समुदाय मिल्यो भने जस्तोसुकै काम पनी गर्न सकिन्छ ः नगर प्रमुख बस्नेत
समुदायमा मिलेर काम गर्यो भने कुनै कामको पनी असम्भ नहुने बाह्र्बसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले बाह््रबिसे नगरपालिका वडा नं ९मा निर्मीत तल्लो खण्ड सामुदाय भवनको समुद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक परिबर्तनमा समाजका समुदायहरुको महत्वपुर्ण भुमिका हुने , हरेक बिकासका कामहरुमा , अनी सही नेतृत्व बिकासका लागी पनी समाजको महत्वपुर्ण भुमिका हुने भएको ले यस भुमिकाका लागी यस वडा नं ९ मा तल्लो खण्ड सामुदायहरुको पनी त्यतीकै भुमिका रहने बताउँनु भयो । उँहाले समाज बिकासका लागी राजनीती ब्यक्तीत्वले मात्र नसक्ने र राजनीतीज्ञ उत्पादन गर्ने समाजे लै समाज बिकासका लागी अगाडी सर्न पर्ने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी वडा नं ९का वडा अध्यक्ष कृष्ण बहादुर रायमाझी ले वडाबासीहरुको समस्या समधान गर्नका लागी सामाजीक सस्थाहरुको ठुलो भुमिका रहने भएकाले यो भुमिका यस त...
