बुद्धोदय माबी लिसंखुपाखरमा सरस्वती मन्दीर उद्धघाटन
प्रेम श्रेष्ठ लिसखुंपाखर, सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाँउपालिका वडा नं –२ मा रहेको बुद्धोदय माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । साविक लिसंखु–२ का समाजसेवी दम्पती पासाङ तामाङ र धनमाया तामाङको करिब ७ लाख लगानीमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन पलसंखु पाखर गाँउपालिकाका अध्यक्ष राजु लामाले एक समारोहका बिच गर्नुभयो । सो अबशरमा लामाले हरेक वोलमा बसेर प्राणीहरुको रक्षा गरिरहनु भएको बिद्याको देबी सरस्वतीको मन्दस्र निर्माण सँगै अक्षयकोषको समेत व्यवस्थ गरिदिएकोमा सहयागी परिबारहरुलाए बिशेष धन्यबाद दिनु भयो । कार्यक्रमका बिशेष अतिथी मिठ्ठुदेवी लामा ले शिक्षा सिकाइमा उपलब्ध हासिल गर्नका लागी सबै मिलेर सहयोग गर्न पर्ने बताउँनु भयो । सो अबशरमा
५० हजारको अक्षयकोष स्थापना गरिएकामे छ ।समाजसेवी वुद्धिजीवी लगायतको उपस्थितिमा भएको कार्यक्रममा तामाङ दम्पतीले प्रत...
