सम्पर्क

जिबनशैली

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

#, अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
fकाठमाडौँ, २८ वैशाख: सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय सदस्यहरू, विसं २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपश्चात् जनताबाट प्राप्त स्पष्ट जनादेशसहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणाका अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकाङ्क्षासहित २०८...
डडुवा भवानी शङ्करकाशिक्षकहरुलाइ प्रशिक्षण।

डडुवा भवानी शङ्करकाशिक्षकहरुलाइ प्रशिक्षण।

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
वैशाख २८ , डडुवा सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको चौतारा श्री डडुवा भवानी शंकर मा.वि. डडुवा मा शिक्षक प्रशिक्षण कार्यक्रम भएको छ।विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ को उपस्थितिमा लामो समयसम्म काठमाडौं का विभिन्न शिक्षण संस्थाहरूमा अध्यापन गर्नुभएका र WTO मा समेत काम गर्नुभएका शिक्षा क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्व गणेश नेपालले माध्यमिक तहमा अध्ययनरत बालबालिकाहरू लाई पढाईमा कसरी अभिरुचि जगाई शिक्षण गर्ने भन्ने विषयमा रहेर शिक्षकहरूलाई शिक्षण प्रशिक्षण दिनु भएको थियो । उँहाले कक्षा कोठामा साना साना बालबालिकाहरूको मनोविज्ञानलाई बुझेर सरकारले तय गरेका लक्ष, उद्देश्य, समाजको आवश्यकता र बालबालिकाहरू ले सिक्न चाहेको कुरा कसरी सिकाउन सकिन्छ र कसरी सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो। शैक्षिक क्षेत्रका विद्...
सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २७ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताउनुभयो । “सरकारले निकै द्रूत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दैछ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?” सभापति लामिछानेले प्रश्न गर्नुभयो । जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उहाँले उल्लेख ...
क्षेत्री समाजको अध्यक्षमा बहादुर सिंह बिष्ट

क्षेत्री समाजको अध्यक्षमा बहादुर सिंह बिष्ट

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  काठमाडौं —क्षेत्री समाज राष्ट्रिय महासंघको सातौ अधिबेशनले बहादुर सिंह बिष्टको अध्यक्षतामा नया कार्यसमिती समेत निर्बीरोध निर्बाचित गरेको छ । जसमा स अध्यक्ष रबिन अधिकारी र बिदुर प्रशाद अगौलिया,उपाध्यक्षमा इन्द्र रिजाल, ज्वाला बिष्ट, र साबित्रा खडका महासचिबमा ओ म बहादुर रायमाझी सचिबमा तेज कुमार के सि कोषाध्यक्षमा बाबुराम थापा सह कोषाध्यक्षमा कमल खड्का रहनु भएको छ भने उपत्यका उपाध्यक्षमा मधुसुदन खड्कार प्रदेश प्रमुखमा नारायण खड्का केशब थापा सहीत ७६ जना को केन्द्रीय कार्यसमिति निर्बिरोध निर्वाचित हुनु भएको छ । शनीबार काठमाण्डौमा पूर्व प्रधानन्यायधिस प्रकास मान सिहं राउतको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वहरु पूर्व मन्त्री, न्यायधिवक्ता, सांसद अधिवक्ता वकिल समाजसेवी, पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी पूर्...
प्रधान सेनापति सिग्देल द्धारा नगरकोटमा बस्नेतको सालीक अनावरण

प्रधान सेनापति सिग्देल द्धारा नगरकोटमा बस्नेतको सालीक अनावरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपालका महान राष्ट्रनिर्माता पृथ्वीनारायण शाह का विश्वासिला, साहसी तथा कुशल सेनापतिमध्येका एक तत्कालीन  सेना जनरल    काजी केहरसिंह बस्नेत नेपाली इतिहासमा राष्ट्र एकीकरण अभियानका एक वीर योद्धाका रूपमा अमर रहनु भएको छ ।  ऐतिहासिक तथा राष्ट्रभक्त व्यक्तित्व काजी केहरसिंह बस्नेतको पूर्णकदको सालिक ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको रमणीय स्थल नगरकोट मा स्थापना गरिएको छ।  प्रेमसिंह बस्न्यात को विशेष पहल, अथक प्रयासमा निर्माण गरिएको उक्त सालिकको भव्य अनावरण नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल बाट शनीबार सम्पन्न गरिएको हो।...
जलविरेमा किटजन्य रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम

जलविरेमा किटजन्य रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
 जलविरेमा किटजन्य रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । आज बलेफी गाउँपालिका-१ जलबिरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, म.सा.स्वा. स्वयंसेविका, विद्यार्थी, नागरिक समाज तथा जनसमुदायको उल्लेखनीय उपस्थितिमा किटजन्य रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारी दिनुभयो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ। Compose ...
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना तर्जमा सम्बन्धी कार्यक्रम सम्पन्न

स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना तर्जमा सम्बन्धी कार्यक्रम सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक– नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सथानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना (LDCRF) तर्जुमा सम्बन्धी एकदिने सूचना सङ्कलन तथा क्षमता अविवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा बुधबार आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले विपद् व्यवस्थापन कार्यमा स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिकको तह भएकाले वडा तहको भूमिका अत्यन्त्र महत्वपूर्ण रहने बतायनुभयो । उहाँले स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील योजना निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै प्राप्त सुझाव, अनुभव तथा सूचनालाई व्यवहारिक कार्यान्वयनमा जोडिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुले विपद् जोखिम न्यूनीकरण, जलवायु परिर्वतनका असर तथा स्थानीय तहमा अपनाउनुपर्ने पूर्वतयारीका विषयमा छलफल गरेका थिए । साथै स्थानीय आवश्यक्ता...
फरक शैलीमा नदी बाटै खबरदारी: कालिका हाइड्रोपावर विरुद्ध र्याफ्टिङ प्रदर्शन

फरक शैलीमा नदी बाटै खबरदारी: कालिका हाइड्रोपावर विरुद्ध र्याफ्टिङ प्रदर्शन

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
हिरा खड्का,सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा निर्माणाधीन कालिका हाइड्रोपावर क.लिमिटेड विरुद्ध बाह्रबिसे आसपासका स्थानीय तथा युवाहरूले अनौठो शैलीमा विरोध जनाएका छन्। बाह्रबिसेको खुर्सानीबारी देखि भंगेरी सम्म भोटेकोसी नदीमा र्याफ्टिङ गर्दै नदीबाटै “खबरदारी कार्यक्रम” यहि बैशाख २२ गते सप्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूले लाइफ ज्याकेट र हेल्मेट लगाएर  (र्याफ्ट) मार्फत नदी यात्रा गर्दै ब्यानर प्रदर्शन गर्दै हाइड्रोपावर  विरुद्ध नदीमा र्यफ्टिङमा यात्रा गर्दै नाराबाजी गरेका थिए। “Go Back Kalika” लेखिएको प्लेकार्ड सहित उनीहरूले आयोजना तत्काल रोक्न र स्थानीय सरोकारलाई सम्बोधन गर्न माग गरेको स्थानिय प्रभावित क्षेत्रका युवा स्याङ्बो तामाङले बताउनु भयो । स्थानीयहरूको आरोप अनुसार हाइड्रोपावर निर्माणका कारण वातावरणीय असर,नदीको प्राकृतिक बहावमा परिवर्तन तथा पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पर्नुका...
मेलम्चीमा नगरपालिका र निर्माण ब्यवसायी बिच छलफल

मेलम्चीमा नगरपालिका र निर्माण ब्यवसायी बिच छलफल

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा निर्माण ब्यवसायी र निर्माण ब्यबसायी हरु बिच कामका पारदार्सीताकाबारेमा छलफल भएको छ । नगर भित्र विकास निर्माणका कामको गति र गुणस्तरबारे चासो राख्नु हुँदै नगरप्रमुख आइतमान तामाङ ले निर्माण व्यवसायी हरु सँग मंगलबार छलफल भएको हो । नगर प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न छलफलमा दुवै पक्षले आफ्ना धारणा स्पष्ट राख्दै समाधान गर्ने प्रतिवद्वता गरेका छ। नगर प्रमुख तामाङले पछिल्लो समय विभिन्न योजनामा देखिएको ढिलासुस्ती र गुणस्तरसम्बन्धी जनगुनासो प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नु भयो। जनताको करबाट सञ्चालित योजनामा ढिलाइ र कमजोर गुणस्तर कदापि स्वीकार्य हुँदैन, वहाँले स्पष्ट शब्दमा भन्नु भयो, “तोकेको समयसीमा र सम्झौता अनुसार गुणस्तरीय काम सम्पन्न गर्नु निर्माण व्यवसायीको दायित्व हो। अन्यथा, कानुनअनुसार कारबाही गर्न नगरपालिका बाध्य हुने बताउनु भयो । छलफलमा स...
श्री आदर्श विद्या मन्दिरको २८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न :

श्री आदर्श विद्या मन्दिरको २८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न :

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
शिक्षा, सम्मान र सांस्कृतिक उत्सवको अनुपम संगम चौतारा साङ्गाचोकगढी नगरपालिका वडा न ९क्षेत्रमा स्थापित शैक्षिक संस्था श्री आदर्श विद्या मन्दिर को २८औँ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य, सभ्य र उल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री समिर तामाङज्यू ले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा चौतारा साङ्गाचोकगढी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक श्री राम प्रसाद गौतमज्यू को गरिमामय उपस्थिति रहेको थियो। प्रमुख अतिथिको उप...