सम्पर्क

विचार

घरेलु तथा साना उद्योग महासघं सिन्धुपाल्चोकको अधिबेशन सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
नेपाल घरेलु तथा साना उद्योग महासघं सिन्धुपाल्चोकको चौथो जिल्ला अधिबेसन सुकुटेमा सम्पन्न भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापती जङ्ग बहादुर लामाको प्रमुख अतिथ्यतामा र नेपाल बार एशोसियशन जिल्ला अदालत सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र बहादुर थिङ्गको बिशेष अतिथ्यतामा आइतबार जिल्ला अध्यक्ष उषा तामाङ्गको सभापतित्वमा भएको जिल्ला उद्यमी भेला तथा महीला भेला एवम चौथो जिल्ला अधिबेशनले सहदेब तामाङ्ग जुगलको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बाचित गरेको छ । यसै गरी कार्य समितीको बरिष्ठ उपाध्यक्षमा विवेक पौडेल हेलम्बु,उपाध्यक्षमा भिम बहादुर श्रेष्ठ चौतारा, महासचिबमा ल्हाक्पा शेर्पा भोटेकोसी ,कोषाध्यक्षमा सञ्चमाँया तामाङ्ग मेलम्ची,सचिबमा छबीलाल भट्टराइ त्रिपुरासुन्दरी र सदस्यहरुमा टङ्कलाल श्रेष्ठ सुनकोसी,हिरामाँया श्रेष्ठ बाह्रबिसे ,रती माँया मगर इन्द्रावती,शेर बहादुर सिवाकोटी बलेफीलाइ निर्बरोध...

नगरप्रमुख तामाङद्वारा एसईई माध्यमिक शिक्षा परीक्षा केन्द्रहरूको निरीक्षण

बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
  विहिबार देखि देसै भर एसईई (माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लामा पनी परिक्षा सुरु भएको छ । यसै सिलसिलामा मेलम्ची नगरप्रमुख आइतमान तामाङले नगरपालिकामा संचालित एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को परीक्षा केन्द्रहरूको निरीक्षण गर्नुभएको छ । नगर सचिबालयका मानकाजी पाख्रीनका अनुसार उँहाले परिक्षा सुरु हुन अघी बिद्यार्थीहरुलाइ मर्यादित र अनुशासित ढङ्गबाट परिक्षा दिन हुन अनुरोध समेत गर्नु भयो । निरीक्षणको क्रममा प्रमुख तामाङले परीक्षा सञ्चालनका व्यवस्थाहरूको अवलोकन गर्दै परीक्षार्थीहरूलाई आवश्यक सुविधा र सुरक्षाको सुनिश्चितता सम्बन्धी जानकारी लिनु भएको थियो।परीक्षा केन्द्रहरूमा परीक्षा निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको समेत बताउनु भयो। साथै परीक्षार्थीहरूलाई शान्त मनले परीक्षा दिन प्रेरित गर्नुहुँदै भन्नुभयोतपाईंहरू सबैले मेहनतपूर्वक...

मेलम्चीे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने मुख्य मन्त्रीको प्रतिबद्धता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रको विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताउनु भएको छ । मेलम्ची नगरपालिकाद्वारा बिहिवार आयोजित विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै लामाले मेलम्चीको विकासमा कुनै कञ्जुस्याई नगर्ने बताउनु भएको हो । मुख्य मन्त्री लामाले बिशेष गरी सिन्धुपाल्चोक जिल्लामा हरेक प्रकारको बिपद आइरहेको छ अब देखी सिन्धुपाल्चोक लगाएत कही पनी बुनै प्रकारको बिपद नआओस भन्ने कामना गरौ र बिपद परेको ठाँउमा बिग्रीइको संरचनालाइ पुर्बवत स्थितीमा ल्याउँन बागमती प्रदेस सरकार लागी पर्ने बताउँनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय कुन्दनराज काफ्लेले यहाँको विकास अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमका सभापति नगरप्रमुख...
श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री कृष्ण रत्न गंगा मा. वि.को बिद्यालय ब्यवस्थापन समिती को अध्यक्षमा इश्वरी प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । श्री कृष्ण रत्न गंगा मा. वि चौताराको सदरमुकाम चौतारामा रहेको जेठो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा शनिबार सम्पन्न निर्वाचनमा दुई प्यानल र दुई स्वतन्त्र उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानल र स्वतन्त्र उम्मेदवारहरु पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट बनाइएको संयुक्त प्यानललाई माओवादी–समाजबादी प्यानलले हराएको हो ।माओवादीको तर्फबाट ईश्वरीप्रसाद श्रेष्ठको नेतृत्वमा चुनाव लडेको प्यानलले विव्यसको सम्पूर्ण पदमा विजय प्राप्त गरेको थियो । विजयी ईश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत, राजन बुढाथोकीले ३ सय ९६ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र...

जीवनको लागि योगको ठुलो महत्व रहेको छ नगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
स्वास्थ्यका लागी अती आबश्यक रहेको स्वस्थ जीवनको लागि योगको ठुलो महत्व रहेको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । पर्यटकहरूको रोजाइमा पर्दै गएको धार्मिक एवम् मनोरम चुचुरोमा पर्यटन प्रर्वधनसँगै स्वस्थ जीवनको लागि योगको महत्वको प्रचार गर्न पदयात्रा सफल भएको यात्रामा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उँहाले यस्तो बताउँनु भएको हो ।   तीन हजार आठ सय मिटर अग्लो आमा याङ्ग्रीको चुचुरोमा मेलम्ची नगर पंमुख सहित विभिन्न स्थानबाट गएका योग साधकहरूले योग तथा ध्यान गरेका थिए । धामिर्क एवम पर्यटकीय रूपमा चर्चित आमा याङ्ग्रीको चुचुरोमा मंगलबार फरक खालको दृश्यले सबैको ध्यान खिचेको थियो । मेलम्ची नगर योग समितिको आयोजनामा भएको दुई दिने योग पदयात्राका क्रममा आमा याङ्ग्रीमा भएको योग साधनाको दृश्यले भ्रमणमा आएका सबै पर्यटकको ध्यान खिचेको थियो ।तीन हजार दुई सय मिटर उचाइको वेस क्याम्पमा एक रात बिता...

आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ६ चैत: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन ।   शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्...

चौतारा क्याम्पस तनाब ग्रस्त

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका ५ मा रहेको चौतारा बहुमुखी क्याम्पसमा दुइ पक्ष बिच नारा बाजी भइरहेको छ । आज शान्तपुर्णरुपमा भइरहेको स्ववियू निर्वाचन शुरु भएको केही बेरमा नै मा निर्बाचन स्थलमा बिबाद भएको थियो । झडपको स्थिती हुन नदीन सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिती रहेको भएता पनी दुइ पक्ष बिच नारा बाजी भइरशेकोछ । फर्जी मत हाल्न खोजेपछि विवाद सिर्जना भएको बुझिएको छ । चौतारा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनीयन क्रान्तीकारीले फर्जी मत हाल्न खोजकोे भन्दै अनेरास्वबीयु र नेपाल बिद्यार्थी सघका बिद्यार्थीहरुले बिरोध गरे पछि विवाद भएको बताइएको छ । गठबन्धनका बिद्यार्थीहरुले फर्जी मत हाल्नेलाइ कार्बहकिो माग गरिरहेका छन भने अनेरास्विवयू क्रान्तिकारीले निर्वाचन सुचारु गर्न दबाब दिँदै नारावाजी गरेका छन् भने गठबन्धन (नेविसंघ र अनेरास्विवयु) ले फर्जी मत ह...

प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ५ चैतः प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हाल्नुभएको छ । पद बहालीसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाउनुभएका उहाँलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभएको थियो । त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो । पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्र...

चैत्र महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संघीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रम (सुचीसहित)

जिबनशैली, बिजनेस, विचार, समाचार
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिंदै आउँनु भएको छ। सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन् । सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. रोशन देवकोटाले जानकारी दिनु भयो । मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार आदि रहेका छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान त...

उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ चैतः सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा उहाँले भन्नुभयो, “उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।” सांसद दुर्गा राईले पूर्वविशिष्टहरुलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाउनुभयो । उहाँले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गर्नुभयो । सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधरणहरु अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । “सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्याना...