सम्पर्क

समाचार

प्रहरीको जनचेतनामूलक कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजङ्ग पाण्डे त्रिपुरासुन्दरी ४ पिस्करको मंगलामाई माबिमा प्रहरी सचेतना मुलक कार्यक्रम भएको छ । समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यालय सम्पर्क कार्यक्रममा लागुऔषध तथा साइवर अपराध सम्बन्धि जनचेतनामूलक कार्यक्रम प्रहरी चौकी पिस्करका प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर कार्कीको कमाण्डमा कार्यक्रम सम्पन्न भएको छ।विद्यालयको कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थी तथा शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको शिक्षक प्रमोद पाण्डेले बताउनुभयो ।लागू औषध बारे जानकारी ,साइबर क्राइम बारे विद्यार्थीहरुले कानुनी जानकारी हासिल गरेको विद्यार्थीहरुले बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीमा जानकारी हुनुको साथै जनचेतना फैल्याइ अपराध न्यूनीकरण गर्न मद्दत पुग्ने देखिन्छ ।...

भिभोद्वारा लोकप्रिय एवं बजेट–मैत्री वाई सिरिजअन्तर्गत – वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

जिबनशैली, बिजनेस, बिदेश, विचित्र संसार, समाचार
काठमाडौं, ७ असोज २०७९ः भिभोले लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू – वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ । पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन हुन् । भिभो नेपालका सीईओ माइकलले भन्नुभयो, “नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको छ । प्रयोगकर्ताहरुले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरे...

डेगींको बासस्थान खोज र नष्टगर अभियान सञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु सिन्धुपाल्चोक जिल्ला स्थित सबै स्थानीय तहका सरकारले डेंगी नियन्त्रणकालागी डेंगीबास स्थान नष्ट गर्नका लागी खोजी गरेका छन । जिल्लामा मा २८ जनामा संक्रमण पुष्टि भए पछी यसको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, स्थानिय तह, विभिन्न सघंसस्थाहरुले पनि अभियान सञ्चालन गरिरहेका छन ।  बिहबिार चौतारासाँगाचोकगढी नगरपालिका बाह्र्बिसे नगरपालिका मेलम्ची नथगरपालिका क्ष्न्द्रावती गाँउपालिका भमोटेकोशी गाउृँपालिका लगाएतका १२वटै स्थानीय तहबाट मेलम्चीमा डेंगी नियन्त्रणका लागि स्प्रे अभियानका साथै सचेतना अभिमुखिकरण कार्यक्रम समेत गरिएकोे छ । स्वास्थय कार्यलय सिन्धुपाल्चोकको सहयोग तथा पालिकाहरुको सहयोगमा यसका साथै खोज र नष्ट गर अभियानमा समेत गरिएको छ । बाह्र्बिसेमा नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा यस सम्बन्धी सचेतना फैलाउँदै बजार परिक्रममा गरेर बासस्थान देखीएका स्थानहरुमा तत्काल प्रालष्टीकका ...

रानीटारमा टोल समिती बीच फुटबल खेल हुने

खेलकुद, समाचार, स्वास्थ्य
चौतारा ।सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवाको रानीटार खेल मैदानमा यही असोज १६देखी १८ गते सम्म फुटबल खेल प्रतियोगिता हुने भएको छ । विजया दशमी २०७९ को उपलक्ष्यमा वडामा रहेका टोल समिती बिच मैत्रीपूर्ण फूटबल हुने भएको हो । रानीटार युवाक्लबको आयोजनामा मैत्रीपूर्ण फुटबल हुन लागेको हो , प्रतियोगितामा प्रथम र द्धितीय तृतीय हुने टीमलाई क्रमशः २१०००।१६०००।र११०००। नगदका साथै प्रमाण पत्र ट्रफी र मेडल प्रदान गरिने क्लबका अध्यक्ष मनकुमारतामागंले बताउँनु भयो । उक्त खेलमा हुने प्रतिसपर्धाका लागी १२गते टिम र्दा गरि सक्न पर्ने सस्थाका सदस्य गणेश तामागंले जानकारी दिनु भएको छ ।  ...

सि डिभिजन लिक छनौट फूटबल प्रतियोगिताका खेलाडीलाई विदाई

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र उपमेयर सीता थापाले संयुक्तरुपमा खेलाडीहरुलाई शुभकामनासहित विदाई गर्नु भएको छ । दोस्रो पटक सि डिभिजन लिक छनौट फुटबल प्रतियोगितामा सहभागि हुने चौतारा स्पोर्टिङ क्लबका खेलाडीहरुलाई मेयर सापकोटा र उपमेयर थापाले खादा आढाएर विदाई गर्नु भएको हो । सो अवसरमा मेयर सापकोटाले खेल क्षेत्रको विकासका लागि नगरले लगानी बढाउनका साथै खेलाडी प्रोत्साहनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । गौरव गर्न लायक खेलाडी जन्माउन नगरपालिकाले वातावरण निर्माण गरिने पनि उहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले नगरपालिकाले खेलकूद र खेलाडीलाई नगर गौरवको रुपमा लिनु पर्ने बताउनु भयो । भौतिक पूर्वाधारको विकासलाई मात्र नभई खेलकूद लगायतको विकासलाई पनि नगर गौरवको रुपमा लिएर योजना बनाउन अध्यक...

सरकारी जागिर छाडेर बाख्रापालन

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
मेलम्ची, ५ असोज (रासस) ः ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाउनुभएको छ । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उहाँले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहनुभएको छ । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उहाँको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उहाँले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गर्नुभएको छ । व्यावसायिकरुपमा सञ्चालित फाममा उहाँले केही सहयोगीहरु राख्नुभएको छ । तर पनि उहाँलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उहाँलाई फार्ममै भेट्न सकिन्छ । सशस्त्र प्रहरीमा कार्यरत...

राससका कार्यकारी सम्पादक बस्नेत सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । सम्पादक बस्नेत विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय प्रेस क्लब, नेपालको ३८औँ वार्षिकोत्सवको अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्पादक बस्नेतसहित विभिन्न क्षेत्रमा योगदान गर्नुहुने ४२ जनालाई सम्मान गर्नुभयो । सम्मानित हुनेमा पूर्वमन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, समाजसेवीद्वय पदम उप्रेती र लोकबहादुर टण्डन, सामाजिक अभियान्ता रामशरण न्यौपाने, व्यावसायीद्वय इ विनोद ढकाल र बेदुप्रसाद पाण्डे हुनुहुन्छ । सम्मानित व्यक्तित्व समाजसेवी उप्रेतीले मुलुकको व्यवस्था बदलिए पनि अवस्था जस्ताको जस्तै रहेको बताउँदै आर्थिक, सामाजिक विकाससँगै सुलुकको समग्र विकासको निम्ति सरकार, राजनीत...

बागमती प्रदेश प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०७९ लागु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बुधबार एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । यस वर्षको चाडपर्व शुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी आजबाट लागु गरिएको हो ।   चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर ...

प्रहरी द्धारा सुरक्षा ब्यबस्था कडा अपराधनियन्त्रणका लागी सहयोग गर्न अनुरोध

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौं । नेपालीहरुका महान चाडहरु मध्यको सबै भन्दा ठुलो चाड भनको बिजया दशमी हो । यो चाडमा हुने ले बिभिन्न परिकारका मिठा खानेकुरा खाने दामी नँया कपडा लगाउँने गर्दछन भने नहुनेले पनी कर्जा लिएर भने पनी मिठै खाने राम्रै लाउँने गर्दछन । यस अबस्थामा चोरी डकौती पनी अली बढी हुने गरेको छ । किन भनेसामाजिक सञ्जाल मार्फ मानीसहरुले आफ्नो काम जानकारी दिने म यँहा टु भन्ने खालका सन्देशहरुका कारण पनी चोरी गर्ने गिरोहलाइ सजिलो भएको हुन सक्छ । बर्ष दिनभरी दुख गरेर कमाएको धन लाइ चोरहरुले आँखा दगाइ रहेको हुन्छ । यस्तो बेलामा चोरी तथा लुटपाटका घटना हुन नदिन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा तीन हजार तीन सय ४३ प्रहरी परिचालन प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । प्रहरीले त्यतिको संख्यामा प्रहरी परिचालन गरे पनि अपारधिक गतिबिधी नियन्त्रणका लागी स्थानीय नागरिकको सहयोगका आबश्यक पर्दछ त्यसैले चाडपर्वमा हुने विभिन्न ...

राष्ट्रपतिको कदम पछी अदालत या राजपत्रमा सुचना?

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सत्तामा रहेको चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै त्यसको बिरोध गरेका छन। सत्तागठबन्धन अब के गर्ने भन्ने छलफलमा छ । बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति समेत जारी गरेको छ ।राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वतःप्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने वा संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने बिषयमा छलफल भएको भएता पनी यसै गर्ने भन्ने निस्कर्षमा नपुगेको बेठकमा सहभागी एक नेताले बताउँनु भएको छ । यसका लागी कानुनविद्हरुलाई अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको छ भने त्यस पछी मात्र यसको टुगाें लाग्ने देखीन्छ ।    ...