आज गुफाडाँडा जलवायु सम्मेलन हुँदै
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकामा रहेको देसकै ऐतिहासिक स्थल मानीने गुफाडाँडामा गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजनागरिएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा हुने “छैठौँ सम्मेलन बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न हुन भएको हो ।
सम्मेलनमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ, स्वास्थ्य मन्त्री किरण थापा र वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको विशेष आतिथ्य रहने कार्यक्रम छ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सिन्धुपाल्चोक जिल्लाभित्रका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, छिमेकी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, साथै जिल्लास्थित सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको...








