्कको सुबिधा सहीत सामाजिक सुरक्षा भत्ता बापत पाउँनेरकम बि तरण गरेको छ । आइतबार र सोमबार गरी दूइ दिन सम्म चलेको एकीकृत घुम्ती सेवामा सामाजिक सुरक्षा भत्ता बितरण, सामाजिक सुरक्षा भत्ताको कागज नबीकरण, स्वास्थ्य बिमा, सम्पती कर, मालपोत कर लगाएत वडा कार्यलय बाट पाइने सुबिधाहरु लिएर टोलटोलमा वडा अध्यक्ष निलबहादुर तामाङ्ग सुमन वडा सचिब निरोज बिसुखें सहीत स्वास्थ्य कर्मी हरु टोलटोलमा आएर सुबिधा दिएकोमा जेष्ठ नागरिकहरु ख्ुाशी भएका छन । नोपली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत ले नागरिकलाइ सके सम्म कुनै पनी सम्स्ष हुन नदीनु भन्नु हँुदेै हरेक दुखी कँहा पुग्न दिनु भएकोनिर्देशनको पालना गर्दै बैङ्कमा जाँदा आउँदा जेष्ठ नागरिक तथा असायहरुलाइ ज्यादै सम...

पुर्ब मन्त्री बस्नेत द्धारा पुर्जा बितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाको भित्र बस्ती जोखिममा परेकाहरुको लागी बस्ती स्थानन्तरण गरी घर निर्माण गर्ने ब्यबस्था मिलाइदिने प्रतिबद्धता जनाउँनु भएको छ । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाद्धारा आयोजित लाजपुर्जा वितरण कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । सो अबशरमा नेपाली काँग्रेरसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका पूर्णबहादुर देउजा, तीर्थबहादुर भण्डारी, दलबहादुर देउजा, रुकुना ठकुरी, भोजबहादुर देउजा, पूर्णबहादुर भण्डारी, गणेशबहादुर देउजा, लक्ष्मी भण्डारी, हर्कबहादुर बिक, रामबहादुर कामी, बालकुमारी देउजा, टीकाबहादुर भण्डारी, नरबहादुर भण्डारी, सपना खत्री देउजा गरी १४ जनालाइ लाजपूर्जा बितरण गर्नु भयो । २०७७ साल भदौमा भीषण पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल ...

भारतीय राजदुत बाह्र्बिसेमा ?

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
अरनिको राजमार्ग स्थित बाह्र्बिसे तातोपानी सडक नाजुक अबस्थामा रहेको छ । २०७२को भुकम्प जानु अघी सम्म अती ब्यस्त सडक अहीले मुस्कीलले बलेरो हरु र केही ट्रकहरु मात्र आबत जावत गर्ने गरेका छन । यो सडकको अबस्थाले गर्दा र नाका पनी सञ्चालनमा नहुँदा तातोपानी क्षेत्रको अस्तीत्व नै समाप्त हुन लागेको हो की भन्ने भान भइरहँदा सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीले यो सडक निर्माणका लागी पहल गर्ने भएको छ । यस सम्बन्धमा नेपालको चिन सँगको ब्यपारको मुख्य नाकाको रुपमा रहेको तातोपानी नाका पहीला झै सुचारु गर्न आबश्यक पहल गर्न नेपाल भारत मैत्री तथा मानव बिकास संघले चासो देखाएको छ । शनीबार संघका अध्यक्ष सुर्य भुसाल,जिल्ला सम्मन्वय समितिका प्रमुख बाल कृय्ण श्रेष्ठ ,बार्हबिसे नगरपालिका का प्रमुख बालकृष्ण बस्नेत बिच छलफल भएको छ।छलफलमा सडक ब्यवस्थित गर्नका लागि स्थाई रणनिति बनाएर यसको स्थाईत्वको लागि पहल गर्न पर्ने बताउ...

जुरे पहीरो पिडीतले राहत रकम पाउँने भए पछी खुशी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुरे पहीरोमा परी पिडीत भएका पिडीतलाइ लामो समय पछी पिडीतको नाममा सङ्कलन भएको राहत रकम यस पटक भने पाउँने भएका छन । सरकारले रकम सङ्कलन गरेको खाता रोक्का राखी रहेकोमा फुकुवा गरे पछी उक्त रकम पाउँने भएको हो । २०७१ साउन १७ गते राति भीषण पहिरोमा परेर जनधन गुमाएका पीडित परिवारले जनस्तरबाट सङ्कलित रकम पाउने भए पछी जुरे पहिरोपीडित हर्षित भएका छन्। जुरे पहिरोपीडितको पुनर्बासका नाममा लोकप्रिय समाचार सहीत जनस्तरबाट दुई करोड २४ लाख रुपियाँ सङ्कलन भएको थियो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जुरे पहिरोमा कुन पीडितको के कति जनधनको क्षति भएको हो, त्यसबारे पुन: छानबिन गरेर पीडितको पक्षमा काम गर्ने भन्नेमा समिति रहेको जानकारी दिनुभयो । मन्त्रालयबाट जे–जस्तो परिपत्र आउँछ, सोहीअनुसार पीडितका पक्षमा काम गर्ने प्रजिअ खनालले बताउनुभयो। उक्त पहिरोमा बलेफी गापा–८, बाह्रबिसे नगरपालिका–९ रा...

पाँच पोखरीमा यो वर्ष जनै पूर्णिमामा मेला लाग्ने

#, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, स्वास्थ्य
देवराज सुवेदी, सिन्धुपाल्चोक । जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरीमा यो वर्ष मेला लाग्ने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा रहेको पाँच पोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई बर्ष मेला लागेको थिएन । यसपालि भने जनै पूर्णिमा मेला भर्न पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले आग्रह गर्नुभयो । यो वर्षको जनै पूर्णिमा साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँच पोखरीमा साना ठूला धार्मिक र पर्यटकीय महत्त्वका पोखरीहरू रहेका छन् । पाँच पोखरीमा एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म विशेष ...

जिल्ला सम्मन्वय अधिकारी सुबेदीको बिदाइ

#, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला सम्मन्वय अधिकारी कृष्ण प्रसाद सुबेदीको शुक्रबार सरुवा भइ मन्त्रालय जानु हुने भए पछी समन्वय समितीमा बिदाइ गरिएको छ । जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ जिल्ला सम्मन्वय सचिवालयका प्रमुख हेमन्त श्रेष्ठ, जिल्ला सम्मन्वय समितीका लेखापाल कुशल अधिकारी ,घरेलु तथा सानाउद्योग कार्यलयका प्रमुख बिश्वनाथ काफ्ले लोकप्रिय समाचार दैनिकका प्रबन्धक नेत्र बहादुर बस्नेत लगाएतले कार्यलयमा नै बिदाइ गर्नु भएको हो । सुबेदीलाइ बिदाइ गर्दै सम्मन्वय प्रमुख श्रेष्ठले सिन्धुपाल्चोक रहँदा सबैलाइ सम्मन्वयकारी भुमिका निर्वाह गर्नु भएकोमा बिशेष धन्यवाद दिदै मन्त्रालयमा रहँदा पनी सिन्धुपाल्चोकको बिकासका लागी सहयोग गर्न आग्रह गर्नु भयो । सुबेदी २०७८ बैशाख २गते देखि जिल्ला सम्मन्वय अधिकारी को रुपमा सिन्धुपाल्चोकमा कार्यरत रहनु भयको कृष्ण प्रसाद सुवेदी २०७९साउन ६ गते बिदाई गरियको हो । काठमाण्...

भोटेकोशीद्धारा बर्षातमा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाले आफेना नागरिकलाइ बर्षाको कारणले जुसुकै बेला पनी बिपद आउँन सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । पालिकाको तर्फबाट सुचना जारि गर्दै यस्तो अनुरोध गरेको हो । प्रमुख प्रशासकिय प्रमुख भद्र बहादुर बस्नेतले हस्ताक्षर गरि हरेक, वडा कार्यलय हरेक बिद्यालयहरुलाइ समेत सचेत गराउँदै सुचना जारी गर्नु भएको छ । सुचनामा बाढी÷पहिरो बाट सम्भावित जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन अनुरोध गरिएको हो । जारी सुचनामा केहि दिन यता मनसुन सक्रिय भई भारी वर्षात हुने हुदाँ जुनसुकै समयमा पनि विपत आइलाग्ने सम्भावित जोखिम क्षेत्र,भोटेकोशी नदि तटिय क्षेत्र, कोदारी राजमार्ग दायाँ–बायाँ बसोबास गर्ने साथै अन्य खोला किनार,भिरालो भुभागमा बसोबास गर्नु हुने सम्पुर्ण भोटेकोशी बासिहरुलाई आफुलाई पायक पर्ने सार्वजानिक सुरक्षित भवन (विद्यालय,सामुदायिक भवन,पाटी पौवा) मा बसोब...