सम्पर्क

राजनिती

बिकासका को बिकासकासका लागी मोहनबहादुर बस्नेत ले जित्नै पर्छ धिताल

अन्तर्वाता, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर सभापती इन्द्रलोचन धितालले सिन्धुपाल्चोक जिल्ला को हरेक बिकासका लागी मोहन बहादुर बस्नेतले जित्नै पर्ने बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हाम्रा कार्यकारी सम्पादक बिपना तमागंले नगरसभापती धिताल सँग गरेको कुराकानी १ तपाँइ नेपाली काँग्रेसचौतारा साँगाचोकगढी नगरपालिकाको सभापती हुनुहुन्छ नगर सगठनका बारेमा जानकारी बताइदिनुहास न म नगर सभापती को हैसियतमा मात्र होइन म पाटीको लागी २०३४साल देखी नै प्रजतान्त्रको पक्षमा काम गर्दै आएको ब्यक्ती हु । २०३६साल देखी प्रजातन्त्र स्थपनाका लागी पाटीले खटाएको ठाँउमा बसेर काम गरिरहेको ले मलाइ पाटीको संगठन सञ्चालन गर्नका लागी साथीहरुले जिम्मा दिनुभएको हुँदा सोही जिम्मेवारी पुरा गर्दै आएको छु हाल यस पालिकामा १४ वटा वडा छन सबै वडामा साथीहरु क्रियासिल रहेका छन । साथै भात्रृ...

घर दैलोमा ब्यस्त एमाले नेता तामागं

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक । गाँजा खेतीलाइ मान्यता दिदै आयआर्जन बढाउँने उद्घोषका साथ नेकपा एमाले नेता एवं सिन्धुपाल्चोक २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङ अहिले जनताको घर दैलोमा ब्यस्त रहनु भएको छ ।शिक्षा, स्वास्थ्य, उद्योग,कलकारखाना, रोजगार ग्यारेन्टी सहितको शिक्षा लोकल रक्सि ब्रान्डिङ उँहाँको मुख्य एजेन्डा रहेको छ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका तामाङ् जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र गुनासो सुन्दै हुनुहुन्छ ।स्थानीको घर घरमा पुग्नुभएका तामाङलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबासिले मनदेखि स्वागत गरेका छन् । उहाँसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन् । एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित नेता तामाङ भिजन भएको नेताको रुपमा चिनिनुहुन्छ ।विकासमा स्पष्ट धारण भएका तामाङ नेकपा एमालेका के...

गठबन्धनको कार्यलय स्थपना

राजनिती, समाचार
निर्वाचन नजिकीदै गर्दा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीकामा पनी निर्वाचनको माहुल तातीदै गइरहेको छ । चौतारासाँगाचोकगढी नगरपालिकामा १४वटा वडा रहेका छन ।  १४वटै वडामा वडागठबन्धन निर्वाचन प्रचार पैसार समिती बनेको छ । र लोकतान्त्रीक बाम गठबन्धका उम्मेद्वार तथा गठबँधन दलका नेताहरु घरदैलो अभियानमा हिडी रहेका छन । यसै सन्धर्भमा चौतारासाँगाचोकगढी नगरपालीका १४मा पनी गठबन्धनको कार्यलय स्थपना गरिएको छ । नेपाली काँग्रेस बागमती प्रदेस महाधिबेशन प्रतिनिधी गणेश नेपालको प्रमुख अतिथ्यतामा र नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगरपालीका का सहसचिब इन्द्र बस्नेतको बिशेष्न अतिथ्यतामा नेकपा माओबादी केन्द्रका वडा अध्यक्ष मन कुमार तामागंको अध्यक्षतामा सम्पर्क कार्यलयको स्थपना गरिएको हो । यस अघी नेकपा माओबादी केन्द्रका वडा कमीटी अध्यक्ष तामागंको अध्यक्षतामा बसेको संयुक्त बैठकले मन कुमार तामागंको संयो...

लेकतन्त्र संरक्षणका लागी मतदाताहरुको महत्वपुर्ण भुमिका हुने बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री प्रतिनिधी सभा क्षेत्र नं २का साझा उम्मेद्वार महोन बहादुर बस्नेतसहीत बागमती प्रदेसका पुर्ब सामाजिक बिकास मन्त्री एवम नेकपा माओबादीको पोलिटब्युरो सदस्य युबराज दुलाल शरदको टोलीले शुक्रबार सदरमुकाम केन्द्रीत रहेर मत दाताहरु सँग भेटघाट गर्नु भएको छ । कार्यक्रममा सहभागी मतदाताहरुले जिल्लाको गठबनधनलाइ जिताएर सिन्धुपाल्चोक को बिकास हेर्न चाहेको बताएको प्रचार प्रसारमा संलग्न चौतारा साँगाचोकगढी नगरपालिकाकाका पार्टी सभापती इन्द्र लोचन धितालले जानकारी दिनुभयो । कार्यक्रम अनुसार स्याउले पिपलडाँडा चौताराका नागरिकसँग घरदैलो गर्र्दै पार्टीका केन्द्रीय सदस्य पुर्ब मन्त्री प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहन बहादुर बस्नेत समक्ष बस्नेत जस्तो बिकासे नेता पाएकोमा खुशी लागेको बताउँदै अब सदरमुकाम चौतारालाई हराभरा बनाउँनका लागी युबराज दुलाल र बस्नेत...

नमुना जिल्ला बनाउँनका लागी मोहनबहादुर लगाएत गठबन्धनले जित्न अनिबार्य छ लामा

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
  नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती जंग बहादुर लामाले सिन्धुपाल्चोक लाइ बिकास गरेर नमुना जिल्ला बनाउँनका लागी मोहन बहादुर बस्नेत लगाएत गठबन्धनका उम्मेदवारले जित्न अनिवार्य भएको बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले पाटी सभापती लामा सँग गरेको कुराकानी १ तपाँइ नेपाली काँग्रेससिन्धुपाल्चोक जिल्लाको पाटी सभापती हुनुहुन्छ आगामी निर्वाचनका बारेमा कसरी अगाढी बढ्नु भएको छ हो आगामी मंसीर ४ गते देस भरी प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकामा पनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत क्षेत्र नं २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेद्धार बन्नु भएको छ । त्यसै क्षेत्र नं १मा नेकपा माओबादीका माधब सापकोटा सुबोध उम्मेदवार बन्नु भएको छ । प्रदेस सभामा मसिना खड्का, सरल सहयात्री,युवराज दुलाल, कृष्ण कुमार तामागं समिर...

निर्वाचन खर्चको अनुगमन सुरु

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् । आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता, २०७९ को पालनसहित तोकेको ९हद० सीमाभित्र रही खर्च गरे÷नगरेको निगरानी गरी आचारसंहिताको दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग...

कात्तिक १७ देखि आमसभा गर्न मिल्ने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य आसन्न निर्वाचनमा नजिकिदै जादा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका ...

सिन्धु गठबन्धन दलको संयुक्त भेला काठमाण्डौमा राप्रपाका नेता दाहाल कांग्रेसमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगामी म.सीर ४ गते हँुदै छ । यसका लागी देसभर राजनीती दल तथा स्तन्त्रहले उम्मेदवारी दिएर आआफ्नो प्रचार प्रसारमा लागेका छन । यसै सन्धर्भमा सिन्धुपाल्चोकका गठबन्धन दलहरुले आईतबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा संयुक्त भेला सम्पन्न गरेको छ । आगमी मंसिर ४ गते हुने चुनावको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, समाजवादी र जनमोर्चाले जिल्लामा एक चरणको संयुक्त भेला तथा छलफल सकेपछि आईतबार काठमाडौंमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि, जिल्लाका बिकासे नेता सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतले गठबन्धनमा संका नगर्न नेता कार्यकर्तालाई आग्रह गर्दै, गाउँ बस्तिमा पुगेर साझा उम्मेदवारहरुलाई ठूलो मतान्तरले जिताउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा बस्नेतले हा...

उपप्रधान मन्त्री बन्ने पशुपती शम्शेरको दाबी

राजनिती, समाचार
निर्वाचन नजिकीदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक पनी प्रचार प्रसारमा जुटेको छ । राष्टीय प्रजातन्त्रपाटी सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ र २मा अभियानकै रुपमा प्रचार प्रसार कार्यक्रम भइरहेको २ नं क्षेत्रीय अध्यक्ष कुमारी तामागंले जानकारी दिनु भयो । उँहाका अनुसार राष्टीय प्रजातन्त्र पाटी जनताको पाटी भएको यो पाटीले धर्म,सस्कार र सस्कृतीको जगेर्ना गर्दै नागरिकको समस्या समाभानका लागी लागी पर्ने पार्टी भएकाले पनी राप्रपाले निर्वाचन जित्ने बताउँदै पाटी प्रती आम नागरिकको बिश्वास रहेकाले बिश्वास गुम्न नदीनकका लागी आफुहरु लागी परेको बताउँनुभयो ।   यसै गरी राप्रपा सिन्धुपाल्चोक क्षेत्र नं १ ख कार्यसमिति द्रारा आइतबार आयोजित बडा दशै , शुभ दिपावली, नेपाल संवत, छठ, ल्होछार को शुभकामना आदनप्रदान कार्यक्रम राप्रपा– राष्ट्रिय प्रजातन्त्र पार्टी का निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराको प...

सिन्धुपाल्चोक १ मा स्वतन्त्र उम्मेदवार जिसी को जित्ने दाबी

राजनिती, समाचार
  सिन्धुपाल्चोकको क्षेत्र नं.१ मा स्वतन्त्र उम्मेदवार बन्नुभएका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ । नेकपा एमालेका सरेश नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका माधव सापकोटा मुख्य प्रतिस्पर्धी ठानिएको सो निर्बाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट माछा चिन्ह लिएर उम्मेदवार बनेका जिसीको चर्चाले नयाँ तरंग उत्पन्न गरेको छ । नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नु भएका जिसी ब्यबसायसंगै समाजसेवामा पनि उत्तिनै सक्रिय भएको हुनाले स्वतन्त्र उम्मेदवारीले गठबन्धनलाई ठुलै झड्का लाग्ने बिश्लेषण हुन थालेको छ।देशभर स्वतन्त्रको पक्षमा एक किसिमको माहौल निर्माण हुँदै गइरहेका बेला दलहरूलाई यो क्षेत्रमा उहाँको उम्मेदवारी भारी पर्न सक्ने स्थानीयको तर्क छ । जिसी सिन्धुपाल्चोक जिल्ला सुनकोसी २ ठोकर्पाका जिसी ले दलहरुप्रति निराश बन...