सम्पर्क

राजनिती

ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रीय महाधिबेशन सम्पन्न

ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रीय महाधिबेशन सम्पन्न

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रीय महाधिबेशन चितवनमा सम्पन्न भएको छ । माननीय गरिबी निबारण तथा सहकारी मन्त्री विनु रायमाझी पौडेलको प्रमुख अतिथ्यतामा चितवनको देबघाटमा समामपन भएको भएको हो । यस अघीे नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितीका अध्यक्ष प्रा शम्भु प्रसाद ढकालको प्राुख अतिथ्यतामा अधिबेशनको सुरुवाती भएको थियो । कार्यक्रमको समापन गर्दै प्रमुख अतिथी माननीय मन्त्री बिनु रायमाझी भण्डारीले सत्कर्म गर्नेहरुले कहील्यै पनी हार्न नपर्ने बताउँदै मानीहरुलाइ अनुशासनमा राख्न बिधी बिधान को व्यवस्था गरे जस्तै ज्योतीषीहरुले भने अनुसार गरिने कामहरु पनी बिधी र बिद्यान हो भन्नु भयो । उँहाले पुर्खाहरुले ज्योतीषले गरेको भबष्यिबाणीका आधारमा काम गर्दा असफल भएको इतीहाँस कमै मात्र पाइन्छ भने अहीले ज्योतीषको बिश्वास नगर्नेहरुले गरेका प्राय कामहरु असफल भइरहेको हामीले पाएका छौ त्यसैले यो ज्योतिष बिधीको...
प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रासस    काठमाडौँ, ८ माघः चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना÷भूलसुधार भएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो । यसैगरी पाँचवटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, पाँच वटालाई निर्देशन एवं सचेत गराइएको छभने यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी÷कालोसूचीमा राखी कारबाही गरिएको छ ।   यस्तै, यस अवधिमा ६३२ वटा मिडिया÷वेबपोर्टल÷सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन भएका छन् । प्रवक्ता बोहराद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “जसमध्ये ४४७ वटा मिडिया र १८५ वट...
प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ७ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएको उहाँले सुनाउनुभयो । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । स...
सिन्धुपाल्चोकमा ३६ सहीत देसभरी २९२५को उम्मेदवारी दर्ता

सिन्धुपाल्चोकमा ३६ सहीत देसभरी २९२५को उम्मेदवारी दर्ता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ माघ ६ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। साँझ ६ बजेसम्म २९२५ उम्मेदवारी परेका निर्बाचन आयोगले जनाएको छ।उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद समेत व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा पनि व्यक्त गर्नुभयो।निर्वाचन आयोगका अनुसारे महिला उम्मेदवार ३३६ र पुरुष २५८९ रहनु भएको छ। यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्र क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ। यो सँगै सिन्धुपाल्चोकजिल्लामा ३६ जना उम्मेदवारले गराउँनु ...
प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , “स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारिता मैत्री” भन्ने मूल नारासहित प्रेस काउन्सिल नेपालद्वारा सिन्धुपाल्चोकमा पत्रकार आचारसंहिता जागरण कार्यक्रमसम्पन्न गरेको छ । नेपाल पत्रकार महासघका सिन्धुपाल्चोक शाखामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालन भयो भने पत्रकारिता पनि राम्रो हुने बताउनुभयो । पत्रकारितामा आचारसंहिता कडाइका साथ पालना भए मात्र पत्रकारिताको गुणस्तर वृद्धि हुने बताउनु हुँदै अध्यक्ष आचार्यले राजधानीमा मात्र होइन बाहिरी जिल्लाका पत्र पत्रीकाको बिषयमा जानकारी लिदै पत्रकारहरुको समस्या पनी पहीचान हुने र आचार सहींताका बारेमा पनी जानकारी लिन दिन का सकिने भएकाले राजधानी बाहीरका हरेक जिल्लाहरुमा प्रेसकाउन्सिल नेपाल पुग्ने गरेको बताउँनु भयो । उँहाले पत्रकारिता पेशा लाइ मर्यादित बनाउँन हामी सबैको दाइत्व रहेकोले उ...
सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरेको छ। आगामी फागुन २१ गते हुने निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्नका लागी सञ्चार क्षेत्रबाट खेलीने भुमिकाका र निर्बचान आचासंिताका बारेमा केन्द्रति रहेकर भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पदाधिकारी जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थितीमा जल्लिा सम्मन्वय समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरीएको थियो ।  ...
निर्वाचनको संवेदनशील समयमा सञ्चारमाध्यम जिम्मेवार र सजग हुनुपर्छ : प्रेस काउन्सिल सदस्य बिडारी

निर्वाचनको संवेदनशील समयमा सञ्चारमाध्यम जिम्मेवार र सजग हुनुपर्छ : प्रेस काउन्सिल सदस्य बिडारी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
हेटौंडा । देश निर्वाचनको संघारमा प्रवेश गरिरहेको वर्तमान अवस्थामा सञ्चारमाध्यमहरूले अझ जिम्मेवार, संयमित र संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीले जोड दिएका छन्। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सदस्य बिडारीले निर्वाचन आचारसंहिता तथा प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक पत्रकारिताको धर्म निर्बाह गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। दर्ता भई नियमसंगत रूपमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरूको संरक्षक निकाय प्रेस काउन्सिल भए पनि कतिपय अवस्थामा मिडियाकै कारण पीडित बन्न पुगेका आमनागरिकको पक्षमा समेत उभिनुपर्ने अवस्था आउने गरेको उनले उल्लेख गरे। त्यसैले पत्रकारिता पेशामा आचारसंहिता पालनामा विशेष संवेदनशीलता आवश्यक रहेको उनको भनाइ थियो। निर्वाचनलगायत संवे...
ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार
 सिन्धुपाल्चोक । एसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूको रुचि र चाहनाअनुसार विषयवस्तु चयन गरी अध्ययन–अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले “एउटा विद्यालयले कम्तीमा एउटा विषयमा विद्यार्थीलाई दक्ष बनाउने उद्देश्यका साथ शैक्षिक प्रणाली अघि बढाउनुपर्छ,” भन्दै विद्यालयमा सञ्चालनरत प्राविधिक धारको अध्यापनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । शिक्षा नै समग्र विकासको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले शिक्षा प्राप्तिमा कोही पनि पछि पर्न नहुने बताउनुभयो । साथै विद्यालयमा विद्यार्थी सङ्ख्या वर्षेनी घट्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै यसका कारण पहिचान गरी समाधानका ल...
नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित

नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा बालबालिकाहरुको श्रवण, दृष्टि(चस्मा समेत), दन्त परीक्षण छाला उपचार र रक्त समुह पहिचान र बाथ रोग /मुटु रोग (RHD) स्क्रीनिङ सम्बन्धि नि:शुल्क शिविर गत पुष १३ गते जुगल गाउँपालिका स्थित रत्नराज्य माध्यमिक विद्यालय त्यस्तै पुष १४ गते भिमसेन माध्यमिक विद्यालय , पुष २८ गते लिसंखुपाखर गाउँपालिकाको ककलिङ हरिसिद्दि माध्यमिक विद्यालय , पुष २९ गते बलेफी गाँउपालिका स्थित बनसांघु माध्यमिक विद्यालय र पौष ३० गते इन्द्रावती गाउँपालिका स्थित ऐँसेलुखर्क माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । रत्नराज्य माबिमा छात्र १७५ र छात्रा १४५, भिमसेन माबिमा छात्र ९९ र...
बिभिन्न सस्कृती कार्यक्रम सहीत सात धारा दुपचेश्वर मेला सम्पन्न

बिभिन्न सस्कृती कार्यक्रम सहीत सात धारा दुपचेश्वर मेला सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
मेलम्ची ।सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ९को खड्काथोक स्थित सातधारा दुप्चेश्वर मेला बिभिन्न सस्कृती कार्यक्रम सहीत भब्यताका साथ सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङको प्रमुख आतिथ्यता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको अवसरमा आफ्नो भनाइ राख्दै मन्त्री तामाङले धर्म र संस्कृतिलाई हाम्रो पहिचानका रूपमा उल्लेख गर्दै संरक्षण र प्रवद्र्धन नगरे अस्तित्व नै समाप्त हुने खतरा रहने बताउनुभयो । धार्मिक तथा सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै यसमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै मन्त्री तामाङले मेलम्ची नगरपालिका स्रोत र साधनमा जिल्लाका अन्य पालिकाहरूभन्दा अगाडि रहेको बताउनुभयो । यी श्रोत र साधनलाई व्यवस्थित तरिकाले उपयोग गर्न स...