सम्पर्क

भोटेकोशी पावर कम्पनीको शेयर भोटेकोशीलाइ

सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भोटेकोशी पावर कम्पनीले भोटेकोशी गाँउपालिकाबासीलाई आफ्नो शेयर वितरण गर्ने भएको छ ।
भोटे कोशी गाँउपालिकाका अध्यक्ष पासाङ,नुर्पु शेर्पाले विगत लामो समय देखि माथिल्लो जलविधुत आयोजना माथिल्लो भोटेकोशी पावर कम्पनीद्वारा भोटेकोशी बासीलाई वितरण गर्ने भनिएको ६% शेयर विविध कारणवश वितरण हुन सकेको थिएन भन्दै आफु हरु निर्वाचित भएर आए देखि पालिका बासी लाए का शेयर दिन माग गरिरहेको जानकारी दिनु भएको छ । यस बिषयमा सम्बन्धित निकायसँग निरन्तर गृहकार्यमा थियौ त्यसको फलस्वरुप हामी सो कार्यको अन्तिम चरणमा पुगेका छौ । यसैबिच सो ६% शेयर अब केहि समय भित्र नै वितरण गर्ने याहाँहरु सम्पुर्णमा जानकारी गराउँदछु्र उँहाले सामाजीक सञ्जाल मार्फत जानकारी गराउँनु भएको छ ।