सम्पर्क

समाचार

मेलम्चीमा महिला सञ्जाल गठन

जिबनशैली, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज अन्तिम दिन नगरस्तरीय महिला सञ्जाल गठन गरिएको छ । सञ्चमाया तामाङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । नगर उप प्रमुख उमा प्रधानले लैङ्गिक हिंसा रोकथाम, पीडित सहयोग र सशक्तिकरणका उपायहरूबारे जानकारी दिदै नवगठित सञ्जालले नगरभर लैङ्गिक हिंसा न्यूनीकरणका लागि समन्वय गर्नु पर्ने बताउनुभयो । साथै उहाले मेलम्ची नगरपालिकाले आगामी दिनमा सञ्जाललाई आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष सञ्चमाया तामाङ, सचिव चण्डिका नेपाली, कोषाध्यक्ष गोमा ढकाल, सदस्यहरु अपेक्षा ढकाल, सुनिता तामाङ, सरिता चाैलागाई, कल्पाना रोक्का, सम्झना गिरी, सरिता चालिसे, तोकमाया तामाङ, लक्ष्मी अर्याल, गंगा चुवान, रेनुका पुरी, कल्पना पहरि लगाएतको १७ सदस्यीय समिति गठन गरिएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिक...

नगर अपाङ्गता सम्मन्वयको प्रतियोगिता सँगै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर अपाङ्गता समन्वय समितिमार्फत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरेको छ । नगर अपाङ्गता समन्वय समितिमार्फत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विशेष कार्यक्रम प्रभातफेरी र संदेशमूलक लोकगीत प्रतियोगिता सहित सम्पन्न भएको हो । नगरपालिकाको आर्थीक सहयोगमा आयोजित प्रतियोगितामा सहभागी १४ समूहले भाग लिएको सचिब बिनोद श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार प्रतिश्पर्धीहरूमध्ये रामदेवी माध्यमिक विद्यालयका महिला शिक्षक समूहले उत्कृष्ट प्रस्तुती दिदै प्रथम स्थान हात पार्न सफल भएका थिए भने दयाका हातहरू समूह दोस्रो र अपाङ्गता समावेशी समूह तेस्रो भए । त्यसै गरि आहालडाँडा महिला समूह र सिद्धिगणेश महिला समूहलाई सान्त्वना प्रदान गरियो । विजयी समूहहरूले क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय त...

बाह्र्बिसेनगरपालिकाद्धारा पिडीत ६० परिवारलाइ प्रमाणपत्र प्रदान

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले एक समारोहका बिच बाढी पहिरोबाट घरवार गुमाएका परिवारलाइ घर निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो।बाह्र्बिसेनगरपालिकाद्धारा आयोजीत कार्यक्रममा नगर उप प्रमुख मन्जु तामाङ, प्मुख प्रशासकीय अधिकृत गणेश नेपाली सहीतको उपस्थितीमा ६०घर परिबारलाइ प्रमाणपत्र हस्तानन्तरण गरिएको हो ।घर निर्माण सम्पन्न प्रमाण पत्र गर्नु हुँदै बाह्र्बिसे नगरपालिकाका प्रमुख बाल कृष्ण बस्नेतले सिन्धुपाल्चोक जिल्लाका कोही पनी नागरिकहरु कुनै पनी दुखमा नपरुन परिहाले आफुले सकेको सहयोग गरिरहेको बताउँनु हुँदै बाह्र्बिसे नगरपालिकामा पनी आफ्नो कार्यकालमा कोहि पनि घरवारविहीन हुनु नपारेस भनेर काम गरिरहेको बताउँनु भयो । बस्नेतले नगरका नागरिकको शिक्षा, बसोबास,स्वास्थ्य जस्ता अती आबश्यक चिज हरुको व्यवस्थापन गर्नका लागी नगरपालिका लागी परेको बताउँनु हु...

सिन्धुपाल्चोक जिल्लाको दुबै निर्बाचन क्षेत्रबाट मोहन बस्नेत सिफारिस

अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक काग्रेसले केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाइ दुबै क्षेत्रबाट सिफारिस गरेको छ । आगामी फागुन २१गतेको निर्बाचनका लागी उम्मेद्यवार को नाम प्रस्ताब गर्न बसेको १ नै क्षेत्रीय कार्यसमितीस्ले नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ बाट आगामी प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फ सर्वसम्मत नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत एकल नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा निर्वाचन उमेदवारका लागि केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको हो । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले बस्नेतको नाम एकल रुपमा सर्वस्ममत सिफारिस गरेको हो । यसै गरी समानुपातीकमा डा प्रेम ध्वज लामा र दोर्जेलामा हाउडेको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभामा भाखेला बोहोराको नाम सिफरिस भएको नेपाली काँगे्रुस सुनकोसीका अधिराज...

निर्वाचन आउन ८८ दिन बाँकीस् समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समा...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

ब्रेकिङ न्युज २, समाचार
शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।...

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
 लायन्स क्लब अफ काठमाडौं डाँफेले शुभदीपावलीको पावन अवसरमा सञ्चालन गरिएको देउसी–भैंलो कार्यक्रमबाट संकलित रकम सामाजिक उत्तरदायित्वअन्तर्गत उपयोग गर्दै मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री कालिकाशरण आधारभूत विद्यालयका बालबालिकालाई अध्ययन तथा शैक्षिक वातावरण सुदृढीकरणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। आज मिति २०८२ मंसिर २१ गते, शनिवार, आयोजित एक सरल कार्यक्रममा विद्यालयका कलिला विद्यार्थीहरूलाई न्यानो कपडा, खेलकुद सामग्री तथा क्ष्ऋत् टुल ‘प्रोजेक्टर’ हस्तान्तरण गरिएको सामाजिक अभियन्ता तथा पत्रकार दिप खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार क्लबले संकलित रकमलाई समुदायमै प्रत्यक्ष लाभ पुग्ने गरी उपयोग गर्नु क्लबको उद्देश्य रहँदै आएको छ। कार्यक्रमको क्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेका अध्यक्ष भिमसेन खतिवडाले भन्नुभयो— “समुदायका बालबालिकाको सिकाइ, स्वास्थ्य र आत्मविश्वास वृद्धिमा ...

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

ब्रेकिङ न्युज २, समाचार
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् । आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १ देखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० ग...
कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
बागमती प्रदेस सहकारी तथा गरिबी निबारण मन्त्री बिनु रायमाझी पौडेलले कुनै पनी नागरिक गरिबीको रेखामुनी हुन नहुने बताउँनु भएको छ । यसका लागी बागमती प्रदेस सरकार प्रयत्न सिल रहेको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १४को एकीकृत माझी बस्तीमा रहेको झमला देबी आधारभुत बिद्यालयमा जेष्ठ नागरिलाइ न्यानो कपडा तथा बिद्यार्थीहरुलाइ शैक्ष्कि सामाग्री बितरण गर्दै उाहाले यस्तो बताउँनु भएको हो । एकीकृत माझी बस्ती कालो सुची परेको बारेमा दुख लागेको बताउँदै नेत्र ज्योती कृषी सहकारी सस्था मार्फत यँहाका नागरिकलाइ केही रोजगार होस भनेर तालिम सुरु गरेको बताउँनु हुँदै बस्ती हस्तानन्तरण भइ नसक्दै बैङ्कबाट कालो सुचीमा पर्नु आफुलाइ दुख लागेको बताउँनु भयो । उाहाले बिद्यार्थीहरुका लागी शैक्षिक सामाग्र िबितरण गर्न का लागी मौका जुटाइदिएकोमा नेत्रज्योती कृषी सहकारी सस्थालाइ बिशेष धन्यबाद ...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा प्रधान कार्यालय रहि नगरस्तरिय कार्यक्षेत्र रहेको बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले आयुर्वेदीक चिकित्सालय जिल्ला कार्यालय सिन्धुपाल्चोक र सामुदायक स्वास्थ्य केन्द्र डडुवा र गैरटार स्वास्थ्य चौकीका संयुक्त टोलीले शिबीरमा स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी बितरण गरेका थिए । अपाङ्गता भएका ब्यक्तीहरुको ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिबशका अवसरमा आयोजित शिवीरको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले अशाय, अपाङ्ग, ६०बर्ष माथीका जेष्ठ नागरिक एकल महिला, सिमान्तकृतहरुका लागी नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने ब्यवस्था गरेको बताउँनु भयो । नगर प्रमुख नगरप्रमुख सापकोटाले बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले दिव...