सम्पर्क

राजनिती

वित्त आयोग र गाउँपालिकाका जनप्रतिनिधिबीच अन्तरक्रिया

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
देबराज सुबेदी सिन्धुपाल्चोक, १९ पुस : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ । आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराउनुभएको थियो । कार्यक्रममा आयोगका अध्यक्ष पौडेलले हेलम्बु गाउँपालिकाले प्राकृतिक स्रोतको संरक्षण तथा प्रवर्द्धनका लागि दीर्घकालीन योजना अगाडि सारेको देखिएको भन्दै पालिकाका नेतृत्वको कार्यशैलीको प्रशंसा गर्नुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्र काम गर्न सम्भव हुने भएकाले यो वातावरणलाई सधैँ कायम राख्न आग्रह गर्नुभयो । अध्यक्ष पौडेलले आयोग सधैँ संवाद र समन्वयमा रहने भन्दै आयोग सहयोगक...

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यकः पुर्बराजा ज्ञानेन्द्र

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यक रहेको र्पुब राजा ज्ञानेन्द्र बिरबिक्रम शाहले बताउँनु भएको छ । भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देश चलाउन, देश बनाउन र देश बचाउन आफूलाई जनताले आह्वान गरिरहेको बताउँदै देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जानुपरेको कारण देश सम्हाल्न जनताले आह्वान गरेका छन् भन्नु भयो ।( हामीलाइ प्राप्त बक्तक्ब्य हेर्न यँहा KingSambhodhanBhairawalyथिच्नुहोस)पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विगत र वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै आफु नेपालमा नै रहेको हरेक समय नेपाली दाजुभाइ तथा दिदी बहीनहरु सँगै रहेको बताउँनु भयो । ‘जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु,’ ‘मलाई आउन, हाम्रो देश बनाउन र देश बचाउन आग्रह गरिरहेको सुनिरहेको हुन्छु ’ भन्दै आफू जनताको साथमै रहेको भन्दै कतै नगएको बताउ...

माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेसमा प्रवेश

राजनिती, समाचार
नेकपा माओवादी सहित विभिन्न पार्टी परित्याग गरि बलेफी गाउँपालिका वडा नं. ५ विन्जेलबाट १७ जना युवाहरु कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामाले पार्टीको साधारण सदस्य समेत वितरण गर्दै स्वागत गर्नुभयो । नवप्रवेशीहरुको प्रवेशले पार्टीमा थप उर्जा बढाएको सभापति लामाले बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौ सम्पर्क समितीको कार्यालय चाबहिलमा आज भएको पार्टी प्रवेश कार्यक्रममा महासमिति सदस्य राजु गोर्खाली, कांग्रेस जिल्ला सदस्य सिके चौलागाईं लगायत नेताहरुको उपस्थिति रहेको थियो ।...

उत्पादनमुखी काममा लगानी गर्न जापान सँग मन्त्री चित्रकारको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
बागमती प्रदेसका उद्योग बाणीज्य भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जापान रहेका नेपाली तथा जापनीज ब्यपारी कम्पनीहरुलाइ नेपालमा लगानी गरेर उत्पादनमुखी काममा सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्नो निजी भ्रमणमा जापान जानु भएका मन्त्री चित्रकारले जापान स्थित नेपाल व्यापार संघका अध्यक्ष डा. बलराम श्रेष्ठ लगायतसंग भेट गरि जापानी कम्पनी र लगानीकर्ताहरुलाई नेपालमा लगानी अभिबृध्दि गर्न प्रेरित गर्न आग्रह गर्नु भएको उँहाको सचिवालयले जानकारी दिएको छ । ४दिनको जापान भ्रमणका लागी जापान पुगेर मन्त्रीले नेपालका राजदुत दुर्गा बहादुर सुवेदीलाई राजदुतावासमा भेटी नेपालमा लगानी बढाउन आर्थिक कुटनीतिलाई प्राथमिकता दिने काममा अग्रसर रहन समेत अनुरोध गर्नु भयो ।सो अबशरमा टोकियोमा त्भचचब ःयतयचक का उपाध्यक्ष, क्ष्त् का डाईरेक्टरसंग भेट गरि नेपालमा लगानी गर्न आग्रह गर्नू भयो ।जापान भ्रमणका क्रममा मन्त्री चित्रक...

सरकारको एक वर्ष विपन्नको उपचारमा स्वास्थ्य मन्त्रीका बोल्ड निर्णय

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको भएको छ । यस अवधिमा मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास सुरु भएका छन् । खासगरी विकृति, विसङ्गति र बेथितिको दलदलमा भासिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साढे सात महिनाअघि मोहनबहादुर बस्नेतले जिम्मेवारी सम्हालेपछि थालिएका ती प्रयासले विपन्न र स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका नागरिकमा आशा पलाएको छ ।पैसाको अभावमा कुनै पनि नेपाली नागरिकले उपचार नपाएर मृत्युवरण गर्नु पर्दैन, स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको जिम्मेवारी मैले लिन्छु भन्ने उद्घोषका साथ मन्त्रालयको बागडोर सम्हालिरहनु भएका बस्नेतले संविधानले प्रत्याभूत गरेको नागरिकको स्वास्थ्य अधिकारका पक्षमा थुप्रै सुधारका काम थालनी गर्नु भएको छ ।देशभरिका सरकारी, सामुदायिक र सबै निजी अस्पतालहरुले आफ्नो कुल शैयाको १० प्रतिशत शैयामा वि...

शिक्षकको गुणस्तर मापन गर्नेछौँ ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक बाह्रविसे। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्ने बताउँनु भएको छ । मनत्री बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ ठूलो पलाँतीस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव तथा अभिभावक भेला एवं पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्ष विद्यार्थीको शैक्षिकस्तर खस्किएको पाइएकाले शिक्षकको गुणस्तर मापन गरिने बताउँनु भएको हो । “विद्यार्थीको नतिजामा लगातार बिग्रिएको विषय शिक्षण गर्ने शिक्षकलाई दण्डित र राम्रो शिक्षकलाई पुरस्कृत गर्ने बानी बसाल्नुपर्छ, त्यसैले आफ्नो गुणस्तरीयतामा पनि ध्यान दिन शिक्षकलाइ अनुरोध गर्दै मन्त्री बस्नेतले गुणस्तरहीन शिक्षकलाई के गर्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग छलफल गरिने बताउँनु भयो । “गुणस्तरहीन शिक्षकले पढाएको विद्यार्थीले नतिजा राम्रो नल्याउँद...

यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १० पुस : सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको उल्लेख छ । सरकार जनताको सुशासन, सामाजिक न्याय,विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको जनाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरिएको छ ...

सन्त नेता भट्टराई नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व : सभापति देउवा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
पाटन (ललितपुर), ८ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राख्नुभएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्शसभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रुपमा आफूले पाएको बताउनुभएको हो । “उहाँलाई मैले नख्खु जेलमा पहिलो पटक भेटेको हो, अत्यन्तै ‘सेन्स अफ ह्युमर’ भएको व्यक्ति हुनुहुन्थ्यो, कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी व्यक्तित्वका रुपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो”, सभापति देउवाले भन्नुभयो, “उहाँले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्नेगरी नेपाली जनतालाई सार्वभौमस...

सामुदायिक मेलमिलाप सम्बन्धी ३ दिने तालीम सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती, समाचार
मेलम्ची नगरपालिका न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलाप केन्द्र मेलम्ची सिन्धुपाल्चोकको समन्वयमा सामुदायिक मेलमिलाप जारी ३ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । तालीमको समापन गर्दै न्यायिक समिती संयोजक एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले तालिममा सिकेका कुरा समाजमा लागुगर्न आग्रह गर्नुभयो । सभ्य समाज निमार्णका लागी मेलमिलाप कर्ताहरुको महत्वपुर्ण भूमिका हुने हुँदा सबैलाई एउटै दृष्टिले हेरेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा निबर्तमान उपप्रमुख भगवती नेपालले मेलमिलाप कर्ताहरुलाई अझै सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केहि समस्याहरु अझैपनि मेलमिलाप कर्ताहरुमा रहेको उल्लेख गर्दै ति समस्या समाधानका लागी केन्द्र सरकार देखिनै केहि ऐन सच्याउनुपर्नेमा जोड दिनुभयो । तालिमको उद्धब अधिकारी र सुरज ढकालले सहजिकरण गर्नुभएको थियो ।...

समुदाय मिल्यो भने जस्तोसुकै काम पनी गर्न सकिन्छ ः नगर प्रमुख बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
समुदायमा मिलेर काम गर्यो भने कुनै कामको पनी असम्भ नहुने बाह्र्बसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले बाह््रबिसे नगरपालिका वडा नं ९मा निर्मीत तल्लो खण्ड सामुदाय भवनको समुद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक परिबर्तनमा समाजका समुदायहरुको महत्वपुर्ण भुमिका हुने , हरेक बिकासका कामहरुमा , अनी सही नेतृत्व बिकासका लागी पनी समाजको महत्वपुर्ण भुमिका हुने भएको ले यस भुमिकाका लागी यस वडा नं ९ मा तल्लो खण्ड सामुदायहरुको पनी त्यतीकै भुमिका रहने बताउँनु भयो । उँहाले समाज बिकासका लागी राजनीती ब्यक्तीत्वले मात्र नसक्ने र राजनीतीज्ञ उत्पादन गर्ने समाजे लै समाज बिकासका लागी अगाडी सर्न पर्ने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी वडा नं ९का वडा अध्यक्ष कृष्ण बहादुर रायमाझी ले वडाबासीहरुको समस्या समधान गर्नका लागी सामाजीक सस्थाहरुको ठुलो भुमिका रहने भएकाले यो भुमिका यस त...