बाह्र्बिसे राष्ट्रपति रनिङ्ग शिल्डमा क्षमादेबीले राख्यो इतीहाँसमा पहीलो रेकर्ड
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकाको क्षमादेवी माध्यमिक बिद्यालयले आफ्नो बिद्यालयलाइ राष्टपती शिल्ड आचफ्नो निजी बनाएर इतीहाँसमा नै पहीलो रेकर्ड राखेको छ । क्षमा देबी माबीले माघ ३ र ४ गते सन्चालित बाह्रबिसे नगरपालिका स्तरिय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिभिन्न खेल बिधामा २० स्वर्ण , १६ कास्य र १५ रजत पदक सहित प्रथम स्थान हासिल गर्न सफल हुनुका साथै लागातार तेश्रो पटक प्रथम हुन सफल भै शिल्ड आफ्नो बनाउन सफल भएको हो । बिहीबार शुरु भएको खेल सुक्रबार सम्पन्न भएको थियो र बिहीबार खेलको उद्धघाटन समारोहको प्रमुख अतिथी बालकृष्ण बस्नेत रहनु भएको थियो भने बार्यक्रमको सभापतीत्व प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले गर्नु भएको थियो । बिशेष अतिथी उप पंमुख मन्जु तामाङ्ग रहनु भएको खेलको शुरुवातमा नगर प्रमुख बस्नेतले अनुशासित र व्यवस्थ्ीत खेल खेलेर खेलको बिकासमा सहयोग गर्न आग्रह ...

