सम्पर्क

जिबनशैली

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन् । तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ । मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर तीन सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन् ।आ–आफ्नो सुरक्षा निकायलाई प्राप्त ज...

गौंरातीमा ऐतिहासिक धार्मिक मेला

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको प्रशिद्ध मन्दीर को रुपमा लिइएका मन्दीर हरु मध्य गौराती मन्दीर पनी एक हो । जिल्लाको सदरमुकाम चौतारावाट केही दुरी उत्तरतर्फ रहेको गौराती गाउँमा अवस्थित गौराती भिमसेन को पनि विभिन्न देशका विभिन्न देवालयहरुको जस्तै आफ्नै चर्चा,आस्था र विश्वास रहेका छन् । झण्डै ४ सय २९ वर्ष भन्दा पहिला देखिनै गौराती भिमसेन प्रति जनताहरुको ठुलो आस्था थियो भन्ने सिद्द हुन्छ । हाल सम्मकै खोज अनुसन्धान गर्दा वि.सं. १६४२ मार्ग १५ रोज भनि उल्लेख भएको दल बहादुर कुँवर ले चढाएको घण्टा हाल सम्मकै पुरानो ऐतिहासिक प्रमाणको रुपमा मान्न सकिन्छ । साथै संवत १८९२, १९०८, १९१६, १९२६, १९३६ आदी मन्दिरमा भएका घण्टाहरु तथा नेवारी लिपीमा विं सं १९१३ मा लेखिएका शिलापत्र र मन्दिर सम्वन्धि जग्गाको विं सं १९२६ को कागजातहरु १०० वर्ष भन्दा पुराना ऐतिहासिक प्रमाणहरु का रुपमा हुन त्यँहा रहेको नाग मन्दीर मा श्री५महाराजधि...

ढुगंना द्धारा गुरुगं सभाहलको सिल्यान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाका समाजसेवी बिकास प्रेमी एस्मीन ढुगांनाले शनीबार एक समारोहका बिच चप्लेटी गुरुगं समाज को सभाहलको सिल्यान्यास गर्नुभएको छ ।  सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका घुम्थागं ७मा निर्माण हुन लागेको गुरुगंहरुको सभाहलको शनीबार उद्धघाटन गर्दै ढुगंनाले समाजमा रहेका हरेक नागरिकको आआफ्नो धर्म सस्कार रिती रिवाज अनुसार आफ्नै परम्पराका आधारमा गरिने हरेक कार्यक्रमहरुका लागी आबश्यक पर्ने यस्ता भवनको सिल्यान्यास गर्न पाउँदा आफुलाइ खुशी लागेको बताँउँदै हरेक नागरिकको दुख सुखमा साथ दिइरहने बताउँनु भयो । २०७७सालमा गुरुगंहरुको सस्कारलाइ सरक्षण गर्दै अगाडी बढ्ने उद्धेश्यका साथ स्थपना भएको समाजको सभाहल निर्माण गर्न स्थानीय समाज सेवी पदम बहादुर गुरुग.ले आफ्ना छोरा देवराज गुरुगंको नाममा रहेको कि नं ८३६को ६आना १पैसा जग्गा (रु दुइलाख रुपैया बराबरको)जग्गा निशुल्क दिएको र त्यस का लागी हल निर्माण ...

नमुना जिल्ला बनाउँनका लागी मोहनबहादुर लगाएत गठबन्धनले जित्न अनिबार्य छ लामा

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
  नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती जंग बहादुर लामाले सिन्धुपाल्चोक लाइ बिकास गरेर नमुना जिल्ला बनाउँनका लागी मोहन बहादुर बस्नेत लगाएत गठबन्धनका उम्मेदवारले जित्न अनिवार्य भएको बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले पाटी सभापती लामा सँग गरेको कुराकानी १ तपाँइ नेपाली काँग्रेससिन्धुपाल्चोक जिल्लाको पाटी सभापती हुनुहुन्छ आगामी निर्वाचनका बारेमा कसरी अगाढी बढ्नु भएको छ हो आगामी मंसीर ४ गते देस भरी प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकामा पनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत क्षेत्र नं २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेद्धार बन्नु भएको छ । त्यसै क्षेत्र नं १मा नेकपा माओबादीका माधब सापकोटा सुबोध उम्मेदवार बन्नु भएको छ । प्रदेस सभामा मसिना खड्का, सरल सहयात्री,युवराज दुलाल, कृष्ण कुमार तामागं समिर...

निर्वाचन आचारसंहीता समबन्धी आयोगद्धारा ध्यानाकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  यही २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।आयोगद्धारा शुक्रबार जारी बिज्ञेप्तमिा यस्तो जनाइएको हो । आयोगका सहसचिब एवा प्रबक्ता शालीग्राम शर्मा पौडेल द्धारा जारी बिज्ञेप्तीमा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपूर उपयोग होस् भन्ने हेतुले आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएको छ ।   आम मतदाताले सुसूचित भई विवेकपूर्ण निर्णय मतदानमार्फत गर्न सक्षम हुन् भन्ने ध्येयले नै उक्त नीति ल्याइएको हो । यही भावनालाई आत्मसात् गर्दै ...

सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’

जिबनशैली, समाचार
रासस,सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा हुनुहुन्छ । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उहाँले स्मरण गर्नुभयो । चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भन्नुभयो । हालसम्म १२ पटक भोट हालिसक्नुभएका उहाँ गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताउनुहुन्छ । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ । “यसपाली सबैले सामुहिकरुपमा भोट हाल्ने सल्लाह भएको छ”, ५० वर्षीय तेजबहादुर माझी भन्नुहुन्छ, “छोरानातिका लागि विकास आवश्यक छ ।” साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ । चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भ...

सिन्धुपाल्चोकमा देउसी खेल्ने समय राती ९बजे सम्म मात्र

#, जिबनशैली, बिजनेस, समाचार
सिन्धुपाल्चोकमा पनी राती ९बजे भन्दा पछी देउसी खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आइतबार एक सुचना प्रकाशित गर्दै यस्तो जनाएको हो ,साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ द्धारा जारी सुचनामा तिहार तथा छठ पर्बका अबशरमा जुवातास खेल्ने,मादक पदार्थ सेवन गर्ने पटका पड्काउाने कानुनद्धारा बन्देज कुनै पनी काम गरेमा कडा भन्दा कडा कार्बही गरिने समेत जनाइएको छ ।  ...

सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उहाँले भन्नुभयो, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।” उहाँले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गर्नुभएको छ । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेप...

विद्यालय परिषदमा दुलाल

जिबनशैली, समाचार
देबराज सुबेदी ,नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकको चौथो जिल्ला अधिवेशन अध्यक्षमा पुन मनोरथ दुलाल चयन हुनुभएको छ । यसैगरी उपाध्क्षमा रोशन भट्टराइ र मधुसुदन न्यौपाने , बरिष्ठ महिला उपाध्क्षमा अम्बिका पराजुली, सचिव अर्जुन भट्टराइ, सह सचिव एलिसा विक, कोषध्यक्षमा सरिता भट्टराइ चयन हुनुभएको छ । मेलम्चीमा सम्पन्न कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थितहरुले विद्यालय कर्मचारीले उचित तलब र समान ब्यबहार होस भन्ने आफ्नो माग रहेको बताएका छ्न । नेपाल विद्यालय कर्मचारी परिषदका पाँचपोखरी थाङपाल अध्यक्ष कमला धितालले आधापेट खाएरभएपनि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष तिवारीले विद्यालय कर्मचारी परिषद विद्यालय कर्मचारीको माग पुरा गराउन निरन्तर आन्दोलनमा रहेको बताउनुभयो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष प्रदिप श्रेष्ठ, नेपाल शिक्षक महासं...

विकासको अभिभावक मोहनबादुर बस्नेतभएकोदाबी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धपाल्चोक जिल्लाको विकासको अभिभावक नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबादुर बस्नेत भएको जिल्ला स्थीत काँग्रेस तथा कम्युनिष्टका नेताहरुले बताएका छन । सिन्धुपाल््चोकजिल्लामा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु उम्मेदवारी मनोनयनपछि कांग्रेस–माओवादीका उम्मेदवाहरु सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक एकैसाथ देखिदै निर्वाचनमा एकसाथ जाने उद्रघोष गरेका छन । गठबन्धनमा आवद्ध दलका चौतारा साँगाचोकगढी नगर समितिले आयोजना गरेको संयूक्त अगुवा कार्यकर्ता भेला मा सहभागी नेपाली काँग्रेस नेकपा माओबादी नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले बस्नेतलाइ अभिभावकीय भुमीका दिदै अगाडी बढ्ने बताएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २का उम्मेदवार बस्नेतको प्रमुख अतिथ्यतामा र नेकपा माओबादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार माधव सापकोटा (सुव...