सम्पर्क

राजनिती

कामपाले पूर्वराजालाई तोक्यो सात लाख ९३ हजार जरिवाना

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १६ चैतः काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ । महानगर प्रहरी बलले शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको आज अवलोकन र क्षति मूल्याङ्कन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिनुभयो । महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पु¥याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो ।   पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्...

काठमाडौंको तिनकुने अशान्त भृकुटीमण्डपमा सभा

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सघीयता पक्षधर र पूर्वराजा पक्षका दुई छुट्टाछुटै सडक प्रदर्शनका कारण काठमाडौंको जनजीवन पुर्ण प्रभावित बनेको छ । नेकपा माओबादी सहीतको समाजबादी मोर्चा र दुर्गाा प्रसाइ सहीतको राजाबादी मोर्चाले छुटटा छुटटै स्थानमा गरेका बिरोध कार्यक्रम मध्य तिनकुनेको राजाबादी कार्यक्रमले उग्ररुप लिए पछी प्रहरी र प्रदर्शनकारी बिच भिडन्त भएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेको कारण भएको झडपमा प्रहरीहरमाथी ढङ्गा बर्षन थालेको एक प्रहरीको टाउकोमा चोट लागेको र तिनकुने स्थित एक घरमा आगलागी भएको सो आगो निभाउँन गएको काठमाण्डौ महानगर पालिकाको दमकललाइ समेत तोडफोड गरी कर्मचारीलाइ घाइते बनाएको सामाचार आएको छ । समाचार अनुसार प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तिनकुनेमा सभा हुन अगाबै उग्र भए पछी सभा बिथोलिएको थियो भने काठमाडौंको प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरका माओवादी केन्द्र सहित चार दलले संघीयता र ...
श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री कृष्ण रत्न गंगा मा. वि.को बिद्यालय ब्यवस्थापन समिती को अध्यक्षमा इश्वरी प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । श्री कृष्ण रत्न गंगा मा. वि चौताराको सदरमुकाम चौतारामा रहेको जेठो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा शनिबार सम्पन्न निर्वाचनमा दुई प्यानल र दुई स्वतन्त्र उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानल र स्वतन्त्र उम्मेदवारहरु पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट बनाइएको संयुक्त प्यानललाई माओवादी–समाजबादी प्यानलले हराएको हो ।माओवादीको तर्फबाट ईश्वरीप्रसाद श्रेष्ठको नेतृत्वमा चुनाव लडेको प्यानलले विव्यसको सम्पूर्ण पदमा विजय प्राप्त गरेको थियो । विजयी ईश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत, राजन बुढाथोकीले ३ सय ९६ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र...

चौतारा क्याम्पस तनाब ग्रस्त

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका ५ मा रहेको चौतारा बहुमुखी क्याम्पसमा दुइ पक्ष बिच नारा बाजी भइरहेको छ । आज शान्तपुर्णरुपमा भइरहेको स्ववियू निर्वाचन शुरु भएको केही बेरमा नै मा निर्बाचन स्थलमा बिबाद भएको थियो । झडपको स्थिती हुन नदीन सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिती रहेको भएता पनी दुइ पक्ष बिच नारा बाजी भइरशेकोछ । फर्जी मत हाल्न खोजेपछि विवाद सिर्जना भएको बुझिएको छ । चौतारा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनीयन क्रान्तीकारीले फर्जी मत हाल्न खोजकोे भन्दै अनेरास्वबीयु र नेपाल बिद्यार्थी सघका बिद्यार्थीहरुले बिरोध गरे पछि विवाद भएको बताइएको छ । गठबन्धनका बिद्यार्थीहरुले फर्जी मत हाल्नेलाइ कार्बहकिो माग गरिरहेका छन भने अनेरास्विवयू क्रान्तिकारीले निर्वाचन सुचारु गर्न दबाब दिँदै नारावाजी गरेका छन् भने गठबन्धन (नेविसंघ र अनेरास्विवयु) ले फर्जी मत ह...

उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ चैतः सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा उहाँले भन्नुभयो, “उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।” सांसद दुर्गा राईले पूर्वविशिष्टहरुलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाउनुभयो । उहाँले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गर्नुभयो । सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधरणहरु अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । “सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्याना...

मेलम्ची आफैंमा एउटा ईतिहास, अवसर र चुनौति भएको नगरपालिका हो ः प्रचण्ड

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची आफैंमा एउटा ईतिहास, अवसर र चुनौति भएको नगरपालिका भएको बताउँनु भएको छ । ‘प्रचण्ड’ ले पूर्व राजाको समर्थनमा दशहजार मान्छे सडकमा उतार्दै केही नहुने ‘हिजो इतिहासमा हजारौँ जनताको छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र दशहजार हजार मान्छे उर्फिँदैमा उल्ट्याउन सम्भव नहुने बताउँनु भयो । नेकपा (माओवाादी केन्द्र) मेलम्ची नगर समितिको तेस्रो नगर सम्मेलन जागरणसभा तथा सहिद प्रतिष्ठान मेलम्चीको भवन उद्घाटन खवरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउँनु भएको हो । उँहाले मेलम्चीको पानी काठमाण्डौ लगेबापत लेबी दिन आफु तैयार हुँदाको अबस्थामा निर्णय गर्न नपाउँदै सरकार ढलेको तर सरकारमा नभए पनी पुर्ब प्रधानमन्त्री तथा प्रमुख प्रतीपक्ष दलको नेता भएको हैसियतले पनी यसलाइ सदनबाटै लेबीको व्यवस्...
सिन्धुमा किन मिले अखिल र नेबिसंघ ?

सिन्धुमा किन मिले अखिल र नेबिसंघ ?

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लामा लामो छलफल र बहसपछि अन्तत् अनेरास्वबियु र नेपाल विद्यार्थी संघ बीच जिल्लाको १२ वटै क्याम्पसमा चुनावी तालमेल गर्ने लिखित सहमती भएको छ । एक्ला एक्लै लड्ने मनस्थितिमा रहेका विद्यार्थी संगठनहरु उम्मेदवारी दिने अघिल्लो दिन मात्रै सत्ता साझेदारका भातृसंगठनहरु मिलेका हुन । जिल्लाका तुलनात्मकरुपले विद्यार्थी संख्या धेरै भएका क्याम्पसहरु अखिल क्रान्तिकारीले नेतृत्वको दावी गरेको गत निर्वाचनमा जलबीर भ्याली क्याम्पसमा अनेरास्वबियुलाई नेतृत्व छोड्ने लिखित सहमती बिपरित उम्मेदवारी दिएर सम्झौता तोडेको कारणले पनि यो स्थिति सृजना भएको विद्यार्थी नेताहरुले बताएका छन् । आफू बलियो भएको ठाँउमा एकल चुनाव लड्ने र कमजोर भएको ठाँउमा रोईकराई गरेर पद लिने अखिल क्रान्तिकारीको चरित्रले गर्दा सगै जान अप्ठेरो परेको अरु विद्यार्थी संगठनका नेताहरु बताउछन । जिल्लाका महत्वपुर्ण क्याम्पस सदरमुकाम चौतारा,...

राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राजतन्त्रको माग गर्दै राजधानीमा मोटर साइक र्याली भएको छ । राष्ट्रिय झण्डासहित संघीयताको खारेजी र राजतन्त्रको पुनस्थपनाको माग राख्दै बुधबार राजधानीका सडकमा प्रदर्शनी भएको छ । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको हो । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।धवलशमशेर राणाा नेतृत्वको आन्दोलन परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्गदेल सहीतको हजारौको सख्यामा राजधानीमा मोटर साइकल र्याली गरिएको राप्रपाको महीला नेतृ बागमती प्रदेस सभा सदस्य कुमारी तामाङ तामाङ, स्याङवोले जानकारी दिनु भयो ।  ...

गोइको जस्तो आँशु बगाएर मात्र हुँदैन स्थाइ रुपले समस्या समधान गर्नू पर्छ , कांग्रेस सांसद बस्नेत

अन्तर्वाता, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
लोकप्रिय समाचार काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद मोहनबहादुर बस्नेतले ‘विदेश पढ्न जाने विद्यार्थीका लागि मन्त्रीहरूने शाखा,शाखामामा पुगेर एनओसी छिटो दिन आदेस दिने गरेको खुलासा गर्नू भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री सांसद बस्नेतले ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनामा परराष्ट्रमन्त्री डा.आरजु राणा र नेपाल सरकारबाट भएको कुटनीतिक पहलको प्रशंसा गर्नु हुँदै ओडिसाको जस्तो घटना हुन नदिन सरकारले गम्भीर रुपमा सोँच्नुपर्ने बताउँनु भयो एका छन् । उँहाले ‘प्रकृति लम्सालको निधनले नेपाललाइ गम्भीर रुप्मा सोच्न पर्नेबनाएको छ भन्नु हुँदै गोइको जस्तो आँशु बगायर हुँदैन भित्रै मन देखी यस्ता घटना हुन बाट बचाउँनका लागी सबै एक ठाँउमा बसेर लागी पर्नु पर्ने बताउँनु भयो । बस्नेतले बिदेसमा पढ्नजाने सबैको पिडा छ भन्नु हँुदै नेपालमा डाक्टर,इन्जीनियर लगाएत...

नेकपाएमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने पार्टी होः महासचिव पोखरेल

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
लोकप्रिय समाचार।चौतारा ,नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको बताउनुभएको छ । उँहालेनेकपा (एमाले) चौतारा साँगाचोकगढी नगरपालिका कमिटीकोे दोस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उस्तो बताउँनु भएको हो । महासचिव पोखरेलले मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताउनुभयो ।उहाँले बलिया राजनीतिक दल निर्माण गरेर राज्यलाई बलियो बनाउनु पर्ने बताउनुभयो । ‘जबसम्म पार्टी बलियो हुँदैन जनता बलिया हुँदैनन् । पार्टी बलियो नभई राज्य बलियो हुँदैन । त्यसैले लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक हुन्छन्’, महासचिव पोखरेलले भन्नुभयो । उँहाले मरी सकेको राज्य शक्ती ब्युतनै नसक्नै ठोकुवा समेत गर्नु भयो । कार्यक्रममा पुर्ब मन्त्री नेकपा एमालेको नेता शेरबहादुर तामाङ, शरेस नेपाल, शुभ...